कोरोना महामारीपछि पहिलोपटक नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहनुभएका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो । विस्तृतमा


यी गल्तीहरुका कारण अमिताभको करिअरनै धरापमा परेको थियो

यी गल्तीहरुका कारण अमिताभको करिअरनै धरापमा परेको थियो

बलिउडका महानायकका रुपमा परिचीत अमिताभ बच्चन ६ दशक देखि अभिनय कलामा रहेका छन् । उनले आफ्नो करिअरमा धेरै उतारचढाब देखेका छन् ।

यस्तो कुरामा पनि विश्वास मान्छन् बलिउडका यी चर्चीत अभिनेताहरु

यस्तो कुरामा पनि विश्वास मान्छन् बलिउडका यी चर्चीत अभिनेताहरु

कारको नम्बरलाई लिएर धेरै मानिसहरु सोच्ने गर्छन् । उनीहरु प्राय आफ्नो लक्की नम्बर राख्नु एउटा सानको विषय भएको मान्छन् । केही बलिउड अभिनेताहरु न्युमरोलोजीमा विश्वास राख्छन् । यसैलाई आधार मानेर उनीहरु कार किन्ने काम गर्छन् ।

सलमान खान र रनवीर कपुरको दुश्मनीको रहस्य

सलमान खान र रनवीर कपुरको दुश्मनीको रहस्य

एजेन्सी । बलिउडका दंवग सलमान खान र रनवीर कपुरको सम्बन्धबारे धेरैलाई थाहा छ । उनीहरुको सम्बन्ध बिग्रिनुको मुख्य कारण सबैले कटरीना र रनवीरको सम्बन्धलाई लिने गरिन्छ ।

गायक जगतमर्दन थापा र भारतिय गायिका उषा मंगेशकरको सुमधुर स्वर रहेको गिति एल्बम सार्बजजिक

गायक जगतमर्दन थापा र भारतिय गायिका  उषा मंगेशकरको सुमधुर स्वर रहेको गिति एल्बम सार्बजजिक

काठमाडौँ । गायक तथा गितकार जगतमर्दन थापाको उषा मंगेशकरसँग युगल गायन रहेको म्यूजिकल एल्बम सार्बजनिक भएको छ । गायक थायाको ८३ बर्षको उमेरमा गाउँने रहर पुरा गरे छोरा मोहित मर्दनले । अनवरत साधना तथा गहिरो इच्छा शक्ती भए जीवनमा अपत्यारिलो गन्तव्य पनि तय गर्न सकिन्छ भन्ने कुराको प्रमाण सहित जीवनको ८३औ वसन्तमा एल्बम म पतझड तिमी मधुमासू राजधानिको नेपाली चुलोमा भब्य समारोहबिच सो गिति एल्बम सार्बजनिक गरिएको हो ।

यस्तो छ बलिउड अभिनेता नाना पाटेकरको लाइफस्टाइल

यस्तो छ बलिउड अभिनेता नाना पाटेकरको लाइफस्टाइल

बलिउडका एक प्रशिद्ध कलाकार हुन् नाना पाटेकर । उनको वास्तविक नाम विश्वनाथ पाटेकर हो । उनको जन्म सन् १९५१ मा भएको थियो ।

अभिषेकले रानी मुखर्जीसँग यसकारण ब्रेकअप गरेका थिए

अभिषेकले रानी मुखर्जीसँग यसकारण ब्रेकअप गरेका थिए

बलिउड । बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री रानी मुखर्जी कुनै समय एकअर्कालाई डेट गर्थे ।

छोरीको जन्मदिनमा शिवाकोटीले निकाले ‘प्यारी छोरी’ एल्बम (भिडियो)

छोरीको जन्मदिनमा शिवाकोटीले निकाले ‘प्यारी छोरी’ एल्बम (भिडियो)

काठमाडौं । युरोप जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागि रातदिन तल्लिन रहने अत्यन्तै लोकप्रिय गायक तुलसी शिवाकोटीले ‘प्यारी छोरी’ नामक गिति एल्बम बजारमा ल्याएका छन् ।

अस्ट्रेलियामा पहिलो पटक गाइजात्रा महोत्सव आयोजना हुँदै

अस्ट्रेलियामा  पहिलो पटक गाइजात्रा महोत्सव आयोजना हुँदै

सिड्नी । प्रबासमा आफ्नो भाषा, कला, र सँस्कृतिलाई संरक्षण र प्रवर्धन गर्दै भावी पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने अभिप्रायले गोरखा समाज अस्ट्रेलियाले यस पटक अष्ट्रेलियामै पहिलो पटक ऐतिहासिक र परम्परागत गाईजात्रा कार्यक्रम गर्ने भएको छ ।

ऐश्वर्या र अभिषेक अब एउटै फिल्ममा देखिँदै

ऐश्वर्या र अभिषेक अब एउटै फिल्ममा देखिँदै

एजेन्सी । बलिउडमा निकै रुचाइएकी ऐश्वर्याले बलिउडमा नै जमिरहेका अभिनेता अभिषेक बच्चनसँग बिहे गरिन् । बिहे गरेको लभभग ११ वर्ष भइसकेको छ र उनीहरुले एउटै फिल्ममा काम नगरेको करिब ८ वर्ष ।

यी सेलिब्रिटीहरुसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा थिइन् बिपासा बासु

यी सेलिब्रिटीहरुसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा थिइन् बिपासा बासु

एजेन्सी–बलिउडकी एक चर्चित अभिनेत्री हुन् बिपासा बासु । पछिल्लो समय करन ग्रोवरसँग विवाह गरेर सेटल भएकी बिपासा कुनै समय लब अफयेरका कारण निकै चर्चामा आउने गर्थिन् ।

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।