यी अभिनेत्रीको कारण अक्षयसँग भिड्न पुगेका थिए सनी देवल

एजेन्सी । बलिउडका सुपरस्टार अक्षय कुमार हिन्दी सिनेमाको 'खिलाडी'को नामबाट परिचित छन् । उनले वर्षमा एक भन्दा बढी हिट फिल्म दिदै आएका छन् । उनको बलिउडका सबै स्टार्सहरुसँग राम्रो सम्बन्ध रहेको छ । विस्तृतमा


प्रियंका र निकको दिल्ली रिसेप्शन पार्टीमा मोदी पनि पुगे !

प्रियंका र निकको दिल्ली रिसेप्शन पार्टीमा मोदी पनि पुगे !

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र निक जोन्सको दिल्ली रिसेप्शनमा भारतीय प्रधानमन्त्री मोदी पनि विशेष पाहुनाको रुपमा पुगेका छन् । रिसेप्शन पार्टीमा पुगेका मोदीले स्टेजमा पुगेर निक जोन्सका आमा बुबालाई हात जोड्दै नमस्कार गरेका छन् । त्यसोत प्रियंका र निक पनि स्टेजमा चढेर आफ्नो आमा बुबासँग फोटो खिचाएका छन् ।

‘जानी नजानी’ को फर्स्टलुक सार्वजनिक

‘जानी नजानी’ को फर्स्टलुक सार्वजनिक

काठमाडौं । निर्देशक बसन्त अधिकारी पहिलो चलचित्र ‘जानी नजानी’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । चैत १ गते सार्वजनिक हुने चलचित्र चलचित्रको फर्स्टलुक पोस्टरमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् ।

‘सभर लभ’को पहिलो गीत ‘साया’ रिलिज

‘सभर लभ’को पहिलो गीत ‘साया’ रिलिज

काठमाडौं । फिल्म ‘सभर लभ’को पहिलो गीत रिलिज भएको छ । फिल्ममा समावेश गरिएको ‘साया’ बोलको गीत सार्वजनिक भएको हो ।

‘रणवीर’ टिजरः सुशिल र प्रशान्तको टकराव

‘रणवीर’ टिजरः सुशिल र प्रशान्तको टकराव

काठमाडौं । फिल्म ‘रणवीर’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको टिजर एक्शन नै एक्शनले भरिएको छ । सार्वजनिक टिजरमा नायक सुशिल सिटौला र प्रशान्त ताम्राकारलाई एक्सन अवतारमा देखाइएको छ ।

रजनीकान्तको फिल्म ‘२.०’ को कमाइ कति ?

रजनीकान्तको फिल्म ‘२.०’ को कमाइ कति ?

बलिउडको बहुप्रतिक्षित फिल्म २.० ले बक्स अफिसमा दमदार कमाइ गरिराखेको छ ।

टुँडिखेलमा लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने !

टुँडिखेलमा लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने !

काठमाडौं । मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

बिधान कालीकोटेको ‘जानी नजानी’ सार्वजनिक

बिधान कालीकोटेको ‘जानी नजानी’ सार्वजनिक

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक बिधान कालीकोटेको स्वर रहेको गीत जानी नजानीको भिडियो सार्वजनिक भएको छ । करिब १ दर्जन गीतमा स्वर भरेका गायक कालीकोटेले हालैमात्र बजारमा ल्याएको गीतमा गायिका राजेन्द्र गौतमका शब्द शृजना समावेश छन् । तुला पर्वतको संगीत रहेको गीतमा गायिका तथा मोडल शृषा कुँवरको अभिनय रहेको छ ।

नवीन पौडेलको लोक देउडा ‘घर मेरो सुदूरपश्चिम’ सार्वजनिक

नवीन पौडेलको लोक देउडा  ‘घर मेरो सुदूरपश्चिम’ सार्वजनिक

धनगढी । गायक नवीन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’को धनगढीमा सार्वजनिक गरिएको छ।

दीपिका र रणवीरको रिसेप्शनमा नयाँ जोडीको दमदार इन्ट्री, मलाइका र अरबाज पनि के कम !

दीपिका र रणवीरको रिसेप्शनमा नयाँ जोडीको दमदार इन्ट्री, मलाइका र अरबाज पनि के कम !

नयाँ दिल्ली । अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुम्बई रिसेप्शनको केही तस्वीर र भिडियोहरु सोसल मिडियामा भाइरल बनिरहेको छ ।

दक्षिण भारतीय फिल्ममा जमेका कमेडियनको कमाइ कति ?

दक्षिण भारतीय फिल्ममा जमेका कमेडियनको कमाइ कति ?

फिल्ममा कमेडियनको भुमिकाले धेरै अर्थ राख्छ । यही कारणले हरेक फिल्ममा कोही न कोही कमेडियन भएकै हुन्छन् । बलिउडमा जस्तै साउथ फिल्म इन्डस्ट्रीमा पनि केही कमेडियन धेरै नै लोकप्रिय छन् ।

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।