अष्ट्रेलिया सरकारले लकडाउनको कारण काममा जान नसकेकालाई क्षतिपूर्ति दिने

सिड्नी । अष्ट्रेलिया सरकारले लकडाउनको कारण काममा जान नसकेकालाई क्षतिपूर्ति दिने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारकाले कोरोनाभाइरसको नियन्त्रणको लागि घोषणा गरेको लकडाउन क्षेत्रका अष्ट्रेलियन नागरिकहरुलाई राहत दिने घोषणा गरेका हुन् । विस्तृतमा


अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा नेपाली नयाँ वर्षमा शुभकामना

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा नेपाली नयाँ वर्षमा शुभकामना

सिड्नी अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा रहेका नेपालीलाई नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका हुन्।

तास्मानियालाई अष्ट्रेलियाको अन्तर राज्य क्रिकेट प्रतियोगिताको उपाधि

तास्मानियालाई अष्ट्रेलियाको अन्तर राज्य क्रिकेट प्रतियोगिताको उपाधि

सिड्नी । अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायबीच सम्पन्न राज्य स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी तास्मानियाले जितेको छ । भिक्टोरियन नेप्लीज क्रिकेट संघको आयोजना तथा एनआरएन अष्ट्रेलिया खेलकुद समितीको सहसंयोजनमा मेलवर्न नजिकैको जिलोङ शहरमा भएको प्रतियोगिताको उपाधि तास्मानियाले जितेको हो ।

अष्ट्रेलियामा नेपाली समुदायबीच क्रिकेट प्रतियोगिता हुने

अष्ट्रेलियामा नेपाली समुदायबीच क्रिकेट प्रतियोगिता हुने

सिड्नी । अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायबीच राज्य स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भिक्टोरिया नेप्लिज क्रिकेट संघको आयोजना तथा एनआरएन अष्ट्रेलिया खेलकुद विभागको समन्वयमा अन्तर राज्य त्रिकोणात्मक क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

न्युजिल्यान्डमा ‘नेपाल फेस्टिभल’ महोत्सव सम्पन्न

न्युजिल्यान्डमा ‘नेपाल फेस्टिभल’ महोत्सव सम्पन्न

सिड्नी । न्युजिल्यान्डमा ‘नेपाल फेस्टिभल’ महोत्सव सम्पन्न भएको छ । नेपाली भाषा, कला, संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्ने उद्देश्यले एओटा स्कायर भन्ने स्थानमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा न्युजिल्यान्डका विभिन्न शहरबाट जम्मा भएका नेपाली र स्थानीयको उपस्थिति रहेको थियो ।

अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

एजेन्सी । न्यूजील्यान्डले आगामी अप्रिल १९ देखि अस्ट्रेलियासँग सीमित संख्यामा हवाई उडान शुरु गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाको मेलवर्नमा अष्ट्रालाईट दुर्घटना

अष्ट्रेलियाको मेलवर्नमा अष्ट्रालाईट दुर्घटना

सिड्नी । अष्ट्रेलियाको मेलवर्नमा अष्ट्रालाईट दुर्घटना भएको छ । आईतबार बिहान ६ बजेर ५० मिनेट जाँदा मेलबर्नको दक्षिणपूर्वी क्षेत्रमा अष्ट्रालाईट दुर्घटना भएको हो । दुर्घटनामा त्यसमा सवार एकजनाको मत्यु भएको छ ।

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी

काठमाडौँ । कामको लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ बस्ने २३ वर्षीय अमित भुजेल रहेका छन्।

मेलबर्नका क्रिकेट एम्पायर बस्ताकोटी ‘कम्युनिटी म्याच अफिसियल अफ दि ईयर’ उपाधिका लागि मनोनित

मेलबर्नका क्रिकेट एम्पायर बस्ताकोटी ‘कम्युनिटी म्याच अफिसियल अफ दि ईयर’ उपाधिका लागि मनोनित

सिड्नी । अष्ट्रेलियाको मेलबर्नका क्रिकेट एम्पायर सन्तोष बस्ताकोटी ‘कम्युनिटी म्याच अफिसियल अफ दि ईयर’ उपाधिका लागि मनोनित भएका छन् । भिक्टोरिया क्रिकेटले गर्ने ‘अ स्पोर्टस फर अल एवार्डस्’को दि कम्युनिटी म्याच अफिसियल अफ दि ईयरतर्फ नेपाली क्रिकेट एम्पायर बस्ताकोटी छानिएका हुन् ।

अष्ट्रेलियाको एडिलेडमा दुई दिने योग कार्यक्रम हुँदै

अष्ट्रेलियाको एडिलेडमा दुई दिने योग कार्यक्रम हुँदै

सिड्नी । अष्ट्रेलियाको एडिलेडमा दुई दिने योग कार्यक्रम हुँदैछ । ब्रम्हकुमारी राजयोग केन्द्र एडिलेडको आयोजना तथा दक्षिण अष्ट्रेलियास्थित एनआरएनए र पुण्य फाउण्डेसनको सहकार्यमा एडिलेडमा मानसिक स्थिरता र योग बिषयक दुईदिने कार्यक्रम हुने भएको हो ।

अष्ट्रेलियामा हराएका एक नेपाली भेटिए

अष्ट्रेलियामा हराएका एक नेपाली भेटिए

सिड्नी । अष्ट्रेलियामा हराएका एक नेपाली भेटिएका छन् । होबार्टको ग्लेनोर्कीबाट बेपत्ता भएका नेपालीभाषी हेम विश्वकर्मा फेला परेका हुन् । तास्मानिया प्रहरीले हराइरेका विश्वकर्मालाई सकुशल फेला परेको र परिवारको सम्पर्कमा रहेको बताएको हो ।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।