इन्डियाज बेस्ट डान्सरको उपाधि अजय सिंहलाई

काठमाडौं । अजय सिंहले इन्डियाज बेस्ट डान्सरको उपाधि जितेका छन् । १५ लाख रुपैयाँ राशिको उपाधि जित्दै उत्कृष्ट पपिङका लागि चिनिएका अजयले एक ब्रेजा कार पनि पुरस्कार स्वरुप पाप्त गरेका छन् । विस्तृतमा


कौन बनेगा करोडपतिः तीन हप्तामा तीन महिला करोडपति बन्न सफल

कौन बनेगा करोडपतिः तीन हप्तामा तीन महिला करोडपति बन्न सफल

एजेन्सी । भारतको चर्चित रियालिटी शो 'कौन बनेगा करोडपति १२' ले तेस्रो करोडपति पाएको छ । राँची, झारखण्डकी नाजिया नसीम र कांगडा, हिमाञ्चल प्रदेशकी मोहिता शर्मा मर्ग पछि कौन बनेगा करोडपति १२ ले तेश्रो करोडपति पाएको हो ।

अस्मिता अधिकारीको स्वरमा ‘सूर्य अंकित मेरो देशलाई हत्केलाले छेकेर छेकिन्न’ सार्वजनिक

अस्मिता अधिकारीको स्वरमा ‘सूर्य अंकित मेरो देशलाई हत्केलाले छेकेर छेकिन्न’ सार्वजनिक

काठमाडौँ । गायिका अस्मिता अधिकारीको स्वरमा ‘सूर्य अंकित मेरो देशलाई हत्केलाले छेकेर छेकिन्न’ गीत बजारमा सार्वजनिक गरिएको छ। निरु त्रिपाठीको शब्द, वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको उक्त गीत मेलवर्नमा छायांकन गरिएको हो । उक्त गीत भिक्टोरियाको लागि नेपाली महावाणिज्यदूत कार्यालयले प्रस्तुत गरेको हो।

कोरोना महामारीबीच हजारौं बालबालिकालाई भोजन गराउँदै अर्जुन कपुर

कोरोना महामारीबीच हजारौं बालबालिकालाई भोजन गराउँदै अर्जुन कपुर

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपुर केही समय पहिलेदेखि निरन्तर लैंगिक असमानतामा सुधार ल्याउन र आत्मनिर्भरताको विकास गराउन फुड डेलिभरी स्टार्टअप र फुडक्लाउडमा व्यस्त छन् ।

इन्डियाज बेस्ट डान्सरको उपाधि अजय सिंहलाई

इन्डियाज बेस्ट डान्सरको उपाधि अजय सिंहलाई

काठमाडौं । अजय सिंहले इन्डियाज बेस्ट डान्सरको उपाधि जितेका छन् । १५ लाख रुपैयाँ राशिको उपाधि जित्दै उत्कृष्ट पपिङका लागि चिनिएका अजयले एक ब्रेजा कार पनि पुरस्कार स्वरुप पाप्त गरेका छन् ।

कमेडियन भारती र उनको पतिलाई झट्का, अदालतले न्यायिक हिरासतमा पठायो

कमेडियन भारती र उनको पतिलाई झट्का, अदालतले न्यायिक हिरासतमा पठायो

एजेन्सी । बलिउडकी चर्चित कमेडियन भारती सिंह र उनको श्रीमान हर्ष लिम्बचियालाई न्यायिक हिरासतमा राख्ने आदेश अदालतले दिएको छ । शनिबार एनसिबीले गाँजा लिएको आरोपमा उनलाई पक्राउ गरेको थियो ।

‘द चेनस्मोर्स’को संगीत प्रयोग भएको १९७४ एडीको ‘साथीभाई’ सार्वजनिक

‘द चेनस्मोर्स’को संगीत प्रयोग भएको १९७४ एडीको ‘साथीभाई’  सार्वजनिक

काठमाडौँ । १९७४ एडीले आफ्नो नयाँ गीत “साथीभाई” रिलिज गरेका छन् । जसमा विश्वव्यापी लोकप्रिय ‘द चेनस्मोर्स’ को हिट गीत “होप” को संगीत प्रयोग गरिएको छ । उक्त नयाँ ट्रयाक अब यूट्यूबमा उपलब्ध रहेको छ जहाँ दर्शकहरुले पुरा गीतको मजा लिन सक्नेछन् ।

शिवराज जङ्गको ‘मुना’ गीत सार्वजनिक

शिवराज जङ्गको ‘मुना’ गीत सार्वजनिक

काठमाडौँ। गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर भिडियो तयार पारिएको निर्देशक नवीन भट्टले बताए ।

ड्रग्स केसमा पक्राउ परिन् कमेडियन भारती सिंह

ड्रग्स केसमा पक्राउ परिन् कमेडियन भारती सिंह

एजेन्सी । भारतकी चर्चित कमेडियन भारती सिंहलाई ड्रग्स केसमा पक्राउ गरिएको छ ।

‘डोली चढाई लैजाउ’को भिडियो सार्वजनिक

‘डोली चढाई लैजाउ’को भिडियो सार्वजनिक

काठमाडौँ । गायिका नित्या शिवाको आवाजमा रहेको ‘डोली चढाई लैजाउ’ गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष प्रगाढको संगीत रहेको गीतमा प्रेमका प्रेमील शब्दहरुलाई निकै कुशल रुपमा समेटिएको छ ।

कमेडियन भारतीको घरमा एनसिबीको छापा

कमेडियन भारतीको घरमा एनसिबीको छापा

एजेन्सी । एनसीबीले लागुपदार्थ केशमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अगाडि बढिरहँदा एकपछि अर्को नयाँ नाम अगाडि आइरहेका छन् ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।