अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने

एजेन्सी । नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ फिल्म)मा डेब्यू गर्ने भएकी छन् । विस्तृतमा


यी बलिउड अभिनेता जसले सबैको सामु श्रीमतीको थप्पड खाए

यी बलिउड अभिनेता जसले सबैको सामु श्रीमतीको थप्पड खाए

एजेन्सी । फिल्मी दुनियाँका कलाकारहरु विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । त्यसमा पनि बलिउड कलाकारहरुका दैनिक जीवनमा घटेका अनेक घटनाहरु धेरैको चासोको विषय बन्ने पनि गर्छ ।

वैभवसँग विवाह गरिन् अभिनेत्री दिया मिर्जाले

वैभवसँग विवाह गरिन् अभिनेत्री दिया मिर्जाले

एजेन्सी । बलिउड अभिनेत्री दिया मिर्जाले दोस्रो विवाह गरेकी छन् । फ्रेबअरी १५ मा उनले व्यापारी बैभव रेखीसँग विवाह गरेकी हुन् । उनले सन् २०१९ मा पहिलो श्रीमान साहिल सिंगासँग डिभोर्स गरेकी थिइन् ।

सुशान्तसँगै एउटै फिल्ममा काम गरेका नाहरले पनि रोजे आत्महत्याको बाटो

सुशान्तसँगै एउटै फिल्ममा काम गरेका नाहरले पनि रोजे आत्महत्याको बाटो

एजेन्सी । दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपुतका साथी सन्दीप नाहरले पनि आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईस्थित गोरेगाउँ घरभन्दा केही पर उनले आत्महत्या गरेका हुन् ।

'डियर जिन्दगी’ पछि शाहरुख र आलिया फेरि एकैसाथ काम गर्दै

'डियर जिन्दगी’ पछि शाहरुख र आलिया फेरि एकैसाथ काम गर्दै

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टले ‘डियर जिन्दगी’ पछि फेरि एकपटक साथमा काम गर्ने भएका छन् ।

सडक दुर्घटनामा निक्की मिनाजका बुवा मारिए

सडक दुर्घटनामा निक्की मिनाजका बुवा मारिए

एजेन्सी । चर्चित गायिक निक्की मिनाजका बुबा सडक दुर्घटनामा मारिएका छन् । गायिका मिनाजका ६४ वर्षीय बुबा रोबर्ट मराज ‘हिट एन्ड रन’मा मारिएका हुन् ।

एक दर्जनभन्दा बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरे

एक दर्जनभन्दा बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरे

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका एक दर्जनभन्दा बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वरिष्ठ चलचित्रकर्मी नीर शाहको अगुवाइमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

बिग बोस १४ः फाइनल नजिकिँदै गर्दा दुखी भए सलमान

बिग बोस १४ः फाइनल नजिकिँदै गर्दा दुखी भए सलमान

एजेन्सी । विवादित भारतीय रियालिटी शो बिग बोस १४ छिटै समापन हुँदैछ । बिग बोस १४ ले केही दिनमा विजेता पाउनेछ । शोमा हरेक श्रृंखलामा जस्तै धेरै माया, कमेडि, झगडा, रिस देख्न पाइयो ।

प्रेम दिबसको अवसर पारेर चलचित्र “प्रेमगन्ज”को घोषणा

प्रेम दिबसको अवसर पारेर चलचित्र “प्रेमगन्ज”को घोषणा

काठमाडौँ । बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु अब निर्माता बन्ने भएका छन् । उनले प्रेम दिबसको अवसर पारेर आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र “प्रेमगन्ज”को औपचारिक घोषणा गरेका छन् । चलचित्र पूर्ण त प्रेमकथामा आधारित हुने बताइएको छ ।

मदनकृष्ण श्रेष्ठको स्वरमा पनि ‘फुलबुट्टे सारी’ आउँदै

मदनकृष्ण श्रेष्ठको स्वरमा पनि ‘फुलबुट्टे सारी’ आउँदै

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि ‘फुलबुट्टे सारी’ बोलको गीत गाउने भएका छन् । लिजेण्डरी भर्सनमा गायक श्रेष्ठले उक्त गीत गाएका हुन् । मेल भर्सन, फिमेल भर्सन र बेबी भर्सनमा पनि आइसकेको उक्त गीतमा कलाकार श्रेष्ठले लिजेण्डरी भर्सनमा स्वर दिएका हुन् ।

मिस एण्ड मिस्टर प्रतियोगिता चैतमा

मिस एण्ड मिस्टर प्रतियोगिता चैतमा

काठमाडौँ । लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन यहाँ ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता गरिने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।

पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।