स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छः करिश्मा मानन्धर
काठमाडौँ। नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन्।
विस्तृतमा
पहिलो फिल्मबाट जम्मा डेढसय रुपैयाँ पारिश्रमिक पाएका थिए रनवीर कपुरले

एजेन्सी । पछिल्लो समय अभिनेता रनवीर कपुर फिल्म ‘शमशेरा’ का कारण चर्चामा रहेका छन् । शमशेरामा रनवीरको लुकलाई सबैले मन पराइरहेका छन् ।
‘खुशीका मुहान’ सार्वजनिक

काठमाडौँ। मोडल नग्मा श्रेष्ठ र सागर थापा धुर्ब अभिनित म्युजिक भिडियो ‘खुशीका मुहान’ सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ। यस गीतलाई अमेरिकामा रेहका गीतकार राज मुकारुङले लेखेका हुन् भने अम्बर तुम्बापो सुब्बाले संगीत भरेका हुन्।
दोहोरी गायीका सुनार मृत अवस्थामा भेटिइन्, १ जना पक्राउ

काठमाडौँ। दोहोरी गायीका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी छिन्। महानगर प्रहरी वृत्त बालाजुका अनुसार उनी शनिबार पौने ११ बजे आफ्नै डेरामा मृत भेटिएकी हुन्। सुर्खेत घर भएकी उनी काठमाडौँको नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन्।
शाहरुख खानको बलिउडमा ३० वर्ष पूरा

एजेन्सी । शाहरुख खानले बलिउडमा ३० वर्ष पूरा गरेका छन् । यसै अवसरमा यशराज फिल्म्सले शनिबार आफ्नो फिल्म 'पठान'को मोसन पोस्टर सार्वजनिक गरेको छ ।
त्यो एउटा प्रश्नले टुटेको थियो अभिषेक र करिश्माको इन्जेगमेन्ट !

एजेन्सी । बलिउडकी कुनै समयकी चर्चीत अभिनेत्री हुन् करिश्मा कपुर । उनको जन्म सन् १९७४ २५ जुनमा भएको थियो । कपुर खानदानमा महिलाहरुले फिल्ममा अभिनय गरेको इतिहास रहेको थिएन । तर, यो परम्परा करिश्माले तोडिन् । तर, सुरुवाती दिनमा उनलाई खासै सफलता मिल्न सकेन । तर, संघष गर्दै गर्दा उनले सफलताको उचाई हात पार्न सफल भइन् ।
रनबीर कपुरले फिल्म 'शमशेरा'को बारेमा गरे यस्तो खुलासा

एजेन्सी । पछिल्लो समय रनवीर कपूर फिल्म ‘शमशेरा’ कारण चर्चामा रहेका छन् । उक्त फिल्मको ट्रेलर रिलिज भएदेखि नै लगातार उनी चर्चामा छन् ।
१५० वर्ष बाँच्न चाहन्थे माइकल ज्याक्सन, १२ जना चिकित्सकको टोली राखेर पनि जीवित रहेनन्

एजेन्सी । संसारमा धेरै पप स्टारहरू छन् तर पपका राजा माइकल ज्याक्सन हुन् जसले आफ्नो गायन र नृत्यले सारा संसारमा फरक छाप छोडेका छन् ।
फिल्म जुग जुग जियो लिक, निर्माता आक्रोशित

एजेन्सी । शुक्रबार रिलिज भएको बलिउड फिल्म जुग जुग जियो लिक भएको छ । फिल्ममा वरुण धवन, कियारा आडवाणी, अनिल कपूर र नीतु कपूरको अभिनयलाई दर्शकले मन पराएका छन् । तर, फिल्म रिलिज हुनेबित्तिकै अनलाइन पाइरेसीको सिकार बनेको छ । फिल्म रिलिज भएको केही घण्टा नबित्दै अनलाइन लिक भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
राजेश पायलको स्वर, अम्बरको संगीतमा 'खुशीका मुहान' सार्वजनिक ( भिडियो )

काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राईको सुमधुर स्वरमा सजिएको खुशीका मुहान बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द राज मुकारुङको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ।
फिल्म निर्माता भुषण कुमारले दिए कात्र्तिक आर्यनलाई लक्जरी कार उपहार

एजेन्सी । बलिउड अभिनेता कार्तिक आर्यनको फिल्म भुल भुलैया २ गत महिना रिलिज भएको थियो । हालसम्म पनि बक्स अफिसमा यसले फिल्मले धमाकेदार कमाई गरिरहेको छ ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- शाहरुख खानको ‘जवान’ मा विजय सेतुपतिको इन्ट्री
- फिल्म ‘झिँगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन गीत सार्वजनिक
- बालेनले गरे ‘नेपहपको श्रीपेच’को मुकुट फिर्ता
- पुष्प २ः अल्लु अर्जुनलाई टक्कर दिनेछन् यी भिलेनले
- र्यापर लाहुरेको ‘बिरामी’ र्याप गीत सार्वजनिक
- 'लीड एक्टर'लाई टक्कर दिने साइड रोलहरु
- ‘आर माधवनलाई यस्तो उत्कृष्ट फिल्म दिएकोमा धन्यवाद दिन्छु’
- प्रताप र एलिनाको ‘हानिकारक माया’ सार्वजनिक
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।