अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने
एजेन्सी । नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ फिल्म)मा डेब्यू गर्ने भएकी छन् ।
विस्तृतमा
यस्तो छ चौका दाउको ‘फस्ट लुक्स’

काठमाडौँ । पुस २७ गतेबाट देशब्यापी रुपमा प्रदर्शन हुन लागेको चलचित्र ‘चौका दाउ’को फस्ट सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो ।
दिपकराज गिरी अब चलचित्र वितरक पनि

काठमाडौं । हास्यकलाकार, निर्देशक, निर्माता तथा लेखक बनेका दिपकराज गिरीले चलचित्र वितरणको परिचय पनि पाएका छन् ।
‘ऐश्वर्य’ को सिक्वेल बन्ने

काठमाडौँ । गएको बर्ष रिलिज भएको चलचित्र ‘ऐश्वर्य’को सिक्वेल बन्ने भएको छ । बक्स अफिसमा सन्तोषजनक कमाई गर्न सफल उक्त चलचित्रको सिक्वेलको तयारीमा रमेश उप्रेती रहेका छन् ।
लगातार दर्शक निराश पार्दै शाहरुख खान

शाहरुख खानको पछिल्ला फिल्मले लगातारजसो दर्शकलाई निराश बनाएका छन् । जसमा ‘जरो’ पनि थपिएको छ । निर्देशक आनन्द एल राय सामान्यतया सानो बजेटका फिल्मका लागि चिनिन्छन् ।
‘द म्यान फ्रम काठमाडौं’मा आना र अमेरिकी नायक जोसेको अनस्क्रीन रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ नेपालमा १ चैतबाट दर्शकमाझ रिलिजमा आउने भएको छ । गत विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले फिल्मको विभिन्न पक्षबारे जानकारी गराएको छ ।
रवि ओडको सफलता - सुदुरपश्चिमको झुप्रोदेखि नेपाल आइडलको ताजसम्म

रवि सानो छदैं उनको आमाको मृत्यु भएको थियो । त्यसपछि बुवाले बिहे गरेर सानीआमा ल्याएपछि उनकै संरक्षणमा रवि हुर्किएका हुन् ।
रवि ओड बने दोस्रो नेपाल आइडल, विक्रम दोस्रो र सुमित तेस्रो

शुक्रबार सांझ पुल्चोक ईञ्जिनियरिंग कलेजको ग्राउण्डमा सम्पन्न ग्राण्ड फिनालेमा धनगढिका रवि दोस्रो नेपाल आइडल घोषित भए । दोस्रो नेपाल आइडलमा विक्रम बराल फर्स्ट रनर अप, दोस्रो रनर अप सुमित पाठक तथा अस्मिता अधिकारी थर्ड रनर अप बन्न सफल भएका छन् ।
जब यी बलिउड अभिनेत्रीहरु यस्तो अवस्थामा भेटिए

भारतमा सेक्स र्याकटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्।
दक्षिण भारतीय फिल्मका अभिनेताहरु पढाइ र अभिनय दुवैमा अब्बल

बलिउडदेखी अन्य फिल्डमा केही यस्ता व्यक्तिहरु रहेका छन् जसले कम पढेपनि आफ्नो जीवनमा उपलब्धि भने ठुलै हात पारेका छन् । दक्षिण भारतीय फिल्ममा पनि केही यस्ता अभिनेताहरु रहेका छन् जसको क्वालिफिकेशन निकै कमजोर देखिए पनि सफलता भने निकै उच्च रहेको छ ।
दीपकराज गिरीको हेपाइमा अभिनेत्री सारा सिर्पाइली !

काठमाडौँ । चलचित्र सश्री सम्पत्तिकी अभिनेत्री हुन् – सारा सिर्पाइली । साराको बारेमा अहिले निकै चर्चा हुन थालेको छ । सुश्री सम्पत्ति हलमा लाग्नुभन्दाअघि सबैले चलचित्रको सफलताको कामना गरे ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- रिमाबारे रोचक कुराहरु
- केकी लगायत यी अभिनेत्रीहरुको पढाई कति ?
- रिनालाई डिभोर्स दिएपछि आमिरले यसो भनेका थिए
- पल शाह र अरुण प्रधान बीचको लफडा यसरी मिल्यो
- अमिताभले मृत्युलाई जितेको त्यो दिन
- ‘बाहुबली’की आमा विजय देवरकोन्डाको आमाको भूमिकामा देखा पर्दै
- ‘हल अफ फेम सिजन २’ को उपाधि टिका मगरलाई
- मिस नेवाः नेपाल ११४१ को ताज कृषा महर्जनले जितिन्
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।