अब बलिउडमा डेब्यु गर्ने पालो सुनील शेट्टीका छोरा अहानको
एजेन्सी । बलिउडमा स्थापित नाम हो अभिनेता सुनिल सेट्टी । बलिउडमा उनले निकै हिट फिल्म तथा उत्कृष्ट अभिनयमार्फत दर्शकको मनमा राज गर्न सफल छन् उनी ।
विस्तृतमा
पहिलो सन्तान छोरी जन्मियो भने के गर्ने प्रियंका ?

काठमाडौँ । ‘नानी पाउनु कहिले, कोक्रो बुन्नु अलिहे’ भन्ने आहान कसैलाई ठ्याक्कै मिल्छ भने त्यो प्रियंका कार्की र उनको हुनेवाला पति आयुष्मानलाई नै मिल्छ ।
कुनै समय कंगाल बनेका थिए यी बलिउड कलाकारहरु

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।
ब्रिसवेनका गायक दिपकराज पाण्डेको स्वारमा “थोरै माया म दिउला” गीतको भिडियो सार्वजनिक

ब्रिसवेन । अस्ट्रेलियाको ब्रिसवेनका गायक दिपक राज पाण्डे र मेलिना राईको स्वर मा “थोरै माया म दिउला” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
साम्राज्ञीको इन्स्टाग्राम ह्याक

काठमाडौँ । पछिल्लो समयकी ब्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको सामाजिक संजाल इन्स्टाग्राम ह्याक भएको छ ।
अर्जुन कपुर मलाईकाको बिहे कहिले ?

काठमाडौँ । बलिउडका लभवार्ड अर्जुन कपुर र मलाइका अरोडाले हरेक समय साथै बिताउने गरेका छन् । यहाँसम्म कि उनीहरु पारिवारिक पार्टीमा समेत सँगै पुग्ने गरेको देखिन्छ ।
हिरोभन्दा भिलेनका कारण हिट भएका फिल्महरु

मुम्बई– बलिउडमा जति पनि चलचित्र आउने गरेका छन् । ती चलचित्रले अत्यमा केहीकेही सन्देश दिएकै हुन्छ । अधिकांश चलचित्रमा असत्यलाई सत्यले जितेको देखाइन्छ ।
जब ऐश्वर्याको ढोकामा पूरा रात रुदैँ बिताए सलमानले...

एजेन्सी । सलमान र ऐश्वर्याको प्रेम कहनी सन् १९९७ मा शुरु भएको थियो जब ऐश्वर्याले बलिउडमा भर्खरै पाइला टेकेकी थिइन् । त्यहि नै बेला सलमान सोमीसँग गहिरो प्रेममा थिए र उनीसँग बिहे गर्ने सोचमा थिए तर ऐश्वर्याको आगमनले सलमानको मन बदलिदियो ।
सुस्मिता सेन आफूभन्दा १५ वर्ष कान्छो मोडलसँग प्रेममा

एजेन्सी । बलिउड अभिनेत्री सुस्मिता सेन ४३ वर्षकी भइन् तर, उनी पनि आफूभन्दा निकै कान्छो युवासँग प्रेममा परेकी छिन् ।
श्रद्धा कपुर नेपाली फोटोग्राफरसँग प्रेममा !
एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुर नेपाली फोटोग्राफरसँग प्रेममा रहेको समाचार प्रकाशित भएको छ । धेरै भारतीय अनलाइनहरुले श्रद्धा र नेपाली मुलका फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेममा रहेको कुरा प्रकाशित गरेको छ ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- सन्नी लियोनीको सम्पत्ति कति छ ?
- ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने
- माओवादी द्वन्दकालको कथामा सुमेश श्रेष्ठको दुई लघुचलचित्र
- ‘ड्रेस टु इम्प्रेसन’ सिजन– ३ आगामी चैतमा हुने
- जो साइड डान्सरबाट मुख्य कलाकार भए...
- ‘स्क्याम १९९२ को सिक्वेल बन्ने, यसपटक स्ट्याम्प घोटालाको कथा
- शाहरुखको ‘पठान’को क्लाइमेक्सबाट सुरु हुनेछ सलमानको ‘टाइगर ३’को कथा
- राणा दग्गुबाती स्टारर ‘हाथी मेरे साथी’को ट्रेलर सार्वजनिक
पर्यटन
लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।
जीवनशैली
फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।
विचित्र विश्व
हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।