

अष्ट्रेलियामा संघीय निर्वाचनका लागि देशभरी मतदान हुँदै
सिड्नी । अष्ट्रेलियामा शनिबार देशभरी संघीय निर्वाचनका लागि मतदान भइरहेको छ ।
विस्तृतमा
‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’को पहिलो नम्बरमा सलमान !

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान ‘सुल्तान’को नामले चर्चित छन् । सलमानले ‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’ () मा लगातार तेस्रो पटक टप गरेका छन् । १ अक्टोवर २०१७ देखि गत ३० सेप्टेम्बरसम्ममा सलमानले फिल्म, टिभी शो र ब्राण्ड एडोर्समेन्टबाट कुल २५३.२५ करोड भारुको कमाई गरेका छन्, यसै कारण ‘फोब्र्स इन्डियाको टप १०० सेलिब्रेटी लिष्ट २०१८’को लिष्टमा तेस्रो पटक पनि सुल्तान बनेका हुन् ।
सिड्नीमा नेपाली युवाको निधन, शव नेपाल लैजान आर्थिक सहयोगको आह्वान

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा अध्यनरत नेपाली युवा मिलन तामाङको बुधबार साँझ मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका ७ का २० वर्षीय मिलन तामाङ अध्ययनका लागि भनेर दुई महिना अघि मात्रै अष्ट्रेलिया अाएका थिए ।
अष्ट्रेलियमा अध्ययनरत एक विद्यार्थीको निधन

एजेन्सी । अष्ट्रेलियमा अध्ययनरत एक विद्यार्थीको निधन भएको छ ।
बेलायत आतंकवादको निशानामा २८ औ स्थानमा, नेपाल र अष्ट्रेलिया कतिऔ स्थानमा ?

काठमडौँ । ‘ग्लोबल टेरोरिज्म इन्डेक्स २०१८’ ले आंतकवादबाट असुरक्षित राष्ट्रहरुको सुची निकालेको छ । यो संस्थाले पछिल्लो २० वर्षयता आतंवादबारे अध्ययन गर्ने तथा कुन देश आंतकवादबाट कति सुरक्षित र असुरक्षित रहेका छन् त्यसबारे सुची निकाल्दै आइरहेको छ ।
बर्तमान सरकार जन विश्वास र जन चाहना अनुसार अघि बढीरहेको छ : पूर्व अर्थमन्त्री पाण्डे

सिड्नी । प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाको आयोजनामा सिड्नीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र बरिष्ठ अधिवक्ता सुर्य ढुंगलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिड्नीको ग्रेभिलमा डिसेम्वर एक शनिवार भएको कार्यक्रममा बोल्दै नेकपा नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बर्तमान सरकार जन विश्वास र जन चाहना अनुसार अघि बढीरहेको बताएका छन् ।
यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कतिऔ स्थानमा

पछिल्लो समय बलात्कारका घटनाहरुले नेपाली समाजमा महिलाहरुको सुरक्षामा प्रश्न खडा भएको छ । दैनिक समाचारमा आउने बलात्कारका घटनाहरुले समाजमा एकखाले भयावह अवस्था सिर्जना समेत गरेको छ ।
यी हुन् विश्वकै शक्तिशाली गुप्तचर संगठनहरु, बेलायत र अष्ट्रेलियाको संगठन कतिऔ स्थानमा ?

कुनै पनि देशको प्रभावशाली शक्ति उसको गुप्तचर संगठनको कार्यशैलीलाई हेरेर पनि मुल्यांकन गर्ने गरिन्छ । यो यकिनका साथ भन्न गाह्रो छ ‘गुप्तचर संगठन’ ले विशेष के कार्य गर्छ ।
नेपाली पुरोहितहरुले खोले सुहाउंदो वर वधु मिलाइदिने संस्था 'मेरो स्वयम्वर’

विशेषगरी विदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभूषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर, बधुको मिलनका लागि यो संस्थाले अभियान थाल्ने संयोजक ढोडारीले बताए।
क्रिकेटः महिला विश्वकपमा इङल्यान्ड र अस्ट्रेलिया भिड्ने

नर्थसाउन्ड, एन्टिगा । वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् ।
भारतीय राष्ट्रपति र अस्ट्रेयाली प्रधानमन्त्रीबीच भेटवार्ता

सिड्नी । अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन् । चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुगेका थिए ।
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।