अष्ट्रेलियाको सिड्नी शहरमा १०६ दिनपछि लकडाउन अन्त्य

सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् । विस्तृतमा


अष्ट्रेलियामा कोरोनाबाट थप ५ जना संक्रमितको मृत्यु

अष्ट्रेलियामा कोरोनाबाट थप ५ जना संक्रमितको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणबाट थप ५ जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पनि तीब्र रुपमा फैलिएको छ । पछिल्लो एकदिनमा अष्ट्रेलियामा ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अष्ट्रेलियामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

अष्ट्रेलियामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम पनि देखिएको छ । पछिल्लो समय अष्ट्रेलियामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ ।

अष्ट्रेलियामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

अष्ट्रेलियामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

सिड्नी । अष्ट्रेलियामा थप २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अष्ट्रेलियामा सक्रिय कोरोना संक्रमितको संख्या ३९८५ पुगेको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ९२५ जनाले ज्यान गुमाइसकेका छन् ।

अस्ट्रेलियामा बस्दै आएका नेपालीद्वारा मेलम्चीका बाढीपीडितलाई सहयोग

अस्ट्रेलियामा  बस्दै आएका नेपालीद्वारा मेलम्चीका बाढीपीडितलाई सहयोग

सिड्नी । अस्ट्रेलियामा बस्दै आएका नेपालीले मेलम्चीका बाढीपीडितलाई सहयोग गरेको छ ।

अष्ट्रेलियामा दिनानुदिन कोरोना संक्रमण बढ्दो, थप एक जना कोरोना संक्रमितको मृत्यु

अष्ट्रेलियामा दिनानुदिन कोरोना संक्रमण बढ्दो, थप एक जना कोरोना संक्रमितको मृत्यु

सिड्नी । अष्ट्रेलियामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय अष्ट्रेलियामा दिनानुदिन कोरोना संक्रमण तीब्र रुपमा फैलिइरहेको अधिकारीहरुले जनाएका छन् ।

८० प्रतिशत जनसंख्यालाई खोप दिएपछि मात्रै अष्ट्रेलियाले सिमा खोल्ने

८० प्रतिशत जनसंख्यालाई खोप दिएपछि मात्रै अष्ट्रेलियाले सिमा खोल्ने

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ८० प्रतिशत जनताले खोप लगाएपछिमात्रै सिमानाका खोल्ने र लकडाउन पुर्णरुपमा हटाउने बताएका छन् ।

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा डा. ज्ञानेन्द्र रेग्मीलाई पराजित गर्दै गुरुङ विजयी भएका हुन् । गुरुङले ८ हजार ५८३ मत पाएका थिए भने रेग्मीले जम्मा ४ हजार ८७९ मत पाए ।

अष्ट्रेलियामा कोरोना संक्रमण बढ्यो, थप एक जनाको मृत्यु

अष्ट्रेलियामा कोरोना संक्रमण बढ्यो, थप एक जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोनाका कारण अष्ट्रेलियामा हालसम्म ९२४ जनाको मृत्यु भएको छ । त्यस्तै थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अष्ट्रेलियाको सिड्नीमा लकडाउनको पालना गराउन सेना परिचालन

अष्ट्रेलियाको सिड्नीमा लकडाउनको पालना गराउन सेना परिचालन

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । गत महिनादेखि जारी रहेको लकडाउन एक महिनाका लागि थपिएसँगै सयौंको संख्यामा सेना परिचालन गरिएको हो ।

सिड्नीमा लकडाउन पालना गराउन सयौँको संख्यामा सेना परिचालन

सिड्नीमा लकडाउन पालना गराउन सयौँको संख्यामा सेना परिचालन

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा लकडाउनको पालना गराउन सरकारले सयौँको संख्यामा सेना परिचालन गरेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि लकडाउन पालना गराउन सरकारले सेना परिचालन गरेको हो ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।