जब सलमानले सुनील शेट्टीसँग हात जोडेर माफी मागे
एजेन्सी । बलिउडमा कमै कलाकारहरु छन् जो विवादमा आउँदैनन् र रिसाउँदैनन् । तीमध्ये एक हुन् अभिनेता सुनील शेट्टी । सुनील शेट्टी एकदमै शान्त रहने स्टार हुन् । तर जब उनलाई रिस उठ्छ तब उनी कसैले भनेको पनि सुन्दैनन् ।
विस्तृतमा
अर्जुन कपुर मलाईकाको बिहे कहिले ?

काठमाडौँ । बलिउडका लभवार्ड अर्जुन कपुर र मलाइका अरोडाले हरेक समय साथै बिताउने गरेका छन् । यहाँसम्म कि उनीहरु पारिवारिक पार्टीमा समेत सँगै पुग्ने गरेको देखिन्छ ।
हिरोभन्दा भिलेनका कारण हिट भएका फिल्महरु

मुम्बई– बलिउडमा जति पनि चलचित्र आउने गरेका छन् । ती चलचित्रले अत्यमा केहीकेही सन्देश दिएकै हुन्छ । अधिकांश चलचित्रमा असत्यलाई सत्यले जितेको देखाइन्छ ।
जब ऐश्वर्याको ढोकामा पूरा रात रुदैँ बिताए सलमानले...

एजेन्सी । सलमान र ऐश्वर्याको प्रेम कहनी सन् १९९७ मा शुरु भएको थियो जब ऐश्वर्याले बलिउडमा भर्खरै पाइला टेकेकी थिइन् । त्यहि नै बेला सलमान सोमीसँग गहिरो प्रेममा थिए र उनीसँग बिहे गर्ने सोचमा थिए तर ऐश्वर्याको आगमनले सलमानको मन बदलिदियो ।
सुस्मिता सेन आफूभन्दा १५ वर्ष कान्छो मोडलसँग प्रेममा

एजेन्सी । बलिउड अभिनेत्री सुस्मिता सेन ४३ वर्षकी भइन् तर, उनी पनि आफूभन्दा निकै कान्छो युवासँग प्रेममा परेकी छिन् ।
श्रद्धा कपुर नेपाली फोटोग्राफरसँग प्रेममा !
एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुर नेपाली फोटोग्राफरसँग प्रेममा रहेको समाचार प्रकाशित भएको छ । धेरै भारतीय अनलाइनहरुले श्रद्धा र नेपाली मुलका फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेममा रहेको कुरा प्रकाशित गरेको छ ।
कलाकार गणेश न्यौपाने ‘मुनाल’को निधन

काठमाडौँ । कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए।
यस्तो छ बलिउडका यी कलाकारहरुको असली नाम

बलिउड–बलिउडमा आउनुपुर्व यी बलिउड कलाकारहरुको नाम अर्कै रहेको थियो । बलिउडमा आएपछि भने उनीहरुले नाम फेरेका थिए । बलिउडका चर्चित कमेडियन जोनी लिभरको असली नाम जोनी प्रकाशा हो । बलिउडमा आफ्नो करिअर जम्दै गएपछि उनले नाम गरिवर्तन गरेका थिए ।
फिल्म ‘दंबग ३' मा सलमान खानलाई टक्कर दिन भिलेनकाे राेलमा देखिदैछन् यी अभिनेता

पछिल्लो समय रिलिज भएको सलमान खानको फिल्म रेस ३ ले बक्स अफिसमा खासै कमाल गर्न सकेन । तर, उनको फिल्मले निर्मातालाई घाटा पनि बनाएको छैनन् । एकपछि अर्को फिल्ममा भने उनी व्यस्त रहेका छन् ।
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे
चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दै उनको व्यवसायका बारेमा भलाकुसारी गरेका थिए ।
बलिउड अभिनेत्रीलाई कंगनाको यस्तो चुनौती

एजेन्सी । बलिउडमा अभिनेत्री कंगना रनावतको छवी फरक छ । उनी छानेर चलचित्रमा अभिनय गर्छिन् तर एक किसिमको छाप भने छोडेरै जान्छिन् । ‘क्विन’ होस्, ‘तनु विड्स मनु’ या फेसन यी सबै चलचित्रहरुमा उनले गरेको अभिनयको तारिफ हुने गरेको छ । त्यसैले त उनका प्रशंसक निकै छन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- जब सलमानले सुनील शेट्टीसँग हात जोडेर माफी मागे
- सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक
- १० तस्बिरमा कंगनाको लुक्स यस्तो
- भव्यसँग इन्गेजमेन्ट त गरे तर विवाह हुन पाएन यी बलिउड जोडीहरुको
- ७८ वर्षको उमेरमा अमिताभले गरे ‘लेजर सर्जरी’
- राजु परियारको आवाजमा “यो दुनिया ” सार्बजनिक (भिडियो सहित)
- यो दिन रिलिज हुँदै प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’
- फुर्सद नभएपछि अक्षयले छाडे १०० करोड पारिश्रमिक बुझेको फिल्म
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।