


अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने
सिड्नी। अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्।
उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्।
विस्तृतमा
प्रधानमन्त्री स्कट मरिसनको टाउकोमा अण्डा प्रहार, २५ वर्षीया एक युवती पक्राउ

काठमाडौं/एजेन्सी । दुई सातापछि अष्ट्रेलियामा आम निर्वाचन हुँदैछ । यसै निर्वाची अभियानमा रहेका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार गरिएको छ । न्यु साउथ वेल्सको अबलरीमा चुनावी अभियानका क्रममा महिलाहरूसँग कुराकानी गरिरहेका समयमा प्रधानमन्त्री मरिसनको टाउकोमा एक युवतीले अण्डा गरेकी हुन् ।
¥याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौँ । विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ ।
अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ ? यी शहरहरु अवश्य घुम्नुहोस्

विश्वको सबैभन्दा ठुलो आयरल्याण्ड र सबैभन्दा सानो महादेश अष्ट्रेलिया । वार्षिक लाखौ मानिसहरु अष्ट्रेलिया घुम्नका लागि जान्छन् । त्यहाँ भएका मनोरम दृश्यहरु यति लोभ लाग्दा छन् कि जो कोहीलाई आकर्षित गर्ने गर्छन् ।
बलात्कारको आरोपमा अष्ट्रेलियामा एक नेपाली युवा पक्राउ

एजेन्सी । सन् २०१७ मा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएको एक नेपाली युवालाई बलात्कारको अभियोगमा एनएसडब्लु प्रहरीले पक्राउ गरेको छ ।
यी देशहरुमा छ सबैन्दा धेरै क्यानसर रोगीहरुको दर, अष्ट्रेलिया पहिलो स्थानमा ?
एजेन्सी । क्यानसरका कारण विश्वभर हजारौँ मानिसहरुको ज्यान जाने गरेको छ । यो रोगको समयमा नै उपचार हुननसक्दा धेरै मानिसहरुले अकालमा ज्यान पनि गुमाएका छन् ।
यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु, अष्ट्रेलिया कति औँ स्थानमा ?

एजेन्सी । विश्वमा केही यस्ता देशहरु रहेका छन् जसले सुन व्यापारबाट समेत ठुलो आर्थिक लाभ लिइरहेका छन् । सुन उत्पादन गर्ने मामिलामा सबैभन्दा अगाडि चीन रहेको छ ।
यी हुन् अष्ट्रेलियाका अति नै व्यस्त एयरपोर्टहरु

एजेन्सी । एयर ट्राफिकको कुरा गर्ने हो भने अष्ट्रेलियाको सिड्नी एयरपोर्ट विश्वकै व्यस्त एयरपोर्टको रुपमा परिचीत रहेको छ । त्यस्तै मेलबर्न एयरपोर्ट पनि उत्तिकै व्यस्त एयरपोर्टको रुपमा परिचीत रहेको छ ।
श्रीलंका आक्रमणः ब्रिटेन–अष्ट्रेलियासम्म यसरी जोडियो अनुसन्धानको डोरी

एजेन्सी । सिरियल बम ब्लास्ट घटनामा श्रीलंकाका रक्षामन्त्री रुवन विजयवर्धनेले पनि सुरक्षा प्रवन्धमा ठुलो भुलचुक भएको स्वीकार गरेका छन् । उनले भनेका छन्,‘
अष्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिहरु

अष्ट्रेलिया अर्वपतिहरुको सुची ठुलै रहेको छ । उनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । अर्वपतिहरुको पहिलो सुचीमा गिना राइनहार्ट रहेकी छिन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।