Star Tour Esewa Woolwich College

अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै लगातारको वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् । विस्तृतमा


जरिन खानको कारसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवारको ज्यान गयो

जरिन खानको कारसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवारको ज्यान गयो

एजेन्सी । अभिनेत्री जरिन खानको कारसँग एक मोटरसाइकल ठोक्किएको छ । यसरी अभिनेत्री जरिनको कारसँग मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम्युनिटी सेन्टरमा भएको साधारणसभाले डा मधु पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको हो ।

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम्युनिटी सेन्टरमा भएको साधारणसभाले डा मधु पुडाशैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको हो ।

मानव तस्करीमा नाम जोडिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पालाई फिर्ता बोलाउने निर्णय

मानव तस्करीमा नाम जोडिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पालाई फिर्ता बोलाउने निर्णय

काठमाडौँ । एकाएक मानव तस्करीमा नाम जोडिएपछि अष्ट्रेलियाका लागि नेपालकी राजदूत लकी शेर्पालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ ।

आठ वर्ष पहिले मृत्यु भयो भनिएकी युवती ज्युँदै ! ह्वाट्स एपबाट भयो खुलासा

आठ वर्ष पहिले मृत्यु भयो भनिएकी युवती ज्युँदै ! ह्वाट्स एपबाट भयो खुलासा

एजेन्सी । ह्वाट्स एपको एउटै तस्वीरबाट करिब ८ वर्ष पहिले मृत्यु भयो भनिएको झारखण्डकी स्थायी बासिन्दा एक युवतीको पहिचान बाहिर आएको छ । ती युवतीको तस्करी गर्नेहरुले उनलाई ८ वर्ष पहिल्यै मृत घोषणा गरिसकेका थिए ।

‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’को पहिलो नम्बरमा सलमान !

‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’को पहिलो नम्बरमा सलमान !

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान ‘सुल्तान’को नामले चर्चित छन् । सलमानले ‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’ () मा लगातार तेस्रो पटक टप गरेका छन् । १ अक्टोवर २०१७ देखि गत ३० सेप्टेम्बरसम्ममा सलमानले फिल्म, टिभी शो र ब्राण्ड एडोर्समेन्टबाट कुल २५३.२५ करोड भारुको कमाई गरेका छन्, यसै कारण ‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’को लिष्टमा तेस्रो पटक पनि सुल्तान बनेका हुन् ।

सिड्नीमा नेपाली युवाको निधन, शव नेपाल लैजान आर्थिक सहयोगको आह्वान

सिड्नीमा नेपाली युवाको निधन, शव नेपाल लैजान आर्थिक सहयोगको आह्वान

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा अध्यनरत नेपाली युवा मिलन तामाङको बुधबार साँझ मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका ७ का २० वर्षीय मिलन तामाङ अध्ययनका लागि भनेर दुई महिना अघि मात्रै अष्ट्रेलिया अाएका थिए ।

अष्ट्रेलियमा अध्ययनरत एक विद्यार्थीको निधन

अष्ट्रेलियमा अध्ययनरत एक विद्यार्थीको निधन

एजेन्सी । अष्ट्रेलियमा अध्ययनरत एक विद्यार्थीको निधन भएको छ ।

बेलायत आतंकवादको निशानामा २८ औ स्थानमा, नेपाल र अष्ट्रेलिया कतिऔ स्थानमा ?

बेलायत आतंकवादको निशानामा २८ औ स्थानमा, नेपाल र अष्ट्रेलिया कतिऔ स्थानमा ?

काठमडौँ । ‘ग्लोबल टेरोरिज्म इन्डेक्स २०१८’ ले आंतकवादबाट असुरक्षित राष्ट्रहरुको सुची निकालेको छ । यो संस्थाले पछिल्लो २० वर्षयता आतंवादबारे अध्ययन गर्ने तथा कुन देश आंतकवादबाट कति सुरक्षित र असुरक्षित रहेका छन् त्यसबारे सुची निकाल्दै आइरहेको छ ।

बर्तमान सरकार जन विश्वास र जन चाहना अनुसार अघि बढीरहेको छ : पूर्व अर्थमन्त्री पाण्डे

बर्तमान सरकार जन विश्वास र जन चाहना अनुसार अघि बढीरहेको छ : पूर्व अर्थमन्त्री पाण्डे

सिड्नी । प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाको आयोजनामा सिड्नीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र बरिष्ठ अधिवक्ता सुर्य ढुंगलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिड्नीको ग्रेभिलमा डिसेम्वर एक शनिवार भएको कार्यक्रममा बोल्दै नेकपा नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बर्तमान सरकार जन विश्वास र जन चाहना अनुसार अघि बढीरहेको बताएका छन् ।

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।