अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने

एजेन्सी । नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ फिल्म)मा डेब्यू गर्ने भएकी छन् । विस्तृतमा


ज्योतिषकै कार्यक्रममा लफडा

ज्योतिषकै कार्यक्रममा लफडा

काठमाडौँ । हरिहर अधिकारी सेलिब्रेटी ज्यातिष हुन् । नेपालमा मात्र होइन, भारतमा पनि उनले टेलिभिजनमा ज्यातिषशास्त्रमा कार्यक्रम चलाइसकेका छन् ।

घाँटीदेखि नितम्बसम्मको बिमा गर्ने यी बलिउड कलाकार

घाँटीदेखि नितम्बसम्मको बिमा गर्ने यी बलिउड कलाकार

काठमाडौँ । बलिउडका प्रसिद्ध केही कलाकारले शरीरका विभिन्न अंगको बिमा गराएका छन् । घाँटी, आवाज, मुस्कान, नितम्ब आदि बिमा गराएका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘गोपी’को विशेष शो सम्पन्न

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘गोपी’को विशेष शो सम्पन्न

काठमाडौँ । माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीको सोमवार राजधानीमा विशेष शोको आयोजना गरिएको छ । विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाई पालक कृषक ’गोपी’को कथा समेटिएको छ ।

राजु परियारको ‘सेतो कात्रो हरियो बाँस’ गीत सार्वजनिक

राजु परियारको ‘सेतो कात्रो हरियो बाँस’ गीत सार्वजनिक

काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा परिचित गायक राजु परियार र गायिका पूर्णकला विसीको आवाज रहेको गीत ‘सेतो कात्रो हरियो बाँस’ को भिडियो बजारमा आएको छ ।

कंगनाको फिल्म ‘मणिकणर्णिका’ले कति कमायो ?

कंगनाको फिल्म ‘मणिकणर्णिका’ले कति कमायो ?

एजेन्सी । बलिउडमा अलग पहिचान बनाइरहेकी कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मणिकर्णिका’लाई दर्शक तथा फिल्म समीक्षकले साथ लिएका छन् ।

कंगनाको फिल्म ‘मनिकर्निका’ को दुई दिनको कमाइ कति

कंगनाको फिल्म ‘मनिकर्निका’ को दुई दिनको कमाइ कति

एजेन्सी । बलिउडमा गएको साता दुई फिल्म रिलिज भए । तर, बक्स अफिसमा कंगना रणावतको फिल्म मनिकर्निकाले धमाकेदार कमाइ गर्न सफल भएको छ ।

‘एयरपोर्ट जाने दिन’ सार्वजनिक

‘एयरपोर्ट जाने दिन’ सार्वजनिक

काठमाडौँ । बाध्यताले देश छोडेर विदेशी भूमीमा जाने नेपालीहरुको पीडा बोकेको गीत ‘एयरपोर्ट जाने दिन’को भिडियो सार्वजनिक भएको छ ।

आफ्नै छोरालाई किन फिल्म लेख्दैनन् सलीम खान

आफ्नै छोरालाई किन फिल्म लेख्दैनन् सलीम खान

सलीम खानले खुलासा गर्दै भनेका छन् कि उनी आफ्नो छोराका लागि किन फिल्म लेख्दैनन् ।

अभिनय र अध्यायनमा अब्बल यी दक्षिण भारतीय फिल्मका अभिनेताहरु

अभिनय र अध्यायनमा अब्बल यी दक्षिण भारतीय फिल्मका  अभिनेताहरु

बलिउडदेखी अन्य फिल्डमा केही यस्ता व्यक्तिहरु रहेका छन् जसले कम पढेपनि आफ्नो जीवनमा उपलब्धि भने ठुलै हात पारेका छन् । दक्षिण भारतीय फिल्ममा पनि केही यस्ता अभिनेताहरु रहेका छन् जसको क्वालिफिकेशन निकै कमजोर देखिए पनि सफलता भने निकै उच्च रहेको छ ।

'मणिकर्णिका'काे पहिलाे दिनकाे व्यापार आशा गरेभन्दा कम

'मणिकर्णिका'काे पहिलाे दिनकाे व्यापार आशा गरेभन्दा कम

नयाँ दिल्ली । कंगना रनौटको अभिनित चलचित्र ‘मणिकर्णिका’ले शुक्रबार बक्स अफिसमा आशा गरेभन्दा कम व्यापार गरेको छ ।

पर्यटन

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

विचित्र विश्व

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।