कमेडी च्याम्पियन फागुन २१ बाट प्रशारण हुने

काठमाडौँ । कमेडी च्याम्पियनको दोस्रो सिजन फागुन २१ गतेबाट प्रशारण हुने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै सिजन २ पहिलो सिजनभन्दा भब्य हुने यसका निर्देशक विशाल भण्डारी दाबी गरेका छन् । विस्तृतमा


आफ्नै ट्रेलर हेर्दा घोसेमुन्टो लगाउने यी अभिनेत्री

आफ्नै ट्रेलर हेर्दा घोसेमुन्टो लगाउने यी अभिनेत्री

काठमाडौँ । चलचित्र ‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक कार्यक्रममा जब एउटा दृश्य आयो, ट्रेलर लञ्चमा उपस्थित सबैले मुखामुख गर्न थाले । कार्यक्रममा नायिका शिल्पा मास्के र नायक आशीरमान देशराज थिए । ट्रेलरको एक दृश्यमा नायकले नायिकाको स्तन दुई हातले च्याप्प समातेको देखियो ।

यसरी सुरक्षाको बोली चिप्लिएपछि...

यसरी सुरक्षाको बोली चिप्लिएपछि...

काठमाडौँ । आफू कस्तो चरित्रमा फिट हुन्छु भन्ने हेक्का नराखी अभिनय गर्ने कलाकारको कमी छैन, फिल्म नगरीमा । कतिले चलेका ब्यानर भनेपछि थारै पारिश्रमिकमा काम गरेका पनि छन् । राम्रो फिल्म पाए सित्तैमा काम गरिदिन्थे भन्नेको पनि कहाँ कमी छ र !

पहिलो सन्तान छोरी जन्मियो भने के गर्ने प्रियंका ?

पहिलो सन्तान छोरी जन्मियो भने के गर्ने प्रियंका ?

काठमाडौँ । ‘नानी पाउनु कहिले, कोक्रो बुन्नु अलिहे’ भन्ने आहान कसैलाई ठ्याक्कै मिल्छ भने त्यो प्रियंका कार्की र उनको हुनेवाला पति आयुष्मानलाई नै मिल्छ ।

को थिए रेखाका श्रीमान् ?

को थिए रेखाका श्रीमान् ?

एजेन्सी । बलिउड चर्चित अभिनेत्री रेखा उमेरले ६३ वर्षकी भइन् ।

कुनै समय कंगाल बनेका थिए यी बलिउड कलाकारहरु

कुनै समय कंगाल बनेका थिए यी बलिउड कलाकारहरु

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

ब्रिसवेनका गायक दिपकराज पाण्डेको स्वारमा “थोरै माया म दिउला” गीतको भिडियो सार्वजनिक

ब्रिसवेनका गायक दिपकराज पाण्डेको स्वारमा  “थोरै माया म दिउला” गीतको भिडियो सार्वजनिक

ब्रिसवेन । अस्ट्रेलियाको ब्रिसवेनका गायक दिपक राज पाण्डे र मेलिना राईको स्वर मा “थोरै माया म दिउला” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साम्राज्ञीको इन्स्टाग्राम ह्याक

साम्राज्ञीको इन्स्टाग्राम ह्याक

काठमाडौँ । पछिल्लो समयकी ब्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको सामाजिक संजाल इन्स्टाग्राम ह्याक भएको छ ।

अर्जुन कपुर मलाईकाको बिहे कहिले ?

अर्जुन कपुर मलाईकाको बिहे कहिले ?

काठमाडौँ । बलिउडका लभवार्ड अर्जुन कपुर र मलाइका अरोडाले हरेक समय साथै बिताउने गरेका छन् । यहाँसम्म कि उनीहरु पारिवारिक पार्टीमा समेत सँगै पुग्ने गरेको देखिन्छ ।

हिरोभन्दा भिलेनका कारण हिट भएका फिल्महरु

हिरोभन्दा भिलेनका कारण हिट भएका फिल्महरु

मुम्बई– बलिउडमा जति पनि चलचित्र आउने गरेका छन् । ती चलचित्रले अत्यमा केहीकेही सन्देश दिएकै हुन्छ । अधिकांश चलचित्रमा असत्यलाई सत्यले जितेको देखाइन्छ ।

जब ऐश्वर्याको ढोकामा पूरा रात रुदैँ बिताए सलमानले...

जब ऐश्वर्याको ढोकामा पूरा रात रुदैँ बिताए सलमानले...

एजेन्सी । सलमान र ऐश्वर्याको प्रेम कहनी सन् १९९७ मा शुरु भएको थियो जब ऐश्वर्याले बलिउडमा भर्खरै पाइला टेकेकी थिइन् । त्यहि नै बेला सलमान सोमीसँग गहिरो प्रेममा थिए र उनीसँग बिहे गर्ने सोचमा थिए तर ऐश्वर्याको आगमनले सलमानको मन बदलिदियो ।

पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।