इन्डियाज बेस्ट डान्सरको उपाधि अजय सिंहलाई

काठमाडौं । अजय सिंहले इन्डियाज बेस्ट डान्सरको उपाधि जितेका छन् । १५ लाख रुपैयाँ राशिको उपाधि जित्दै उत्कृष्ट पपिङका लागि चिनिएका अजयले एक ब्रेजा कार पनि पुरस्कार स्वरुप पाप्त गरेका छन् । विस्तृतमा


बब मार्लीका गीतभित्र लुकेका क्रान्ति

बब मार्लीका गीतभित्र लुकेका क्रान्ति

पश्चिीम संगीतका एक हस्ती हुन बब मार्ली (१९४५–१९८१), जो सधै नै क्रान्तिकारी स्वभावमा परिचीत रहे । उनले संगीतको क्षेत्रमा यस्ता गीतहरु सिर्जना गरे जो आज पनि उत्तिकै चर्चित छन् ।

चलचित्र ‘बुलबुल’मा अभिनेत्री स्वस्तिमा ट्याम्पो चालक

चलचित्र ‘बुलबुल’मा अभिनेत्री स्वस्तिमा ट्याम्पो चालक

काठमाडौँ । नेपाली चलचित्र ‘बुलबुल’ मा अभिनेत्री स्वस्तिमा खड्का ट्याम्पो चालकको भूमिकामा देखिने भएकी छिन् । सोमबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरिएको हो ।

किन घर छोड्ने फैसला गरे अभिषेक र ऐश्वर्याले ? एक्लै भए अमिताभ र जया

किन घर छोड्ने फैसला गरे अभिषेक र ऐश्वर्याले ? एक्लै भए अमिताभ र जया

एजेन्सी । बलिउड सुपरस्टार तथा बलिउड उद्योगमा ‘बिग बी’ उपनामले आफ्नौ छुट्टै पहिचान बनाउन सफल अमिताभ बच्चनको छोरा बुहारी अर्थात बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या र अभिनेता अभिषेकले छुट्टिएर एक्लै बस्ने निर्णय गरेका छन् ।

धर्मेन्द्र श्रेष्ठको पहिलो गीतको ‘ओ डार्लिङ’ भिडियो सार्वजनिक

धर्मेन्द्र श्रेष्ठको पहिलो गीतको ‘ओ डार्लिङ’ भिडियो सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठको पहिलो गीतको ‘ओ डार्लिङ’ भिडियो सार्वजनिक भएको छ । विगत ४ बर्षदेखि रेडियो बिहानी ९७.६ मेगाहर्जमा कार्यक्रम प्रमुखको रुपमा कार्यरत धर्मेन्द्र श्रेष्ठको यो पहिलो प्रयास हो ।

रानीसँग यसकारण अभिषेकले सम्बन्ध तोडेका थिए

रानीसँग यसकारण अभिषेकले सम्बन्ध तोडेका थिए

बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री रानी मुखर्जी कुनै समय एकअर्कालाई डेट गर्थे ।

विश्वप्रख्यात कलाकारको अनुभवः यसरी खिचिन्छन् चलचित्रका ‘सेक्स सिन’,

विश्वप्रख्यात कलाकारको अनुभवः यसरी खिचिन्छन् चलचित्रका ‘सेक्स सिन’,

मुम्बई । सेक्स र अन्तरंग सिनको लागि नायक नायिकाहरु आफूले आफैलाई कसरी नियन्त्रण गर्छन ? यो धेरैलाइ जिज्ञासा हुन सक्छ यो प्रश्न पछिल्लो दिनमा प्रश्न–उत्तरमा आधारित वेबसाइट QUORA मा सोधियो ।

यस्तो छ बलिउड स्टार संजय दत्तको लाइफस्टाइल

यस्तो छ बलिउड स्टार संजय दत्तको लाइफस्टाइल

बलिउड । बलिउडका चर्चित अभिनेता हुन् संजय दत्त । बलिउड फिल्म ‘मुन्ना भाइ एमबिबिएस’, खलनायकजस्ता हिट फिल्म दिएका संजयले जीवनमा धेरै नै संघर्ष गरेका छन् ।

अमिताभले भुल्न नसकेको त्यो दिन...

अमिताभले भुल्न नसकेको त्यो दिन...

एजेन्सी । बलिउडका कुनै समयका चर्चीत अभिनेता हुन् राजकुमार । उनले बलिउडमा जति पनि फिल्म गरे ति सबै सफल नै रहे ।

घरको कौसीमा थिएटर खोल्ने आकांक्षा

घरको कौसीमा थिएटर खोल्ने आकांक्षा

काठमाण्डौ । घरको कौसीमा पछिल्लो समय घरायसी प्रयोजनको लागि दैनिक उपभोगमा आउने गोलभेँडा, खुर्सानी, धनियाँ, लसुन लगायतका तरकारीजन्य उत्पादन गर्ने प्रचलन बढ्दो छ ।

बलिउडका चर्चित ५ अभिनेत्री, जसले सम्बन्धविच्छेदपछि बिहे गरेनन्

बलिउडका चर्चित ५ अभिनेत्री, जसले सम्बन्धविच्छेदपछि बिहे गरेनन्

एजेन्सी । आधुनिक समाजमा अब विहेको परिभाषा नै परिवर्तन हुन थालेको छ । समाजमा रहिआएको चलन र परम्परा तोडिने क्रम विस्तारै बढ्दै गइरहेको छ ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।