कमेडी च्याम्पियन फागुन २१ बाट प्रशारण हुने
काठमाडौँ । कमेडी च्याम्पियनको दोस्रो सिजन फागुन २१ गतेबाट प्रशारण हुने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सिजन २ पहिलो सिजनभन्दा भब्य हुने यसका निर्देशक विशाल भण्डारी दाबी गरेका छन् ।
विस्तृतमा
कोरियन अभिनेत्री क्लाउडिया किमको बलिउड मोहः ‘काम गर्ने सपना देखिरहेकी छु’

एजेन्सी । चीनिया अभिनेत्री क्लाउडिया किमले पनि कुनै न कुनै दिन बलिउडको दुनियामा नयाँ अनुभव लिनेछिन् । अभिनेत्री किमले न्युज एजेन्सी आईएएनएसलाई भनेकी छन्, ‘मेरो धेरै साथीहरु छन्, जो यस उद्योगमा काम गरिरहेका छन् ।
‘लाल्टिन बालेर’ को भिडियोमा भीमफेदी गाइज र सृष्टि खड्काको अभिनय
काठमाडौं । भीमफेदी गाइज र सृष्टि खड्काको अभिनय रहेको गीत ‘लाल्टिन बालेर’को भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द, कोशिस क्षेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर रहेको छ ।
मण्डला थिएटरमा अन्तर्राष्ट्रिय महोत्सवम भाग लिएको नाटक ‘उपियाँको निवन्ध’
काठमाडौं । हालसालै भारतको कोलकता अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी भएर आएको नाटक ‘उपियाँको निवन्ध’ मण्डला नाटकघर अनामनगरमा मञ्चन भइरहेछ ।
‘मेरी आमा’बोलको भिडियोमा निर्माला पन्तको लागि न्याय माग्दै कलाकार
काठमाडौं । गीतकार प्रलाद शाहको शब्द रहेको ‘मेरी आमा’ बोलको गितको भिडियो सार्वजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गितमा संगीत नबिन कार्कीको रहेको छ ।
यी हुन् बिहे अगाडि नै गर्भवती भएका चर्चित अभिनेत्री

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भएका छन् ।
अजबगजबको सौखः यी अभिनेतासँग छन् ३ सय ६९ कार

फिल्मी दुँनियासँग जोडिएका स्टारहरुको कार क्रेज त सबैलाई थाहा छ । उनीहरु महंगामहंगा लक्जरी कारहरु चढने गर्छन् तर तपाईलाई यो थाहानहुन सक्छ साउथका मलायलम र तमिल फिल्मका सुपरस्टार ममुटीसँग एक दुई मात्रै होइन उनीसँग ३६९ वटा कार छन् ।
दीपिका र क्याट्रिनाको सम्बन्धमा सुधार !

एजेन्सी । अभिनेत्री दीपिका पादुकोण र अर्की अभिनेत्री क्याट्रिना कैफको सम्बन्धमा उतार चढावको समाचारहरु आइरहेका छन् । जसको कारण अभिनेता रणवीर कपुर हुन् । यता अभिनेत्री दीपिका र रणवीर सिंह बैबाहिक बन्धनमा बाँधिएका छन् ।
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा सिडी विजय अधिकारी विजेता बनेका छन् ।
सन्नी लियोनीको शरीर किन फिट छ ? यस्तो छ कारण

एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनीको शरीरको चर्चा खुबै चल्ने गर्छ । हुन पनि हो उनको शरीर एकदमै फिट छ । यसको लागि शन्नी आफ्नो फिटनेशमा हमेसा ध्यान दिने गर्दछिन् । उनी आफ्नो बडी फिट बनाउन कडा अभ्यास गरिरहन्छिन् ।
अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज
काठमाडौं । अनमोल केसी स्टारर् फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको सो गीत रिलिज गरिएको हो ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी
- कमेडी च्याम्पियन फागुन २१ बाट प्रशारण हुने
- यसरी सुरु भएको थियो अभिनेता अल्लु अर्जुनको अभिनययात्रा
- ‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
- मंगलबार तोकियो ३ प्रतिक्षित बलिउड फिल्मको प्रदर्शन मिति
- १० तस्बिरमा बलिउड अभिनेत्री कृति सेनन
- अभिनेता सुर्याबारे रोचक कुराहरु
- जब रनवीरले कटरिनालाई भनेः भो मायाको कुरै नगर
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।