Star Tour Esewa Woolwich College

अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै लगातारको वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् । विस्तृतमा


रहेनन् अष्ट्रेलियाका चर्चीत डिजे एडम स्काइ

रहेनन् अष्ट्रेलियाका चर्चीत डिजे एडम स्काइ

एजेन्सी । अष्ट्रेलियाका चर्चित डिजे एडम स्काईको दुर्घटनामा परी मृत्यु भएको छ ।

प्रधानमन्त्री स्कट मरिसनको टाउकोमा अण्डा प्रहार, २५ वर्षीया एक युवती पक्राउ

प्रधानमन्त्री स्कट मरिसनको टाउकोमा अण्डा प्रहार, २५ वर्षीया एक युवती पक्राउ

काठमाडौं/एजेन्सी । दुई सातापछि अष्ट्रेलियामा आम निर्वाचन हुँदैछ । यसै निर्वाची अभियानमा रहेका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार गरिएको छ । न्यु साउथ वेल्सको अबलरीमा चुनावी अभियानका क्रममा महिलाहरूसँग कुराकानी गरिरहेका समयमा प्रधानमन्त्री मरिसनको टाउकोमा एक युवतीले अण्डा गरेकी हुन् ।

¥याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान

¥याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौँ । विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ ।

अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ ? यी शहरहरु अवश्य घुम्नुहोस्

अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ ? यी शहरहरु अवश्य घुम्नुहोस्

विश्वको सबैभन्दा ठुलो आयरल्याण्ड र सबैभन्दा सानो महादेश अष्ट्रेलिया । वार्षिक लाखौ मानिसहरु अष्ट्रेलिया घुम्नका लागि जान्छन् । त्यहाँ भएका मनोरम दृश्यहरु यति लोभ लाग्दा छन् कि जो कोहीलाई आकर्षित गर्ने गर्छन् ।

बलात्कारको आरोपमा अष्ट्रेलियामा एक नेपाली युवा पक्राउ

बलात्कारको आरोपमा अष्ट्रेलियामा एक नेपाली युवा पक्राउ

एजेन्सी । सन् २०१७ मा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएको एक नेपाली युवालाई बलात्कारको अभियोगमा एनएसडब्लु प्रहरीले पक्राउ गरेको छ ।

यी देशहरुमा छ सबैन्दा धेरै क्यानसर रोगीहरुको दर, अष्ट्रेलिया पहिलो स्थानमा ?

यी देशहरुमा छ सबैन्दा धेरै क्यानसर रोगीहरुको दर, अष्ट्रेलिया पहिलो स्थानमा ?

एजेन्सी । क्यानसरका कारण विश्वभर हजारौँ मानिसहरुको ज्यान जाने गरेको छ । यो रोगको समयमा नै उपचार हुननसक्दा धेरै मानिसहरुले अकालमा ज्यान पनि गुमाएका छन् ।

यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु, अष्ट्रेलिया कति औँ स्थानमा ?

यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु, अष्ट्रेलिया कति औँ स्थानमा ?

एजेन्सी । विश्वमा केही यस्ता देशहरु रहेका छन् जसले सुन व्यापारबाट समेत ठुलो आर्थिक लाभ लिइरहेका छन् । सुन उत्पादन गर्ने मामिलामा सबैभन्दा अगाडि चीन रहेको छ ।

यी हुन् अष्ट्रेलियाका अति नै व्यस्त एयरपोर्टहरु

यी हुन् अष्ट्रेलियाका अति नै व्यस्त एयरपोर्टहरु

एजेन्सी । एयर ट्राफिकको कुरा गर्ने हो भने अष्ट्रेलियाको सिड्नी एयरपोर्ट विश्वकै व्यस्त एयरपोर्टको रुपमा परिचीत रहेको छ । त्यस्तै मेलबर्न एयरपोर्ट पनि उत्तिकै व्यस्त एयरपोर्टको रुपमा परिचीत रहेको छ ।

श्रीलंका आक्रमणः ब्रिटेन–अष्ट्रेलियासम्म यसरी जोडियो अनुसन्धानको डोरी

श्रीलंका आक्रमणः ब्रिटेन–अष्ट्रेलियासम्म यसरी जोडियो अनुसन्धानको डोरी

एजेन्सी । सिरियल बम ब्लास्ट घटनामा श्रीलंकाका रक्षामन्त्री रुवन विजयवर्धनेले पनि सुरक्षा प्रवन्धमा ठुलो भुलचुक भएको स्वीकार गरेका छन् । उनले भनेका छन्,‘

अष्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिहरु

अष्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिहरु

अष्ट्रेलिया अर्वपतिहरुको सुची ठुलै रहेको छ । उनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । अर्वपतिहरुको पहिलो सुचीमा गिना राइनहार्ट रहेकी छिन् ।

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।