अब बलिउडमा डेब्यु गर्ने पालो सुनील शेट्टीका छोरा अहानको
एजेन्सी । बलिउडमा स्थापित नाम हो अभिनेता सुनिल सेट्टी । बलिउडमा उनले निकै हिट फिल्म तथा उत्कृष्ट अभिनयमार्फत दर्शकको मनमा राज गर्न सफल छन् उनी ।
विस्तृतमा
फिल्ममा हिट हुन न्वारानदेखिको बल लगाएकी मरिष्कालाई दोहोरीले ‘लक’

काठमाडौं । मान्छेको लक पनि कस्ता–कस्ता कुरामा लेखेको हुन्छ । के चिजमा लक खोजिरहेको हुन्छ, पाउँछ अर्कैबाट । अभिनेत्री मरिष्का पोखरेललाई अहिले यस्तै भएको छ । फिल्ममा हिट हुन न्वारानदेखिको बल लगाइन् ।
राकेश राेशनलाई गलाकाे क्यान्सर

काठमाडौँ । बलिउडका चर्चित फिल्म निर्देशक एवँ अभिनेता राकेश रोशनलाई क्यान्सर देखिएको छ ।
संगीतकार दीपक भट्टराईलाई जापानमा सम्मानित

काठमाडौँ । विदेशमा बसेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याऊँदै आएका संगीतकार दीपक भट्टराईलाई हालै जापानमा सम्मान गरिएको छ।
पल र श्रद्धाको मुख्य भुमिकामा ‘हृदय भरी’ बन्दै

काठमाडौं । फिल्म ‘हृदय भरी’को औपचारिक घोषणा भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन बन्दै गरेको ‘हृदय भरी’ को औपचासरक घोषणा भएको हो ।
कादर खान र अमिताभ बच्चनको सम्बन्ध के कारणले ब्रिगिएको थियो ?

बलिउडमा चर्चित अभिनेता कादर खानको मृत्युले बलिउड शोकमा रहेको छ । तर, उनको मृत्यु पश्चात बलिउड लिजेण्ड अमिताभ बच्चनसँगको सम्बन्धलाई लिएर भने व्यापक चर्चा हुन थालेको छ ।
१० वर्षसम्म चलेको थियो बिपाशा र जोन अब्राहमको अफेयर !

एजेन्सी । बिपाशा बसु चर्चित बलिउड अभिनेत्री हुन् । बिपाशाले आज आफ्नो ३९ औं जन्मदिन मनाइरहेकी छन् । ७ जनवरी १९७९मा जन्मिएकी बिपाशाले २०१६ मा करणसिंह ग्रोवरसँग विहे गरेकी थिइन् । करणसँग बैबाहिक बन्धनमा बाँधिएपछि उनी खुसी छन् ।
बल्ल सार्वजनिक भइन् गायिका विष्णु माझी !

स्याङ्जा । आइतबार बिहान करिब ११ बजे । बा२ज २०९२ नम्बरको सेतो ट्याक्सी जिल्ला प्रहरी कार्यलय प्रपेश ग¥यो । ट्याक्सीबाट सुरुमा रातो कोट र जिन्स पाइन्ट, छिरबिरे गलबन्दी र क्याप लगाएका पुरुष झरे ।
प्रमिलाले लिएर आइन् ‘नेपालमा रेल

काठमाडौँ । गायीका प्रमिला खत्रीले ‘नेपालमा रेल’ नामक गीत सार्वजनिक गरेकी छिन् । यसअघि लोक दोहोरी गीत लाहुरे फुली सार्वजनिक गरेकी उनले यस पटक राजनीतिक नेताले भाषणमा प्रयोग गरिरहने शब्द रेल सम्बन्धी गीत सार्वजनिक गरेकी हुन् ।
यी हुन् शाहरुख खानका २४ फ्लप फिल्म

एजेन्सी । शाहरुख खानको फिल्म लगातार फ्लप भइरहँदा पनि उनी व्यस्त बलिउड कलाकार बलिरहेका छन् । हालसालै प्रदर्शनमा आएको उनको चलचित्र ‘जिरो’ले पनि व्यवसायीक रुपमा उनलाई ‘हिरो’ बनाउन सकेन ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- सन्नी लियोनीको सम्पत्ति कति छ ?
- ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने
- माओवादी द्वन्दकालको कथामा सुमेश श्रेष्ठको दुई लघुचलचित्र
- ‘ड्रेस टु इम्प्रेसन’ सिजन– ३ आगामी चैतमा हुने
- जो साइड डान्सरबाट मुख्य कलाकार भए...
- ‘स्क्याम १९९२ को सिक्वेल बन्ने, यसपटक स्ट्याम्प घोटालाको कथा
- शाहरुखको ‘पठान’को क्लाइमेक्सबाट सुरु हुनेछ सलमानको ‘टाइगर ३’को कथा
- राणा दग्गुबाती स्टारर ‘हाथी मेरे साथी’को ट्रेलर सार्वजनिक
पर्यटन
लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।
जीवनशैली
फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।
विचित्र विश्व
हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।