इन्डियाज बेस्ट डान्सरको उपाधि अजय सिंहलाई

काठमाडौं । अजय सिंहले इन्डियाज बेस्ट डान्सरको उपाधि जितेका छन् । १५ लाख रुपैयाँ राशिको उपाधि जित्दै उत्कृष्ट पपिङका लागि चिनिएका अजयले एक ब्रेजा कार पनि पुरस्कार स्वरुप पाप्त गरेका छन् । विस्तृतमा


लीलाध्वज साहित्य सम्मान प्रा. डा. शर्मालाई

लीलाध्वज साहित्य सम्मान प्रा. डा. शर्मालाई

काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई शुक्रबार ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ ।

रनवीरका पिता ऋषि कपुरलाई पिट्न उनकै घरमा पुगेका थिए संजय दत्त

रनवीरका पिता ऋषि कपुरलाई पिट्न उनकै घरमा पुगेका थिए संजय दत्त

एजेन्सी । रनवीर कपुर यतिखेर संजय दत्तको बायोपिकमा बनेको फिल्मका कारण चर्चामा रहेका छन् ।

बल्छी धुर्बे र रविनलाई घरबेटीले किचकिच गरेपछि...

बल्छी धुर्बे  र रविनलाई घरबेटीले किचकिच गरेपछि...

काठमाडौँ । लोकगीतका लोकप्रिय सर्जक रविन लामिछानेको उत्कृष्ट सिर्जना रहेको ‘किचकिचे घरबेटी’ बोलको गीत सार्वजनिक भएको छ ।

किन नेपालका सबै हलमा रिलिज भएन हिन्दी फिल्म ‘संजू’ ?

किन नेपालका सबै हलमा रिलिज भएन हिन्दी फिल्म ‘संजू’ ?

काठमाडौँ । सधैँझै आज शुक्रबार चलचित्र हलहरुमा नयाँ फिल्म रिलीज हुने दिन । नेपालका सबैजसो हलहरुमा आज नयाँ चलचित्र भित्रिने दिन । तर नेपाली दर्शकहरुको व्यग्र प्रतिक्षा रहेको हिन्दी चलचित्र ‘संजू’ यो शुक्रबार सबै हलहरुमा भित्रिन सकेन ।

जब यी अभिनेत्रीहरुले त्यस्ता दर्दनाक दिनहरु देखे

जब यी अभिनेत्रीहरुले त्यस्ता दर्दनाक दिनहरु देखे

रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् ।

गन्तव्य नेपालको तेस्रो गीति एल्वम ‘पर्यटनमै भविष्य’ बजारमा (भिडियोसहित)

गन्तव्य नेपालको तेस्रो गीति एल्वम ‘पर्यटनमै भविष्य’ बजारमा (भिडियोसहित)

काठमाडौं । गन्तव्य नेपाल ग्रुपले तेस्रोे गीति एल्बम बजारमा ल्याएको छ । संगीतको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदाबाहर गीति एल्बम ‘पर्यटनमै भविष्य’ बजारमा ल्याएको हो ।

फिल्म ‘संजु’ मा देख्न सकिन्छ संजय दत्तका जीन्दगीका यी ६ कहानी

फिल्म ‘संजु’ मा देख्न सकिन्छ संजय दत्तका जीन्दगीका यी ६ कहानी

काठमाडौँ । बलिउड अभिनेता संजय दत्तको जीवनमा आधारित फिल्म ‘संजु’ आउँदो शुक्रबार रिलीज हुने तयारीमा रहेको छ । बायोपिक फिल्म ‘संजु’ मा अभिनेता रणबीर कपूरले मूख्य भूमिका निभाएका छन् अर्थात उनले संजय दत्तको भूमिका निभाएका छन् ।

आफ्नै नोकरानीसँग सम्बन्ध बनाएका बलिउड कलाकार

आफ्नै नोकरानीसँग सम्बन्ध बनाएका बलिउड कलाकार

बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो आफ्नै घरमा काम गर्ने नोकरानीसँग यौन सम्बन्ध बनाएकै कारण चर्चामा रहे ।

यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु

यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु

दिव्या भारतीको निधनमात्र १९ वर्षको उमेरमा भएको थियो । उनको मृत्युको ९ महिनापछि रिलिज भएको ‘सतरञ्ज’ फिल्म सुपरहिट भएको थियो ।

आर्यन सिग्देलले साहित्यकार सुविन भट्टराईको स्टयाटस चोरेपछि...

आर्यन सिग्देलले साहित्यकार सुविन भट्टराईको स्टयाटस चोरेपछि...

काठमाडौँ । साहित्यकार सुविन भट्टराईले अभिनेता आर्यन सिग्देलले चलचित्र ‘कायरा’मा आफ्नो ‘स्टयाटस’ हुबहु चोरेको आरोप लगाएका छन् । चलचित्र ‘कायरा’ को निर्माता समेत रहेका सिग्देलले ट्रेलरमा बोलेको एउटा संवाद आफ्नो फेसबुकबाट चोरेकोप्रति भट्टराईले आपत्ति जनाएका हुन् ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।