काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नहुने भएको हो । विस्तृतमा


मार्चपछि अष्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे

मार्चपछि अष्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे

सिड्नी । कोरोना भाइरसको प्रकोप शुरु भएपछि मार्च महिनापछि अष्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश गर्न निषेध गरिएकोमा सोमबार यहाँ एकजना विदेशी विद्यार्थी आएका छन् ।

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पुनः भित्र्याउने प्रयास थाल्यो

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पुनः भित्र्याउने प्रयास थाल्यो

सिड्नी । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पुनः भित्र्याउनको लागि प्रयास थालेको छ । देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भित्र्याउने प्रयासस्वरुप करिब ९ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया आइपुगेका छन् ।

एनएसडब्लुमा पछिल्लो १९ दिनयता स्थानीय स्तरमा कोरोना संक्रमित भेटिएनन्

एनएसडब्लुमा पछिल्लो १९ दिनयता स्थानीय स्तरमा कोरोना संक्रमित भेटिएनन्

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा स्थानीयस्तरमा कोरोना संक्रमित भेटिएका छैनन् । राज्यमा पछिल्लो १९ दिनयता लगातार स्थानीय स्तरमा संक्रमित फेला नपरेको हो ।

अष्ट्रेलियाको एनएसडब्लुको बजेटमा १६ बिलियन घाटा

अष्ट्रेलियाको एनएसडब्लुको बजेटमा १६ बिलियन घाटा

सिड्नी । सन् २०२० विश्वको अधिकांश देशको लागि शुभ रहेन । बिभिन्न किसिमको विपत्तिबाट अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य पनि निकै प्रभावित भयो । सोहीकारण राज्यको बजेट १६ बिलियन डलर घाटा हुने अनुमान गरिएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री पबमा भेटिएको फोटो सार्वजनिक

अष्ट्रेलियाका प्रधानमन्त्री पबमा भेटिएको फोटो सार्वजनिक

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन मेलवर्नस्थित एक पबमा भेटिएका छन् । उनी सोमबार राति मेलवर्नको दक्षिणपूर्वस्थित द मालभेर्न होटेलको पबमा भेटिएका हुन् ।

एनएसडब्लुमा लगातार पाँचौं दिन स्थानीय स्तरमा संक्रमित भेटिएन

एनएसडब्लुमा लगातार पाँचौं दिन स्थानीय स्तरमा संक्रमित भेटिएन

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा लगातार पाँचौं दिन स्थानीय स्तरमा कोरोना संक्रमित भेटिएको छैन । पछिल्लो २४ घण्टामा पनि स्थानीय स्तरमा संक्रमित नभेटिएका हुन् ।

अष्ट्रेलियामा बन्यो आमा–छोरीको सम्बन्धमा आधारित गीत

अष्ट्रेलियामा बन्यो आमा–छोरीको सम्बन्धमा आधारित गीत

सिड्नी । इन्डोनेसियन आमा तथा नेपाली बुवा बिभोद डोटेलकी छोरी आइशा डोटेलले अघिल्लो वर्षको माघ महिनामा अष्ट्रेलियाबाट नेपाली सांगीतिक क्षेत्रलाई नै सरप्राइज दिएकी थिइन् । नेपाली बोल्नै नआउने आइशाले लामो मेहनत र अभ्यासपछि पहिलो पटक नेपाली भाषाको गीत गाएकी थिइन्,

फ्युल पम्पमा समस्या देखिएपछि टोयोटाका ७२ हजार गाडी फिर्ता

फ्युल पम्पमा समस्या देखिएपछि टोयोटाका ७२ हजार गाडी फिर्ता

सिड्नी । समस्या देखिएपछि टोयोटाका ७२ हजार गाडीलाई फिर्ता ल्याउन भनिएको छ । गाडीमा प्रयोग गरिएको फ्युल पम्पमा समस्या भएको र उक्त फ्युल पम्पले दुर्घटनाको जोखिम बढाएको भन्दै गाडीहरु फिर्ता बोलाएको हो ।

कोरोना संक्रमण देखिएपछि एनएसडब्लुको एक विद्यालय बन्द

कोरोना संक्रमण देखिएपछि एनएसडब्लुको एक विद्यालय बन्द

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यस्थित साउर्दन हाइल्याण्ड्का विद्यालय बन्द गरिएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै सुरक्षाको लागि उक्त क्षेत्रका विद्यालयहरु बन्द गरिएको हो ।

चीनले अस्ट्रेलियालाई दियो अर्को झट्का !

चीनले अस्ट्रेलियालाई दियो अर्को झट्का !

सिड्नी । अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

पर्यटन

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।

जीवनशैली

फ्रिजमा राख्न नहुने यी १२ चिज

फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।

विचित्र विश्व

हाम्रो आँखामा किन आउँछ आँशु ?

हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।