Star Tour Esewa Woolwich College

अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने

सिड्नी। अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्। उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्। विस्तृतमा


अष्ट्रेलियाबाट पैसा पठाउन मेगा बैंकले सुरू गर्‍याे रेमिट सेवा

अष्ट्रेलियाबाट पैसा पठाउन मेगा बैंकले सुरू गर्‍याे रेमिट सेवा

काठमाडौँ । मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा सुरू गरेको छ ।

आँधीबेहरी पीडितलाई 'एनआरएन अस्ट्रेलिया'काे सहयोग

आँधीबेहरी पीडितलाई 'एनआरएन अस्ट्रेलिया'काे सहयोग

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले नेपालका आँधीबेहरी पीडितलाई ४ हजार अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ ।

अल्बरी दुर्घटनाका गम्भीर घाइते पराजुलीको पनि मृत्यु

अल्बरी दुर्घटनाका गम्भीर घाइते पराजुलीको पनि मृत्यु

सिड्नी । अस्ट्रेलियाको अल्बरीमा सडक दुर्घटना परी गम्भीर घाइते भएका बलराम पराजुलीको मृत्यु भएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावासले पराजुलीको निधन भएको पुष्टि हो ।

अस्ट्रेलियाको बजेट भाषण २०१९: एक विश्लेषण

अस्ट्रेलियाको बजेट भाषण २०१९: एक विश्लेषण

धेरैको अपेक्षा अनुरुप यसपालीको बजेट लोकप्रिय र जन-अभिमुखी कार्यक्रमसहित प्रस्तुत गरिएको छ र केहि लक्षित मतदातालाइ आकर्षित गर्नेगरी बिशेष कार्यक्रमहरु ल्याइएको देखिन्छ। मुख्यतया सरकारी आम्दानीको ठुलो हिस्सा माइनिङ्ग र कृषि तथा पशुजन्य निर्यातबाट गर्नेगरी यसपालीको बजेटले प्राथमिकता दिएको देखिन्छ। पर्यटन र शिक्षा क्षेत्रका सेवाजन्य आम्दानीले पनि अस्ट्रेलियन अर्थतन्त्रमा बढाउँदै गएको आफ्नो योगदानलाइ कदर गर्दै तथा एसियाली राष्टहरुको यस क्षेत्रप्रति बढ्दो मागलाइ सम्बोधन गर्दै अझ दायरा फराकिलो पार्दै लैजाने लक्ष्य लिएको देखिन्छ। समग्रमा भन्नुपर्दा यही बृहद लक्ष्य अनुरुप बिभिन्न पूर्वाधार परियोजनाका कार्यक्रमहरु घोषणा गरिएका छन्।

अष्ट्रेलियामा डरलाग्दो कार दुर्घटनाः एक जना नेपालीको घटनास्थलमै मृत्यु,चारजना गम्भिर घाइते

अष्ट्रेलियामा डरलाग्दो कार दुर्घटनाः एक जना नेपालीको घटनास्थलमै मृत्यु,चारजना गम्भिर घाइते

अष्ट्रेलिाय। अष्ट्रेलिायमा भएको एक सवारी दुर्घटनामा परी एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

अष्ट्रेलियाका अर्वपतिहरु

अष्ट्रेलियाका अर्वपतिहरु

अष्ट्रेलिया अर्वपतिहरुको सुची ठुलै रहेको छ । उनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । अर्वपतिहरुको पहिलो सुचीमा गिना राइनहार्ट रहेकी छिन् ।

न्यु साउथ वेल्समा पुन लिबरल सरकार; ग्राडीज ब्याजरिक पहिलो निवार्चित महिला प्रिमियर

न्यु साउथ वेल्समा पुन लिबरल सरकार; ग्राडीज ब्याजरिक पहिलो निवार्चित महिला प्रिमियर

सृृिड्रनी । स्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भएको चुनावमा सत्तारुढ लिभरल नेसनल कोलिसनले राज्य सरकार गठनको लागि प्रष्ट बहुमत पाउने देखिएको छ ।

यी हुन् अष्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिहरु, थाहा पाउनुहोस् कसको कति सम्पत्ति ?

यी हुन् अष्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिहरु, थाहा पाउनुहोस् कसको कति सम्पत्ति ?

अष्ट्रेलिया अर्वपतिहरुको सुची ठुलै रहेको छ । उनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् ।

धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्थाः अष्ट्रेलियाली प्रधानमन्त्री

धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्थाः अष्ट्रेलियाली प्रधानमन्त्री

क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सो देशमा धार्मिक सम्प्रदायहरुका आफ्ना संस्कारसम्बन्धी कायक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गरेका छन् ।

अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?

अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?

अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।