‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मुलकी परिजिताले सबै जजलाई फर्काएर रुद्राक्षको माला दिइन्

नेपाली मुलकी किशोरी परिजिता बास्तोलाले गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा सानदार प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार आज बिहान भएको शोमा उनले ल्याब्रिन्थको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएर चारै जजलाई फर्काउन सफल रहिन् । विस्तृतमा


‘बाबरी’ फिल्मका अभिनेता धिरज न्छन्ः आमाले झैँ मैले पनि दर्शकको माया पाउने आश गरेको छु

‘बाबरी’ फिल्मका अभिनेता धिरज न्छन्ः  आमाले झैँ मैले पनि दर्शकको माया पाउने आश गरेको छु

काठमाडौँ । फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा रहेकी छन्। उनले विजेता उर्फ बाबरी, धीरज मगरले विक्रान्त र धीरज नाडकरले रोनिसको भूमिका निर्वाह गरेकी छन् ।

जुनुको ‘जून’ एल्बम दीप, मदनकृष्ण र संगीताबाट सार्वजनिक

जुनुको ‘जून’ एल्बम दीप, मदनकृष्ण र संगीताबाट सार्वजनिक

काठमाडौँ। ब्लुबेरी स्टुडियोको प्रस्तुतीमा गायिका जुनु श्रेष्ठको ‘जून’ एल्बमसंगै यस एल्बमका अफिसियल म्युजिक भिडियोहरु पनि एकसाथ सार्वजनिक गरिएको छ। काठमाडौँमा एक कार्यक्रमका बिच प्रमुख अतिथीद्धय वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ, वरिष्ठ हास्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठ र कार्यक्रमका विशेष अतिथी संगीता राणा प्रधानले एल्बमका भिडियोहरु डिजिटल्ली रुपमै विमोचन गरेका थिए।

नालापानीको ट्रेलर सार्वजनिक

नालापानीको ट्रेलर सार्वजनिक

काठमाडौँ। नेपाली ऐतिहासिक चलचित्र नालापानीको ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी चलचित्र नालापानीको ट्रेलर सार्वजनिक गरिएको हो। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’को ट्रेलरमा देख्न सकिन्छ।

भगवान रामको भूमिकामा प्रभासको फर्स्ट लुक,याे दिन टिजर रिलिज हुँदैछ

भगवान रामको भूमिकामा प्रभासको फर्स्ट लुक,याे दिन टिजर रिलिज हुँदैछ

एजेन्सी । साउथ सुपरस्टार प्रभासको आगामी फिल्म ‘आदिपुरुष’ ले आफ्नो प्रोमोशन विस्तारै सुरु गरेको छ । निर्देशक ओम राउतको यो फिल्ममा प्रभास भगवान रामको भूमिका निभाइरहेका छन्, जसको टिजर अक्टोबर २ मा रिलिज हुँदैछ ।

फिल्म फ्लप भएपछि आयुष्मानले पारिश्रमिक घटाए

फिल्म फ्लप भएपछि आयुष्मानले पारिश्रमिक घटाए

बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक घटाउने निर्णय गरेका छन् । आजकाल आयुष्मानका फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेका छैनन् ।

नवरात्रीको अवसर पारेर शाहिद–मीरा ५८ करोडको घरमा शिफ्ट भए

नवरात्रीको अवसर पारेर शाहिद–मीरा ५८ करोडको घरमा शिफ्ट भए

एजेन्सी । बलिउडका क्यूट जोडी शाहिद कपुर र मीरा राजपुत नवरात्रीको शुभ अवसरमा आफ्नो नयाँ घरमा सरेका छन् ।

पोन्नियिन सेल्वनः फिल्मले रिलिज अगावै करोडौं कमायो

पोन्नियिन सेल्वनः फिल्मले रिलिज अगावै करोडौं कमायो

एजेन्सी । लामो समयदेखि ऐश्वर्या रायको फिल्म पोन्नियिन सेल्वनको चर्चा चलिरहेको छ । चलचित्र निकै ठूलो परिमाणमा बनेको छ । लामो समयपछि ऐश्वर्यालाई नयाँ अवतारमा हेर्न फ्यान उत्सुक छन् । योसँगै फिल्मको रिलिज नजिकिँदै गर्दा यसको अग्रिम बुकिङले पनि तिब्रता लिइरहेको देखिन्छ । फिल्मले रिलिज अगावै धेरै कलेक्सन गरिसकेको छ ।

अल्लु अर्जुनको ‘पुष्पा २’ को अपडेट, कहिलेदेखि सुटिङ सुरु हुन्छ ?

अल्लु अर्जुनको ‘पुष्पा २’ को अपडेट, कहिलेदेखि सुटिङ सुरु हुन्छ ?

एजेन्सी । साउथ सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा’ को सिक्वेलको दर्शकहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मुलकी परिजिताले सबै जजलाई फर्काएर रुद्राक्षको माला दिइन्

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मुलकी परिजिताले सबै जजलाई फर्काएर रुद्राक्षको माला दिइन्

नेपाली मुलकी किशोरी परिजिता बास्तोलाले गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा सानदार प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार आज बिहान भएको शोमा उनले ल्याब्रिन्थको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएर चारै जजलाई फर्काउन सफल रहिन् ।

इन्डियन आइडल १३ बहिष्कार गर्न माग, शीर्ष १५ मा यी गायकको नाम नदेख्दा फ्यानहरु निराश

इन्डियन आइडल १३ बहिष्कार गर्न माग, शीर्ष १५ मा यी गायकको नाम नदेख्दा फ्यानहरु निराश

एजेन्सी । जहाँ एक समय थियो जब मानिसहरूले रियालिटी शोलाई वास्तविक ठान्थे। अब ‘बिग बोस’, ‘खतरों के खिलाडी’ र ‘इन्डियन आइडल’मा पनि स्क्रिप्टिङको आरोप लागेको छ ।

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।