अब बलिउडमा डेब्यु गर्ने पालो सुनील शेट्टीका छोरा अहानको
एजेन्सी । बलिउडमा स्थापित नाम हो अभिनेता सुनिल सेट्टी । बलिउडमा उनले निकै हिट फिल्म तथा उत्कृष्ट अभिनयमार्फत दर्शकको मनमा राज गर्न सफल छन् उनी ।
विस्तृतमा
निकिताको दुर्भाग्य !

काठमाडौँ । शृंखला खतिवडाले मिस नेपालको ताज पहिरिनेवित्तिकै निकिता चाण्डकले अभिनय करिअर सुरु गरिन् ।
यी ७ गल्तीका कारण सधैँ विवादमा रहिन् माधुरी दीक्षित

एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिल्यै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ ।
बलिउडमा असफलता पाएपछि कुलतमा फसेका कलाकारहरु !

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।
चलचित्र ‘संजू’ को कमाई कति ?

काठमाडौँ । बलिउड अभिनेता रणबीर कपूर अभिनित चलचित्र ‘संजू’ले बक्स अफिसमा करिब २ सय करोड कलेक्शन गर्न सफल भएको छ । भारतीय व्यापार विश्लेषक तरण आदर्शले ट्विटरमा बताएअनुसार फिल्मले ६ दिनमा १८६.४१ करोड कलेक्शन गरेको छ । बुधबार मात्रै चलचित्रले १८.८० करोड कमाउन सफल भएको छ ।
ऐश्वर्य राई बच्चन अभिनित चलचित्र ‘फन्ने खाँ’को टिजर रिलिज

एजेन्सी । बलिउड चलचित्र ‘फन्ने खाँ’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अनिल कपूर, ऐश्वर्य राई बच्चन र राजकुमार रावलाई देख्न सकेन्छ ।
श्रीदेवीको मृत्युको रहस्यः के–के भएको थियो त्यो रात २२०१ नं कोठामा ?

एजेन्सी । सन् १९७८ मा ‘सोलहवाँ सावन’ मा मुख्य कलाकारको रुपमा बलिउडमा प्रवेश गरेकी श्रीदेवीले आफ्नो जीवनको ४ दशकमा डेढ सयभन्दा बढी चलचत्रिमा अभिनय गरिसकेकी थिइन् ।
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।
पुरानो लोकभाकाको चोरी बढ्यो, तीन जनाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । पुराना, लोकप्रियका साथै कतिपय स्वर्गीय गायक/स्रष्टाको स्वरमा रेकर्ड भएका लोकभाकाका बोल, शब्द, लय र धुन चोरी गरेर गाउने क्रम बढेको छ । पुराना स्रष्टाका गीतलाई अनुमति नै नलिई तोडमोड गरेर आफ्नो नाम दिएर दाम कमाउने धन्दामा कतिपय युवा गायक÷गायिका तथा संगीतकार लागिरहेको आरोप समेत लागेको छ ।
अभिनयमा हिट यी अभिनेत्री, जो अध्ययनमा छैनन् १२ पनि पास

मुम्बई । बलिउडमा राम्रा अभिनेत्रीको कमी छैन । बलिउड अभिनेत्री स्वदेशमा मात्र होइन, विदेशमा समेत अभिनय मार्फत जादु चलाउन सफल देखिएका छन् ।
यो कार्यक्रमपछि उनी रातारात करोडपति बने....

बलिउडका बिग बि अमिताभ बच्चनले आफु टाट पल्टेको बेलाको बारेमा कस्तो महसुस हुन्थ्यो भन्ने बारेमा मुख खोलेका छन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- २ अर्ब ३५ करोडमा बिक्यो सलमानको ‘राधे’को राइट्स
- अब बलिउडमा डेब्यु गर्ने पालो सुनील शेट्टीका छोरा अहानको
- जय नेपाल हल सधैंको लागि बन्द
- जब सलमानले सुनील शेट्टीसँग हात जोडेर माफी मागे
- सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक
- १० तस्बिरमा कंगनाको लुक्स यस्तो
- भव्यसँग इन्गेजमेन्ट त गरे तर विवाह हुन पाएन यी बलिउड जोडीहरुको
- ७८ वर्षको उमेरमा अमिताभले गरे ‘लेजर सर्जरी’
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।