जब सलमानले सुनील शेट्टीसँग हात जोडेर माफी मागे
एजेन्सी । बलिउडमा कमै कलाकारहरु छन् जो विवादमा आउँदैनन् र रिसाउँदैनन् । तीमध्ये एक हुन् अभिनेता सुनील शेट्टी । सुनील शेट्टी एकदमै शान्त रहने स्टार हुन् । तर जब उनलाई रिस उठ्छ तब उनी कसैले भनेको पनि सुन्दैनन् ।
विस्तृतमा
जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

एजेन्सी । बलिउड जगतका शताब्दीकै महानायक अमिताभ बच्चन यस्ता सुपरस्टार हुन् जोसँग हरकोही काम गर्न चाहन्छन् ।
‘बधाई दो’ सुटिङको पहिलो शेड्युल पूरा, ‘पावरी हो रही हे’ अन्दाजमा खुसी साटासाट

एजेन्सी । राजकुमार राव र भूमि पेडणेकर स्टारर ‘बधाई दो’को सुटिङको पहिलो शेड्युल पूरा भएको छ । यस अवसरमा फिल्मका सम्पुर्ण टिमले खुसी मनाएका छन् ।
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।
कमेडी च्याम्पियन फागुन २१ बाट प्रशारण हुने

काठमाडौँ । कमेडी च्याम्पियनको दोस्रो सिजन फागुन २१ गतेबाट प्रशारण हुने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै सिजन २ पहिलो सिजनभन्दा भब्य हुने यसका निर्देशक विशाल भण्डारी दाबी गरेका छन् ।
यसरी सुरु भएको थियो अभिनेता अल्लु अर्जुनको अभिनययात्रा

एजेन्सी । दक्षिण भारतीय फिल्मका स्टार अभिनेता हुन् अल्लु अर्जुन । उनको जन्म सन् १९८३ अप्रिल ८ मा भएको थियो । चेन्नईमा हुर्किएका उनको परिवारका सदस्यहरु पनि फिल्मी लाइनमा थिए ।
‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार एग्रिमेन्ट भएको जानकारी गराए ।
मंगलबार तोकियो ३ प्रतिक्षित बलिउड फिल्मको प्रदर्शन मिति

एजेन्सी । हिजो (मंगलबार) थुप्रै बलिउड फिल्मको प्रदर्शन मिति (रिलिज डेट) घोषणा गरियो । जसमध्ये रुमी जाफरीको निर्देशनमा बन्दै गरेको अमिताभ बच्चन र इमरान हासमी स्टारर ‘चेहरे’ रहेको छ । फिल्म ३० अप्रिलमा रिलिज हुने भएको छ ।
१० तस्बिरमा बलिउड अभिनेत्री कृति सेनन

एजेन्सी । बलिउडमा आफ्नो सुन्दरता र कलाले जादु देखाइरहेकी बोल्ड अभिनेत्री हुन् कृति सेनन । उनको जन्म सन् १९९० जुलाई २७ मा दिल्लीमा भएको थियो । उनले दक्षिण भारत तथा बलिउड फिल्महरुमा काम गरेकी छन् ।
अभिनेता सुर्याबारे रोचक कुराहरु

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् सुर्या । उनको रियल नाम स्रवनन शिवकुमार हो । उनले फिल्म क्षेत्रमा अभिनयमात्र नभइ फिल्म निर्माणमा पनि हात हालेका छन् ।
जब रनवीरले कटरिनालाई भनेः भो मायाको कुरै नगर

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् रनवीर कपुर । उनी केही वर्ष कटरिना कैफसँगको लव अफयेरमा रहे । कटरिना पनि सलमान खानलाई धोका दिदै रनवीरको अँगालोमा बाँधिन पुगेकी थिइन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- जब सलमानले सुनील शेट्टीसँग हात जोडेर माफी मागे
- सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक
- १० तस्बिरमा कंगनाको लुक्स यस्तो
- भव्यसँग इन्गेजमेन्ट त गरे तर विवाह हुन पाएन यी बलिउड जोडीहरुको
- ७८ वर्षको उमेरमा अमिताभले गरे ‘लेजर सर्जरी’
- राजु परियारको आवाजमा “यो दुनिया ” सार्बजनिक (भिडियो सहित)
- यो दिन रिलिज हुँदै प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’
- फुर्सद नभएपछि अक्षयले छाडे १०० करोड पारिश्रमिक बुझेको फिल्म
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।