यी अभिनेत्रीको कारण अक्षयसँग भिड्न पुगेका थिए सनी देवल

एजेन्सी । बलिउडका सुपरस्टार अक्षय कुमार हिन्दी सिनेमाको 'खिलाडी'को नामबाट परिचित छन् । उनले वर्षमा एक भन्दा बढी हिट फिल्म दिदै आएका छन् । उनको बलिउडका सबै स्टार्सहरुसँग राम्रो सम्बन्ध रहेको छ । विस्तृतमा


‘बुलबुल’ टिजरः ट्राफिक प्रहरीले लाइसेन्स लगेपछि तनावमा स्वस्तिमा

‘बुलबुल’ टिजरः ट्राफिक प्रहरीले लाइसेन्स लगेपछि तनावमा स्वस्तिमा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको आगामी फिल्म ‘बुलबुल’को टिजर रिलिज भएको छ । फिल्मको सार्वजनिक टिजरमा अभिनेत्री स्वस्तिमा र मुकुन भुषण फिचर्ड छन्, जहाँ रमाइलो संवादलाई प्रस्तुत गरिएको छ ।

अभिनेत्री परिणीति चोपडाले भनिन्, ‘बिहे गरेँ भने खुसीसाथ घोषणा गर्नेछु’

अभिनेत्री परिणीति चोपडाले भनिन्, ‘बिहे गरेँ भने खुसीसाथ घोषणा गर्नेछु’

काठमाडौं । अंग्रेजी वर्ष २०१८ मा बलिउडमा बिहेको राम्रो साइत जु¥यो, जहाँ केही महिना अघि अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण बैबाहिक बन्धनमा बाँधिए ।

कोरियन अभिनेत्री क्लाउडिया किमको बलिउड मोहः ‘काम गर्ने सपना देखिरहेकी छु’

कोरियन अभिनेत्री क्लाउडिया किमको बलिउड मोहः ‘काम गर्ने सपना देखिरहेकी छु’

एजेन्सी । चीनिया अभिनेत्री क्लाउडिया किमले पनि कुनै न कुनै दिन बलिउडको दुनियामा नयाँ अनुभव लिनेछिन् । अभिनेत्री किमले न्युज एजेन्सी आईएएनएसलाई भनेकी छन्, ‘मेरो धेरै साथीहरु छन्, जो यस उद्योगमा काम गरिरहेका छन् ।

‘लाल्टिन बालेर’ को भिडियोमा भीमफेदी गाइज र सृष्टि खड्काको अभिनय

‘लाल्टिन बालेर’ को भिडियोमा भीमफेदी गाइज र सृष्टि खड्काको अभिनय

काठमाडौं । भीमफेदी गाइज र सृष्टि खड्काको अभिनय रहेको गीत ‘लाल्टिन बालेर’को भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द, कोशिस क्षेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर रहेको छ ।

मण्डला थिएटरमा अन्तर्राष्ट्रिय महोत्सवम भाग लिएको नाटक ‘उपियाँको निवन्ध’

मण्डला थिएटरमा अन्तर्राष्ट्रिय महोत्सवम भाग लिएको नाटक  ‘उपियाँको निवन्ध’

काठमाडौं । हालसालै भारतको कोलकता अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी भएर आएको नाटक ‘उपियाँको निवन्ध’ मण्डला नाटकघर अनामनगरमा मञ्चन भइरहेछ ।

‘मेरी आमा’बोलको भिडियोमा निर्माला पन्तको लागि न्याय माग्दै कलाकार

‘मेरी आमा’बोलको भिडियोमा निर्माला पन्तको लागि न्याय माग्दै कलाकार

काठमाडौं । गीतकार प्रलाद शाहको शब्द रहेको ‘मेरी आमा’ बोलको गितको भिडियो सार्वजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गितमा संगीत नबिन कार्कीको रहेको छ ।

यी हुन् बिहे अगाडि नै गर्भवती भएका चर्चित अभिनेत्री

यी हुन् बिहे अगाडि नै गर्भवती भएका चर्चित अभिनेत्री

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भएका छन् ।

अजबगजबको सौखः यी अभिनेतासँग छन् ३ सय ६९ कार

अजबगजबको सौखः यी अभिनेतासँग छन् ३ सय ६९ कार

फिल्मी दुँनियासँग जोडिएका स्टारहरुको कार क्रेज त सबैलाई थाहा छ । उनीहरु महंगामहंगा लक्जरी कारहरु चढने गर्छन् तर तपाईलाई यो थाहानहुन सक्छ साउथका मलायलम र तमिल फिल्मका सुपरस्टार ममुटीसँग एक दुई मात्रै होइन उनीसँग ३६९ वटा कार छन् ।

दीपिका र क्याट्रिनाको सम्बन्धमा सुधार !

दीपिका र क्याट्रिनाको सम्बन्धमा सुधार !

एजेन्सी । अभिनेत्री दीपिका पादुकोण र अर्की अभिनेत्री क्याट्रिना कैफको सम्बन्धमा उतार चढावको समाचारहरु आइरहेका छन् । जसको कारण अभिनेता रणवीर कपुर हुन् । यता अभिनेत्री दीपिका र रणवीर सिंह बैबाहिक बन्धनमा बाँधिएका छन् ।

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।