अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने
एजेन्सी । नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ फिल्म)मा डेब्यू गर्ने भएकी छन् ।
विस्तृतमा
प्रेममा नीता र हरिहर !

काठमाडौँ । ज्योतिष तथा कलाकार हरिहर अधिकारी र नीता ढुंगाना पछिल्लो समय प्रेममा रहेको हल्ला छ । उनीहरु पछिल्लो केहि समयदेखि गहिरो प्रेम सम्बन्धमा रहेको फिल्मी क्षेत्रमा हल्ला छ । उनीहरुले आफूहरु प्रेममा नरहेको बताए पनि प्रेम झल्कने खालका प्रतिक्रियाहरु दिइरहन्छन् ।
विवाह गर्दै दिया मिर्जा

एजेन्सी । बलिउड अभिनेत्री दिया मिर्जा फ्रेबअरी १५ मा विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१९ मा उनको साहिल संघासँग डिभोर्स भएको थियो । सन् २०१४ मा उनीहरुको विवाह भएको थियो ।
प्रभासको फिल्म 'राधेश्याम'को टिजर रिलिज, यो दिन हुँदैछ फिल्म रिलिज

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभासको नयाँ फिल्म राधेश्यामको टिजर रिलिज भएको छ ।
दोस्रो पटक विवाह बन्धनमा बाँधिदै यी बलिउड अभिनेत्री

एजेन्सी । बलिउडकी सुन्दर अभिनेत्री दीया मिर्जा डिभोर्सपछि धेरै समय सिंगल थिइन् । उनी अब छिटै दोस्रोपटक विवाह बन्धनमा बाँधिने भएकी छन् ।
आज फेब्रुअरी १४- प्रणय दिवश अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाइदै

काठमाडौं । आज फेब्रुअरी १४ । आजको दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश भव्यताका साथ मनाइदैछ । नेपालमा पनि पछिल्लो समय ‘प्रणय दिवश’ अर्थात ‘भ्यालेन्टाएन डे’ मनाउँदै आएका छौं ।
'भ्यालेन्टाइन डे'मा छैन गुलाफको स्थानीय उत्पादन

भरतपुर । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ ।
‘कुनै दिन यस्तो पनि..’ बोलको गीत सार्वजनिक

काठमाडौँ । चैत्र २७ मा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक भएको छ । अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भावमा प्रस्तुत भएका छन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् ।
संसद् विघटनको विरोधमा स्रष्टा र कलाकारको प्रदर्शन

काठमाडौँ । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौँमा प्रदर्शन गरेका छन् । ‘सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन’ नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको हो ।
ऋतिकको सट्टा यी अभिनेतालाई अफर गरियो रामको भुमिका !

एजेन्सी । पछिल्लो समय बलिउडमा ऋतिक रोशन र दीपिका पादुकोणलाई लिएर मेगा बजेटको फिल्म रामायण बनाउने तयारी भएको खबर बाहिर आएको थियो ।
भ्यालेन्टाइन डे पहिले आमिरकी छोरी इराले स्वीकार गरिन् आफ्नो सम्बन्ध

एजेन्सी । आमिर खानकी छोरी इरा खानले अन्ततः नुपुर शिखरेसँगको प्रेम सम्बन्ध खुलासा गरेकी छन् । इराले यसका लागि भ्यालेन्टाइन वीकलाई चुनिन् जसबाट आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गर्न उचित ठानिन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- रिनालाई डिभोर्स दिएपछि आमिरले यसो भनेका थिए
- पल शाह र अरुण प्रधान बीचको लफडा यसरी मिल्यो
- अमिताभले मृत्युलाई जितेको त्यो दिन
- ‘बाहुबली’की आमा विजय देवरकोन्डाको आमाको भूमिकामा देखा पर्दै
- ‘हल अफ फेम सिजन २’ को उपाधि टिका मगरलाई
- मिस नेवाः नेपाल ११४१ को ताज कृषा महर्जनले जितिन्
- ११ वर्षपछि पर्दामा कमब्याक गर्दै फरदीन खान
- अमिताभ बच्चनको स्वास्थ्य अवस्था खराब, सर्जरीको तयारी
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति, एक डोज मात्र लगाए पुग्ने

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।