कर्णाली प्रदेश चलचित्र कार्यशालाको तयारी पुरा

सुर्खेत। केबी फिल्म्स प्रा.लि.को आयोजनामा यही १४ असार देखि १९ असारसम्म कर्णाली प्रदेशको बीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ। कर्णाली प्रदेशमा यती बृहत कार्यशाला यो नै पहिलो हो। आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र कुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको छ। विस्तृतमा


मलाई मेरो स्वतन्त्रता चाहियोः जि–बब

मलाई मेरो स्वतन्त्रता चाहियोः जि–बब

काठमाडौँ। अहिलेका चर्चित र्‍यापर जि–बब (सुदीप भण्डारी)ले आफूलाई परिवारबाट स्वतन्त्रता चाहिएको बताएका छन्। आइतबार काठमाडौँमा एक पत्रकार सम्मेलन गरि जि–बबले आफूलाई स्वतन्त्रता चाहिएको बताएका हुन्।

गीतकार राज श्रेष्ठको ‘मन बिसाउने चौतारी’ लोकार्पण

गीतकार राज श्रेष्ठको ‘मन बिसाउने चौतारी’ लोकार्पण

काठमाडौँ। कवि तथा गीतकार राज श्रेष्ठको गीति एल्बम ‘मन बिसाउने चौतारी’को एक कार्यक्रमको बीच राजधानी काठमाडौँमा विमोचन गरिएको छ। सोल्टीमोडस्थित कालिमाटी ब्याङ्क्वेटमा एपेक नेपालद्वारा आयोजित उक्त कार्यक्रमा प्रमुख अतिथि तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन श्रेष्ठ, सङ्गीतकार सूर्य थुलुङ, दीपक जङ्गम, विश्वविमोहन श्रेष्ठ, कवि राजेन्द्र शलभ र गीतकार रमेश पौडेलले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका थिए।

पुर्वपतिविरुद्ध राखी सावन्तले लगाइन् यस्तो आरोप !

पुर्वपतिविरुद्ध राखी सावन्तले लगाइन् यस्तो आरोप !

एजेन्सी । ड्रामा क्वीन राखी सावन्त आफ्नो नयाँ प्रेमी आदिलसँग लामो समयदेखि चर्चामा छिन् । राखीको एउटा ड्रामा अन्त्य हुना साथ अर्को सुरु भइहाल्छ । यसैबीच, फेरि एकपटक अभिनेत्रीको भिडियो सामाजिक सञ्जालमा जताततै भाइरल भइरहेको छ ।

‘मिस एसइइ नेशनल २०२२’ विजेता बनिन् दृष्टि

‘मिस एसइइ नेशनल २०२२’ विजेता बनिन् दृष्टि

काठमाडौँ। ‘मिस एसइइ नेशनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन्। २१ प्रतियोगीलाईपछि पर्दै उपाधि चुमेकी हुन्। विजेता बस्नेतले बिभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्राबृत्ति (एयर होस्टेज, फेसन डिजाइनिङ’ लगायत हात पारेकी छन्। शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगीतमा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए।

भारतकी चर्चित फेसन डिजाइनर प्रत्युषा गरिमेला अपार्टमेन्टमा मृत फेला

भारतकी चर्चित फेसन डिजाइनर प्रत्युषा गरिमेला अपार्टमेन्टमा मृत फेला

एजेन्सी । भारतकी चर्चित फेसन डिजाइनरमध्येकी एक प्रत्युषा गरिमेलाको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ ।

फिल्म ‘विक्रम वेध’को सुटिङ सकियो, तीन वर्षपछि ऋतिक रोशन ठूलो पर्दामा फर्किदैँ

फिल्म ‘विक्रम वेध’को सुटिङ सकियो, तीन वर्षपछि ऋतिक रोशन ठूलो पर्दामा फर्किदैँ

एजेन्सी । ऋतिक रोशन, सैफ अली खान र राधिका आप्टे अभिनित नियोनोयर एक्सन थ्रिलर ‘विक्रम वेधा’ को सुटिङ शुक्रबार सम्पन्न भएको छ । पुष्कर र गायत्रीद्वारा निर्देशित यो फिल्मको छायांकन अक्टोबर २०२१ मा अबु धाबी, लखनउ र मुम्बईमा विभिन्न ठाउँमा सुटिङ भएको थियो ।

जब धर्मेन्द्रले रक्सीले मातेर यी निर्देशकलाई फोन गरे...

जब धर्मेन्द्रले रक्सीले मातेर यी निर्देशकलाई फोन गरे...

एजेन्सी । बलिउडका दिग्गज स्टार धर्मेन्द्रसँग सम्बन्धित धेरै कथाहरू आज पनि उत्तिकै चर्चित छन् । आफ्नो समयको चर्चित फिल्म ‘आनंद’सँग सम्बन्धित छ । यो फिल्मलाई ऋषिकेश मुखर्जीले निर्देशन गरेका थिए । यस फिल्मको स्क्रिप्ट ऋषिकेश मुखर्जीले फ्लाइटका क्रममा धर्मेन्द्रलाई सुनाएका थिए । तर, फिल्म बन्दा राजेश खन्ना मुख्य भूमिकामा थिए ।

अक्षयलाई लगातार असफलता, पछिल्लो फिल्म सम्राट पृथ्वीराज पनि फ्लप

अक्षयलाई लगातार असफलता, पछिल्लो फिल्म सम्राट पृथ्वीराज पनि फ्लप

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता अक्षय कुमारको फिल्महरुले सफलता पाउन सकेका छैनन् । उनले पछिल्ला चार फिल्महरु फ्लप भएका छन् । उनको फिल्म ‘सम्राट पृथ्वीराज’ ले पहिलो साता मात्र ५५.०५ करोडको व्यापार गरेको छ ।

जस्टिन बिबरको आधा अनुहार पक्षघातः भने– म आँखा झिम्काउन पनि सक्दिनँ

जस्टिन बिबरको आधा अनुहार पक्षघातः भने– म आँखा झिम्काउन पनि सक्दिनँ

एजेन्सी । जस्टिन बिबर विश्वका चर्चित पप गायक मध्येका एक हुन् । गायकले हालै आफ्नो एल्बम ‘जस्टिस’को प्रवद्र्धनका लागि विश्वका विभिन्न देशको भ्रमण गर्ने घोषणा गरेका थिए । यद्यपि केही दिन पछि गायकले आफ्नो भ्रमण स्थगित गरे । यो खबर सुनेपछि विश्वभर फैलिएका उनका फ्यान निराश बनेका छन् ।

फिल्म ‘डलर एयुडी’ निर्माण हुने

फिल्म ‘डलर एयुडी’ निर्माण हुने

काठमाडौँ। फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो। लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले अ चलचित्र निर्माण गर्न लागेको हो।

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।