


अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने
सिड्नी। अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्।
उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्।
विस्तृतमा
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या

मोरङ । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् ।
अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

सिड्नी । एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।
अस्ट्रेलियाको सबैभन्दा गरिब गाउँको कथा !

क्विउनल्याण्डको मध्य दक्षिणी मागमा रहेका मुंगललालाका बासिन्दाहरुको वार्षिक आम्दानी कति होला ? अस्ट्रेलियाको ट्याक्सेसन अफिसले दिएको जानकारी अनुसार उनीहरुको वर्षिक आम्दानी ३००० हजार डलर रहेको छ ।
विद्यार्थी भिषा सजिलो, पीआर पाउन गाह्रो

अष्ट्रेलियाः विगत केही वर्षयताको तथ्यांक हेर्ने हो भने दुईवटा स्पष्ट ‘ट्रेण्ड’ देखिन्छन्ः
अन्तिम सूचीमा भारतीय नागरिक छुट्दैनन्ः गभर्नर

गुवाहटी । भारतको आसाम राज्यमा नेशनल रजिष्टर अफ सिटिजन्स (एनआरसी) को मसौदामा केही नागरिकको नाम छुटेको भनी प्रतिपक्षी
अष्ट्रेलियमा चलेको एउटा अजबगजबको अभियानः ‘मेरो बुबा को हो ?’

मेलबोर्न, अस्ट्रेलिया । पिटर पिकक एउटा रजिष्टर गरिएको चिठी पाएसँगै दङ्ग परेका थिए । उनले सोचेका थिए त्यो चिठी अनलाइनमा गरेको अनुरोध बमोजिम हुलाक कार्यालयमा ठूलो ज्याकेट आएको होला । पूर्व प्रहरी समेत रहेका यी अस्ट्रेलियाली हजूरबुबा चिठी
अस्ट्रेलियामा पहिलो पटक गाइजात्रा महोत्सव आयोजना हुँदै

सिड्नी । प्रबासमा आफ्नो भाषा, कला, र सँस्कृतिलाई संरक्षण र प्रवर्धन गर्दै भावी पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने अभिप्रायले गोरखा समाज अस्ट्रेलियाले यस पटक अष्ट्रेलियामै पहिलो पटक ऐतिहासिक र परम्परागत गाईजात्रा कार्यक्रम गर्ने भएको छ ।
अस्ट्रेलियामा नेपाली र वंङगलादेशी मिलेर विश्व आदिवासी दिवस २०१८ मनाउने

सिड्नी । नेपाली आदिवासी तथा जनजाति मञ्च अस्ट्रेलिया र बंगलादेशका आदिवासी जनजातीहरुको संयुक्त आयोजनामा विश्व अदिवासि जनजाति दिवस २०१८ मनाइने भएको छ ।
सिड्नीको बीग टपमा गायक फिरोज र एड्रियनले भव्य कन्सर्ट दिने

सिड्नी, १९७४ एडीका पूर्व व्याण्ड मेम्बर फिरोज स्यांग्देन र एड्रइन प्रधानले सिड्नीको लुना पार्कमा रहेको बीगटप आफ्नो कन्सर्ट प्रस्तुत गर्ने भएका छन् । हो र होइन होला इभेन्ट, नमस्ते इन्टटेनमेन्ट र रोटेपिङ इन्टटेनमेन्टको ब्यवस्थापनमा आयोजना हुन लागेको यो कन्सर्ट यही शनिवार ४ अगष्ट सँझ ७ बजेबाट शुरु हुनेछ ।
सेन्ट जर्ज नेप्लिज कल्वको अध्यक्षमा सुमन कोइराला निर्वाचित

सिड्नी । सेन्ट जर्ज नेप्लिज क्लवको यही २९ जुलाई आइतवार भएको वार्षिक साधारण सभाले सुमन कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको छ ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।