अष्ट्रेलियाको एनएसडब्लुको बजेटमा १६ बिलियन घाटा

सिड्नी । सन् २०२० विश्वको अधिकांश देशको लागि शुभ रहेन । बिभिन्न किसिमको विपत्तिबाट अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य पनि निकै प्रभावित भयो । सोहीकारण राज्यको बजेट १६ बिलियन डलर घाटा हुने अनुमान गरिएको छ । विस्तृतमा


सिड्नी हार्वर ब्रिजमा भयानक दुर्घटना

सिड्नी हार्वर ब्रिजमा भयानक दुर्घटना

सिड्नी । अष्ट्रेलियाको सिड्नी हार्वर ब्रिजमा भयानक दुर्घटना भएको छ । बिहीबार बिहान स्थानीय समयअनुसार ७ बजे भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जसमध्ये २ जना गम्भीर घाइते रहेका छन् ।

अष्ट्रेलियाको भिक्टोरियामा थप २४ जनाको मृत्यु, तेस्रो लहरको चेतावनी

अष्ट्रेलियाको भिक्टोरियामा थप २४ जनाको मृत्यु, तेस्रो लहरको चेतावनी

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एन्ड्रिउले राज्यमा कोरोनाभाइरसको तेस्रो लहरको चेतावनी दिएका छन् । यदी मानिसहरुले मापदण्डहरुलाई नमान्ने हो भने तेस्रो लहर पनि आउनसक्ने चेतावनी दिएका हुन् ।

एनएसडब्लुमा करिब २६ हजार परीक्षण, मंगलबारभन्दा दोब्बर संक्रमित थपिए

एनएसडब्लुमा करिब २६ हजार परीक्षण, मंगलबारभन्दा दोब्बर संक्रमित थपिए

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा मंगलबारभन्दा दोब्बर संक्रमित थपिएका छन् । राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा. केरी चान्टले पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ६ व्यक्तिहरुमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् ।

अष्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टासले पुनः २५ सय कर्मचारी कटौती गर्दै

अष्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टासले पुनः २५ सय कर्मचारी कटौती गर्दै

सिड्नी । अष्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले पुनः २५ सय कर्मचारीलाई हटाउने भएको छ । कोरोनाभाइरसको महामारीको कारण एयरलाइन्सले ठूलो संख्यामा कर्मचारी कटौती गर्न लागेको हो । क्वान्टासले महामारीका कारण उत्पन्न संकट जनाउँदै यसअघि ६ हजार कर्मचारी हटाएको थियो ।

अष्ट्रेलियाको एनएसडब्लुमा कोरोना संक्रमितको संख्या घट्दै, परीक्षणको दायरा पनि घटायो

अष्ट्रेलियाको एनएसडब्लुमा कोरोना संक्रमितको संख्या घट्दै, परीक्षणको दायरा पनि घटायो

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा कोरोनाभाइरस (कोभिड– १९)का संक्रमितहरुको संख्या घट्दै गएको छ । राज्यकी प्रिमियर ग्लाडिस बेरिजेक्लिनका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । सोमबार पनि तीन जनामा संक्रमण पुष्टि भएको थियो ।

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्रीलाई अस्पताल लगियो

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्रीलाई अस्पताल लगियो

सिड्नी । अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री जोन हावार्डलाई अस्पताल लगिएको छ । स्काई न्यूजको समाचार अनुसार ८१ वर्षीय पूर्वप्रधानमन्त्री हावार्डलाई नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल लगिएको बुझिएको छ ।

अष्ट्रेलियामा कहिले आउला कोरोनाविरुद्धको भ्याक्सिन ?

अष्ट्रेलियामा कहिले आउला कोरोनाविरुद्धको भ्याक्सिन ?

सिड्नी । अष्ट्रेलियामा कोरोनाभाइरस (कोभिड– १९)को संक्रमण नियन्त्रण हुन सकेको छैन । विशेष गरेर पछिल्लो समय भिक्टोरिया राज्यमा फैलिएको कोरोनाले समस्या सृजना गरेको छ । यद्यपी नियन्त्रणको लागि केन्द्रीय तथा राज्य सरकारले अथक प्रयास गरिरहेको छ ।

अष्ट्रेलियाको एनएसडब्लुमा कति कोरोना संक्रमित थपिए ?

अष्ट्रेलियाको एनएसडब्लुमा कति कोरोना संक्रमित थपिए ?

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा कोरोनाभाइरस (कोभिड– १९)का संक्रमितहरुको संख्या घट्दै गएको छ । राज्यकी प्रिमियर ग्लाडिस बेरिजेक्लिनका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

‘हात मिलाउन र अंकमाल गर्न कहिलेसम्म पाइदैन थाहा छैन’

‘हात मिलाउन र अंकमाल गर्न कहिलेसम्म पाइदैन थाहा छैन’

सिड्नी । कोरोनाभाइरसको महामारीको कारण विश्व नै प्रभावित भइरहेको छ । संक्रमितको सम्पर्कमा पुगेका मानिसहरुमा यो रोग सर्ने सम्भावना प्रवल हुन्छ । सोही कारणले गर्दा विश्व स्वास्थ्य संगठनले पनि सामाजिक दूरी कायम राख्नको लागि आह्वान गरिरहेको छ ।

एनएसडब्लुमा २६ हजारभन्दा बढी परीक्षण, भेटिए ४ जना संक्रमित

एनएसडब्लुमा २६ हजारभन्दा बढी परीक्षण, भेटिए ४ जना संक्रमित

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा थप ४ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा राज्यमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यससँगै राज्यमा कूल संक्रमितको संख्या ३ हजार ७९६ पुगेको छ ।

पर्यटन

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।