अब बलिउडमा डेब्यु गर्ने पालो सुनील शेट्टीका छोरा अहानको

एजेन्सी । बलिउडमा स्थापित नाम हो अभिनेता सुनिल सेट्टी । बलिउडमा उनले निकै हिट फिल्म तथा उत्कृष्ट अभिनयमार्फत दर्शकको मनमा राज गर्न सफल छन् उनी । विस्तृतमा


कलाकार गणेश न्यौपाने ‘मुनाल’को निधन

कलाकार गणेश न्यौपाने ‘मुनाल’को निधन

काठमाडौँ । कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए।

यस्तो छ बलिउडका यी कलाकारहरुको असली नाम

यस्तो छ बलिउडका यी कलाकारहरुको असली नाम

बलिउड–बलिउडमा आउनुपुर्व यी बलिउड कलाकारहरुको नाम अर्कै रहेको थियो । बलिउडमा आएपछि भने उनीहरुले नाम फेरेका थिए । बलिउडका चर्चित कमेडियन जोनी लिभरको असली नाम जोनी प्रकाशा हो । बलिउडमा आफ्नो करिअर जम्दै गएपछि उनले नाम गरिवर्तन गरेका थिए ।

फिल्म ‘दंबग ३' मा सलमान खानलाई टक्कर दिन भिलेनकाे राेलमा देखिदैछन् यी अभिनेता

फिल्म ‘दंबग ३' मा सलमान खानलाई टक्कर दिन भिलेनकाे राेलमा देखिदैछन् यी अभिनेता

पछिल्लो समय रिलिज भएको सलमान खानको फिल्म रेस ३ ले बक्स अफिसमा खासै कमाल गर्न सकेन । तर, उनको फिल्मले निर्मातालाई घाटा पनि बनाएको छैनन् । एकपछि अर्को फिल्ममा भने उनी व्यस्त रहेका छन् ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दै उनको व्यवसायका बारेमा भलाकुसारी गरेका थिए ।

बलिउड अभिनेत्रीलाई कंगनाको यस्तो चुनौती

बलिउड अभिनेत्रीलाई कंगनाको यस्तो चुनौती

एजेन्सी । बलिउडमा अभिनेत्री कंगना रनावतको छवी फरक छ । उनी छानेर चलचित्रमा अभिनय गर्छिन् तर एक किसिमको छाप भने छोडेरै जान्छिन् । ‘क्विन’ होस्, ‘तनु विड्स मनु’ या फेसन यी सबै चलचित्रहरुमा उनले गरेको अभिनयको तारिफ हुने गरेको छ । त्यसैले त उनका प्रशंसक निकै छन् ।

सलमानबारे शिल्पाको यस्तो खुलासा

सलमानबारे शिल्पाको यस्तो खुलासा

काठमाडौँ । ५३ वर्ष पुगिसकेका अभिनेता सलमान खान कहिले विवाह गर्छन् ? सलमानलाई धेरै सोधिने प्रश्न हो यो । यद्यपि, उनी सँधै प्रेमसम्बन्का कारण चर्चामा आइरहन्छन् । उनको नाम थुप्रै हिरोइनहरुसँग जोडिएको छ ।

निर्मला पन्तको जीवनीमाथि बनेको चलचित्र ‘कोपिला’को सुटिङ सकियो

निर्मला पन्तको जीवनीमाथि बनेको चलचित्र ‘कोपिला’को सुटिङ सकियो

काठमाडौँ । निर्मला पन्तको जीवनीमाथि बनेको चलचित्र ‘कोपिला’को सुटिङ सकिएको छ । कोपिलाको करिब एक महनिाको अवधिमा छायांक सकिएको छ ।

चलचित्र रोजमा काम गरेका कलाकार तथा संगितकारले अझै पारिश्रमिक पाएनन्

चलचित्र रोजमा काम गरेका कलाकार तथा संगितकारले अझै पारिश्रमिक पाएनन्

काठमाडौँ । नेपाली चलचित्रमा अभिनय गर्ने कलाकार तथा काम गर्ने प्राविधिकहरुले पारिश्रमिक नपाउने गनासो प्रायः सुनिरहन्छ । विगतमा यस्ता गुनासा अझ बढी सुनिन्थ्यो, अहिले अलि कम छ ।

दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

दीपिकाद्वारा रणवीरको ‘श्रीमती’ बन्न अस्वीकार

काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका छन् । धूमधामका साथ विवाह गरेको यो जोडीलाई बलिउडको हट जोडी पनि मानिन्छ ।

अभिनेत्री शिल्पाको बिजोग

अभिनेत्री शिल्पाको बिजोग

काठमाडौँ । शिल्पा पोखरेल, अभिनयको कारणले भन्दा पनि निर्माता छवि ओझासँगको सम्बन्धका कारण बढी चर्चामा आउने अभिनेत्री हुन् । विवाह गरेर पनि छैन भन्दै गसिप बजारमा छाउने गरेकी उनको अभिनय यात्रा भने हरेक पटक आरालोतिर दौडिरेहेको छ ।

पर्यटन

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।

जीवनशैली

फ्रिजमा राख्न नहुने यी १२ चिज

फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।

विचित्र विश्व

हाम्रो आँखामा किन आउँछ आँशु ?

हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।