


अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने
सिड्नी। अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्।
उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्।
विस्तृतमा
मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

मेलवर्न । जनगायक जीवन शर्माले अष्ट्रेलियाको मेलवर्नमा सांगितिक प्रस्तुति दिएका छन् । नयाँ वर्षको अवसरमा सांगितिक कार्यक्रमको लागि अष्ट्रेलिया पुगेका उनले सोमबार साँझ इस्टोनियन हाउमा उनले सांगितिक प्रस्तुति दिएका हुन् ।
एनआरएन अष्ट्रेलियाको अध्यक्षमा कंडेलको उम्मेदवारी, को हुन् कंडेल ?
सिड्नी । गैर आवासिय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा पदको लागि केशव कंडेलको उमेदवारीको घोषणा गरेका छन् । बिगत दुई दशकदेखि अष्ट्रेलियामा बस्दै आएका कंडेलले शनिबार फेसबुकमा एक पोस्ट गर्दै आफूले उम्मेदवारी दिएको घोषणा गरेका हुन् ।
अष्ट्रेलियाको सडकमा दिउँसै तीन जना महिलाले अश्लिल हर्कत गरेपछि...

ब्रिसबेन । अष्ट्रेलियास्थित ब्रिसबेनको फोर्टी भ्यालीमा नसामा धुत रहेका महिलाहरुले लाजको सबै सिमा नाघेका न् । तीन जना समुहमा रहेका महिलाले खुलेआम सडकमा नै सेक्स गरेपछि लाजमर्दो अवस्था सिर्जना भएको थियो ।
अस्ट्रेलियाका प्रधानमन्त्री र विपक्षी दलका नेताले दिए नेपालीहरुलाई नयाँवर्षको शुभकामना

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नेपाली नयाँ बर्ष २०७६ को अवसरमा विज्ञप्ति जारी गर्दै अस्ट्रेलिया र बिश्वभरि रहेक नेपालीहरुलाई शुभकामना दिएका छन् ।
मेलबर्नमा गोली चल्दा ४ जना घाइते, दुईको अवस्था गम्भीर

मेलबर्न । गएराति मेलबर्नमा गोली चल्दा ४ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको बताइएको छ । गएराति ३ः३० बजे मेलबर्नको च्यापल स्ट्रीटमा रहेको लभ मेशिन नामक क्लब बाहिर गोली चलेको हो ।
अष्ट्रेलियामा चिट चोर्ने विद्यार्थीलाई दुई वर्ष जेल, दुई लाख डलर जरिवाना

सिड्नी । पछिल्लो समय अष्ट्रेलियन सरकारले शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि ठुलै कदम चालेको छ । अष्ट्रेलियाका विश्वविद्यालयमा चिट चोर्ने कार्यलाई निरुत्साहित गर्न सरकारले कडा कानुनु ल्याएको हो ।
अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी

मेलबोर्न । अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् ।
अष्ट्रेलियाको नर्दन टेरीटोरीमा अन्तराष्ट्रिय विद्यार्थीको संख्या १० हजार पुर्याइने

सिड्नी । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यको रुपमा हेरिन्छ । अष्ट्रेलियाको नर्दन टेरिटोरी सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरु आकर्षित गर्न रणनीति तयार पारेको छ । प्रत्येक वर्ष ३२ बिलियन डलर रेभेन्यु उठाउने रणनीति लिइएको बताइएको छ ।
तीनमध्ये एक अस्ट्रेलियालीहरु डाक्टरलाई भेट्नुअघि गुगलमा खोज्छन्

आफूलाई कुनै रोग लागे वा नलागेको शङ्का लागेको खण्डमा सुरुमा रोगका बारेमा इन्टरनेटमा खोजीनीति गरेर मात्र डाक्टरलाई भेट्न जाने गरेको एउटा अध्ययनले देखाएको छ ।
अस्ट्रेलियामा नयाँ कडा कानुन पारित

सिड्नी । अस्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।