


अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु
सिड्नी । अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै लगातारको वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
विस्तृतमा
जरिन खानको कारसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवारको ज्यान गयो

एजेन्सी । अभिनेत्री जरिन खानको कारसँग एक मोटरसाइकल ठोक्किएको छ । यसरी अभिनेत्री जरिनको कारसँग मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम्युनिटी सेन्टरमा भएको साधारणसभाले डा मधु पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको हो ।
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम्युनिटी सेन्टरमा भएको साधारणसभाले डा मधु पुडाशैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको हो ।
मानव तस्करीमा नाम जोडिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पालाई फिर्ता बोलाउने निर्णय

काठमाडौँ । एकाएक मानव तस्करीमा नाम जोडिएपछि अष्ट्रेलियाका लागि नेपालकी राजदूत लकी शेर्पालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ ।
आठ वर्ष पहिले मृत्यु भयो भनिएकी युवती ज्युँदै ! ह्वाट्स एपबाट भयो खुलासा

एजेन्सी । ह्वाट्स एपको एउटै तस्वीरबाट करिब ८ वर्ष पहिले मृत्यु भयो भनिएको झारखण्डकी स्थायी बासिन्दा एक युवतीको पहिचान बाहिर आएको छ । ती युवतीको तस्करी गर्नेहरुले उनलाई ८ वर्ष पहिल्यै मृत घोषणा गरिसकेका थिए ।
‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’को पहिलो नम्बरमा सलमान !

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान ‘सुल्तान’को नामले चर्चित छन् । सलमानले ‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’ () मा लगातार तेस्रो पटक टप गरेका छन् । १ अक्टोवर २०१७ देखि गत ३० सेप्टेम्बरसम्ममा सलमानले फिल्म, टिभी शो र ब्राण्ड एडोर्समेन्टबाट कुल २५३.२५ करोड भारुको कमाई गरेका छन्, यसै कारण ‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’को लिष्टमा तेस्रो पटक पनि सुल्तान बनेका हुन् ।
सिड्नीमा नेपाली युवाको निधन, शव नेपाल लैजान आर्थिक सहयोगको आह्वान

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा अध्यनरत नेपाली युवा मिलन तामाङको बुधबार साँझ मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका ७ का २० वर्षीय मिलन तामाङ अध्ययनका लागि भनेर दुई महिना अघि मात्रै अष्ट्रेलिया अाएका थिए ।
अष्ट्रेलियमा अध्ययनरत एक विद्यार्थीको निधन

एजेन्सी । अष्ट्रेलियमा अध्ययनरत एक विद्यार्थीको निधन भएको छ ।
बेलायत आतंकवादको निशानामा २८ औ स्थानमा, नेपाल र अष्ट्रेलिया कतिऔ स्थानमा ?

काठमडौँ । ‘ग्लोबल टेरोरिज्म इन्डेक्स २०१८’ ले आंतकवादबाट असुरक्षित राष्ट्रहरुको सुची निकालेको छ । यो संस्थाले पछिल्लो २० वर्षयता आतंवादबारे अध्ययन गर्ने तथा कुन देश आंतकवादबाट कति सुरक्षित र असुरक्षित रहेका छन् त्यसबारे सुची निकाल्दै आइरहेको छ ।
बर्तमान सरकार जन विश्वास र जन चाहना अनुसार अघि बढीरहेको छ : पूर्व अर्थमन्त्री पाण्डे

सिड्नी । प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाको आयोजनामा सिड्नीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र बरिष्ठ अधिवक्ता सुर्य ढुंगलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिड्नीको ग्रेभिलमा डिसेम्वर एक शनिवार भएको कार्यक्रममा बोल्दै नेकपा नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बर्तमान सरकार जन विश्वास र जन चाहना अनुसार अघि बढीरहेको बताएका छन् ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।