इन्डियाज बेस्ट डान्सरको उपाधि अजय सिंहलाई

काठमाडौं । अजय सिंहले इन्डियाज बेस्ट डान्सरको उपाधि जितेका छन् । १५ लाख रुपैयाँ राशिको उपाधि जित्दै उत्कृष्ट पपिङका लागि चिनिएका अजयले एक ब्रेजा कार पनि पुरस्कार स्वरुप पाप्त गरेका छन् । विस्तृतमा


प्रियंका र प्रमोदको अन्तरंग दृश्यले भरिएको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर

प्रियंका र प्रमोदको अन्तरंग दृश्यले भरिएको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर

काठमाडौँ । ‘रातको कुरा’ बोलको गीतले निकै चर्चामा आएको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले पत्रकार सम्मेलनको आयोजना गर्दै आज चलचित्रको ट्रेलर यसको सार्वजनिक गरेको हो ।

कक्षा १० को परिक्षामा करिष्मा मानन्धरले ल्याइन् सी प्लस

कक्षा १० को परिक्षामा करिष्मा मानन्धरले ल्याइन् सी प्लस

काठमाडौं । पछिल्लो केही वर्षयता राजनीतिमा सकृय नायिका करिष्मा मानन्धर यो वर्ष एसईईको परीक्षा दिँदैछिन् । राजनीतिमा लाग्दा पढाइको आवश्यकता महशुस गरेकी नायिका मानन्धरले कक्षा ८ बाट अध्ययन शुरु गरेकी थिइन् ।

दोस्रा अम्बानीः बलिउडका सबैभन्दा धनि अभिनेता

दोस्रा अम्बानीः बलिउडका सबैभन्दा धनि अभिनेता

एजेन्सी । बलिउडमा १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ ।

अभिनयमा हिट यी ६ बलिउड अभिनेत्री जसले १२ कक्षा पनि पास गरेका छैनन्

अभिनयमा हिट यी ६ बलिउड अभिनेत्री जसले १२ कक्षा पनि पास गरेका छैनन्

मुम्बई । बलिउडमा राम्रा अभिनेत्रीको कमी छैन । बलिउड अभिनेत्री स्वदेशमा मात्र होइन, विदेशमा समेत अभिनय मार्फत जादु चलाउन सफल देखिएका छन् । आज ती अभिनेत्रीको चर्चा गर्न खोजिएको छ । जुन अभिनेत्रीमा ट्यालेन्टको कुनै कमी छैन तर शिक्षाको मामलामा निकै पछि छन् ।

पहिलो पटक जया बच्चनले अमिताभको निजि जिन्दगीबारे खोलिन् यस्तो राज

पहिलो पटक जया बच्चनले अमिताभको निजि जिन्दगीबारे खोलिन् यस्तो राज

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

'अक्षयका कारण म डिप्रेशनमा थिए'

'अक्षयका कारण म डिप्रेशनमा थिए'

अक्षय कुमार र शिल्पा सेट्टीको रोमान्सको कुनै समय मिडियामा ठुलै चर्चा हुने गथ्र्यो । फिल्म धड्कन पश्चात भने उनीहरुको सम्बन्ध एकाएक बिग्रिएको थियो ।

एकहजारभन्दा बढी फिल्ममा अभिनय गरेका यी कमेडियनको सम्पत्ति कति ?

एकहजारभन्दा बढी फिल्ममा अभिनय गरेका यी कमेडियनको सम्पत्ति कति ?

दक्षिण भारतीय फिल्मका कमेडियन ब्रह्मानन्दनलाई नचिन्ने कमै होलान् । उनको जन्म सन् १९५६ फ्रेवअरी १ मा जन्म भएको थियो ।

‘कत्थी’ को हिन्दी रिमेकमा अक्षयकुमारको अभिनय

‘कत्थी’ को हिन्दी रिमेकमा अक्षयकुमारको अभिनय

एजेन्सी । बलिउड निर्देशक सञ्जय लीला भंसालीले तमिल सुपरहिट चलचित्र ‘कत्थी’ को हिन्दी रिमेकको राइट्स लिएका छन् । यो प्रोजेक्टमा बलिउड अभिनेता अक्षय कुमारले काम गर्ने भएका छन् ।

गीतिकाव्य ‘मुनामदन’ नाटकमा हेर्न पाइने

गीतिकाव्य  ‘मुनामदन’ नाटकमा हेर्न पाइने

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ ।

माधुरीका जीवनका ७ विवादित क्षण, श्रीदेवीसँग थियो यस्तो दुश्मनी

माधुरीका जीवनका ७ विवादित क्षण, श्रीदेवीसँग थियो यस्तो दुश्मनी

एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिल्यै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ ।

पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।