Star Tour Esewa Woolwich College

अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै लगातारको वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् । विस्तृतमा


अस्ट्रेलियामा एक नेपाली युवकको निधन

अस्ट्रेलियामा एक नेपाली युवकको निधन

सिड्नी । अस्ट्रेलियामा एक नेपाली युवकको निधन भएको छ ।

मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

मेलवर्न । जनगायक जीवन शर्माले अष्ट्रेलियाको मेलवर्नमा सांगितिक प्रस्तुति दिएका छन् । नयाँ वर्षको अवसरमा सांगितिक कार्यक्रमको लागि अष्ट्रेलिया पुगेका उनले सोमबार साँझ इस्टोनियन हाउमा उनले सांगितिक प्रस्तुति दिएका हुन् ।

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा कंडेलको उम्मेदवारी, को हुन् कंडेल ?

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा कंडेलको उम्मेदवारी, को हुन् कंडेल ?

सिड्नी । गैर आवासिय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा पदको लागि केशव कंडेलको उमेदवारीको घोषणा गरेका छन् । बिगत दुई दशकदेखि अष्ट्रेलियामा बस्दै आएका कंडेलले शनिबार फेसबुकमा एक पोस्ट गर्दै आफूले उम्मेदवारी दिएको घोषणा गरेका हुन् ।

अष्ट्रेलियाको सडकमा दिउँसै तीन जना महिलाले अश्लिल हर्कत गरेपछि...

अष्ट्रेलियाको सडकमा दिउँसै तीन जना महिलाले अश्लिल हर्कत गरेपछि...

ब्रिसबेन । अष्ट्रेलियास्थित ब्रिसबेनको फोर्टी भ्यालीमा नसामा धुत रहेका महिलाहरुले लाजको सबै सिमा नाघेका न् । तीन जना समुहमा रहेका महिलाले खुलेआम सडकमा नै सेक्स गरेपछि लाजमर्दो अवस्था सिर्जना भएको थियो ।

अस्ट्रेलियाका प्रधानमन्त्री र विपक्षी दलका नेताले दिए नेपालीहरुलाई नयाँवर्षको शुभकामना

अस्ट्रेलियाका प्रधानमन्त्री र  विपक्षी दलका नेताले दिए नेपालीहरुलाई नयाँवर्षको शुभकामना

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नेपाली नयाँ बर्ष २०७६ को अवसरमा विज्ञप्ति जारी गर्दै अस्ट्रेलिया र बिश्वभरि रहेक नेपालीहरुलाई शुभकामना दिएका छन् ।

मेलबर्नमा गोली चल्दा ४ जना घाइते, दुईको अवस्था गम्भीर

मेलबर्नमा गोली चल्दा ४ जना घाइते, दुईको अवस्था गम्भीर

मेलबर्न । गएराति मेलबर्नमा गोली चल्दा ४ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको बताइएको छ । गएराति ३ः३० बजे मेलबर्नको च्यापल स्ट्रीटमा रहेको लभ मेशिन नामक क्लब बाहिर गोली चलेको हो ।

अष्ट्रेलियामा चिट चोर्ने विद्यार्थीलाई दुई वर्ष जेल, दुई लाख डलर जरिवाना

अष्ट्रेलियामा चिट चोर्ने विद्यार्थीलाई दुई वर्ष जेल,  दुई लाख डलर जरिवाना

सिड्नी । पछिल्लो समय अष्ट्रेलियन सरकारले शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि ठुलै कदम चालेको छ । अष्ट्रेलियाका विश्वविद्यालयमा चिट चोर्ने कार्यलाई निरुत्साहित गर्न सरकारले कडा कानुनु ल्याएको हो ।

अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी

अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी

मेलबोर्न । अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् ।

अष्ट्रेलियाको नर्दन टेरीटोरीमा अन्तराष्ट्रिय विद्यार्थीको संख्या १० हजार पुर्याइने

अष्ट्रेलियाको नर्दन टेरीटोरीमा अन्तराष्ट्रिय विद्यार्थीको संख्या १० हजार पुर्याइने

सिड्नी । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यको रुपमा हेरिन्छ । अष्ट्रेलियाको नर्दन टेरिटोरी सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरु आकर्षित गर्न रणनीति तयार पारेको छ । प्रत्येक वर्ष ३२ बिलियन डलर रेभेन्यु उठाउने रणनीति लिइएको बताइएको छ ।

तीनमध्ये एक अस्ट्रेलियालीहरु डाक्टरलाई भेट्नुअघि गुगलमा खोज्छन्

तीनमध्ये एक अस्ट्रेलियालीहरु डाक्टरलाई भेट्नुअघि गुगलमा खोज्छन्

आफूलाई कुनै रोग लागे वा नलागेको शङ्का लागेको खण्डमा सुरुमा रोगका बारेमा इन्टरनेटमा खोजीनीति गरेर मात्र डाक्टरलाई भेट्न जाने गरेको एउटा अध्ययनले देखाएको छ ।

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।