यी अभिनेत्रीको कारण अक्षयसँग भिड्न पुगेका थिए सनी देवल
एजेन्सी । बलिउडका सुपरस्टार अक्षय कुमार हिन्दी सिनेमाको 'खिलाडी'को नामबाट परिचित छन् । उनले वर्षमा एक भन्दा बढी हिट फिल्म दिदै आएका छन् । उनको बलिउडका सबै स्टार्सहरुसँग राम्रो सम्बन्ध रहेको छ ।
विस्तृतमा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको २० औं साधारण सभा सम्पन्न
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौँको टोखामा सम्पन्न भएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी सँगै वर्तमान अध्यक्ष रमेश विजी उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी सहभागि थिए ।
महेश बाबुका कारण नम्रताले छोडेकी थिइन् फिल्मी करिअर, यसकारण लुकाएका थिए अफेयर्सको कुरा

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । उनले आफ्नो अभिनय यात्रा बाल कलाकारबाट सुरु गरेका थिए । सन् १९७९ बाट सुरु भएको अभिनय यात्रामा उनले धेरै नै सफलता हात पार्न सफल भए । उनले सन् १९९९ मा पहिलो पटक लिड रोलमा राजा कुमारुदु फिल्ममा काम गरेका थिए । उक्त फिल्ममा प्रिति जिण्डा अपोजिटमा रहेकी थिइन् ।
सैफ-करीनाको झगडामा कसले भन्छन् पहिले 'सरी' ?
एजेन्सी । धेरैजसो भन्ने गरिन्छ कि जब पति पत्नीबीच झगडा विवाद हुन्छ तब पहिले पतिले सरी बोल्नुपर्छ । यो कुरा बलिउड जोडी करीना कपुर खान र सैफ अली खानको सम्बन्धमा मिल्दोजुल्दो छ ।
विक्रम बराल र गायिका मेलिना राईको ‘लाउँ कि माया’ सार्वजनिक
काठमाडौँ । गायक विक्रम बराल र गायिका मेलिना राईको आवाज रहेको गीत ‘लाउँ कि माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदीप चापागाईँको शब्द रचना र कल्यान सिंहको लय सिर्जनामा गीतलाई तयार पारिएको हो ।
यसरी बलिउडमा भाग्य खुल्यो नवाजुद्दिन सिद्दीकीको

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् नवाजुद्दिन सिद्दीकी । बलिउडमा आफुलाई स्थापित गराउन उनले लामो समय संघर्ष गरे । लामो समयको संघर्षपछिमात्रै बलिउडले उनको अभिनयको स्तरलाई पहिचान गर्न सकेको थियो ।
‘१३ वर्षको वैवाहिक सम्बन्ध जे जसरी बित्यो त्यो मलाई मात्र थाहा छ'

एजेन्सी । बलिउडमा चर्चित अभिनेता हुन् सैफ अली खान । बलिउडमा लामो समय बिताएका उनी बेलाबेला जेठी श्रीमती अमृता सिंहका कारण चर्चामा आउने गर्छन् । उमेर अमृताभन्दा सैफ धेरै वर्षले कान्छा रहेका थिए ।
बिग बोस १४ः टास्कको क्रममा राखी शावन्तले पेन्टमा नै पिसाब फेरेपछि...

एजेन्सी । विवादित रियालिटी शो बिग बोसको १४ औं श्रृंखलामा अभिनेत्री राखी शावन्तको प्रवेशले मनोरञ्जनको डोज बढेको छ । बिग बोसको नयाँ एपिसोडमा एक टास्कको क्रममा पेन्टमा नै उनको पिसाब निस्किएको छ ।
बलिउडका ती अभिनेत्रीहरु जसले हिरोसँग नभई भिलेनसँग विवाह गरे

एजेन्सी । बलिउड इन्डस्ट्रीका कैयौं अभिनेत्रीहरुले कलाकारसँग नै बिहे गरेका छन् । तीमध्ये कसैले पर्दामा हिरोको भूमिकामा देखा पर्नेसँग नभई भिलेनको भूमिकामा देखा पर्ने कलाकारसँग बिहे गरेका छन् ।
लोकगायक रत्न बानियाँको निधन
काठमाडौँ । लोकगायक रत्न बानियाँको निधन भएको छ । लामो समयदेखि लोकदोहोरी क्षेत्रमा बानियाँको ५८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका बानियाको ओम अस्पतालमा निधन भएको हो ।
युट्युबमा ‘छ माया छपक्कै’
काठमाडौँ । चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा रिलिज भएको छ । चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले यस चलचित्रलाई आफ्नो च्यानलमार्फत मंगलबार रिलिज गरेको हो । गतबर्षको दशैंमा रिलिज भएको चलचित्रको पाइरेसी भएपछि यसलाई हतारमा युट्युबमा रिलिज गरिएको छ ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- यो दिन रिलिज हुँदैछ राजमौलीको फिल्म 'आरआरआर'
- गन्धर्व संस्कृतिका धरोहर गायकको निधन
- बहिरा कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड
- बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'
- दुर्गेश थापालाई पुत्र लाभ
- चलचित्र ‘आरम्भ’को टिजर सार्वजनिक
- ‘हल अफ फेम सिजन २’ को चौथो एपिसोडमा ११ जनाको अडिसन
- म आफूलाई सुन्दर छैन भन्ठान्थेँः काजोल
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।