अष्ट्रेलियास्थित नेपाली दूतावासको सेवा सुचारू

सिड्नी । अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासको सेवा आजबाट सुचारु भएको छ । कोरोनाभाइरसको महामारीपछि भएको लकडाउनका कारण रोकिएको राजदूतावासको कन्सूलर सेवा आजबाट सञ्चालनमा आएको हो । विस्तृतमा


झोलाभरी खानेकुरा लिएर अष्ट्रेलिया आएका एक नेपाली जोडीलाई विमानस्थलमा केरकार (भिडियोसहित)

झोलाभरी खानेकुरा लिएर अष्ट्रेलिया आएका एक नेपाली जोडीलाई विमानस्थलमा केरकार (भिडियोसहित)

सिड्नी । झोलाभरी खानेकुरा लिएर अष्ट्रेलिया आएका एक नेपाली जोडीलाई विमानस्थलमा केरकार गरिएको भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियाको ब्रिसबेन आएका जोडीको झोलाभरी प्याकिङ गरिएका तथा नगरिएका खानेकुराहरु भेटिएपछि उनीहरु अष्ट्रेलियाका विमानस्थलका सुरक्षाकर्मीको केरकारमा परेका हुन् ।

सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने

सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने

सिड्नी । सन् २०३२ को ओलम्पिक तथा प्यारालेम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को बुधबार टोकियोमा बसेको बैठकले ओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो ।

एनआरएन अष्ट्रेलियाको हुन गइरहेको निर्वाचनमा कलाकार शशांक बस्यालको उम्मेदवारी

एनआरएन अष्ट्रेलियाको हुन गइरहेको निर्वाचनमा कलाकार शशांक बस्यालको उम्मेदवारी

सिड्नी । केही सिनेमा, केहि म्यूजिक भिडियोमा समेत अभिनय गरेका कलाकार शशांक बस्याल हाल अष्ट्रेलियामा बस्दै आएका छन् । अष्ट्रेलियामा फिल्म मेकिङको अध्ययन गर्दै आएका बस्याल पढाइ सँगसँगै बिभिन्न सास्कृतिक कार्यक्रम तथा अष्ट्रेलियामा हुने धेरै कार्यक्रम मा सहभागीता जनाउदै आएका छन् ।

प्रचण्डसँग नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले गरे शिष्टाचार भेटवार्ता

प्रचण्डसँग नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले गरे शिष्टाचार भेटवार्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिड्नीमा लकडाउनको समयावधि फेरि थप

सिड्नीमा लकडाउनको समयावधि फेरि थप

सिड्नी । अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो ।

भारतको उत्तर प्रदेशमा चट्याङबाट ४२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा चट्याङबाट ४२ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा चट्याङको कारण ४२ जनाको मृत्यु भएको छ । आइतबार भारी वर्षासँगै फरक–फरक स्थानमा परेको चट्याङले गर्दा ४२ जनाले ज्यान गुमाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

अष्ट्रेलिया सरकारले कोरोना विरुद्धको खोप दिने क्रमलाई तिब्रता दिने

अष्ट्रेलिया सरकारले कोरोना विरुद्धको खोप दिने क्रमलाई तिब्रता दिने

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्रीले यहाँ कोरोना विरुद्धको खोपको मात्रा बढाउने बताएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसको खोप फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताए ।

लकडाउन गरेको सरकारले सिड्नी वरपरका कामदार तथा व्यवसायीलाई १० हजार डलरसम्म राहत दिने

लकडाउन गरेको सरकारले सिड्नी वरपरका कामदार तथा व्यवसायीलाई १० हजार डलरसम्म राहत दिने

सिड्नी । दुई साता लामो लकडाउनमा बसेका अष्ट्रेलियाको न्यु साउथ वेल्सको सिड्नीवासीहरुले राहत पाउने भएका छन् । राज्यकी प्रिमियर ग्लाडीज बेरिजिक्लियनले लकडाउनबाट प्रभावितलाई रातह दिने घोषणा गरेकी हुन् ।

अष्ट्रेलियाका उपप्रधानमन्त्रीले तिरे २०० डलर जरिवाना !

अष्ट्रेलियाका उपप्रधानमन्त्रीले तिरे २०० डलर जरिवाना !

सिड्नी । अष्ट्रेलियाका उपप्रधानमन्त्री बरनवी जोयसले न्यु साउथ वेल्स राज्यको एक पेट्रोल स्टेशनमा मास्क नलगाउँदा २०० डलर जरिवाना तिर्नु परेको छ ।

अष्ट्रेलियाली चिकित्सकद्वारा कोभिड–१९ खोपको विज्ञापन अभियान गर्न सरकार आग्रह

अष्ट्रेलियाली चिकित्सकद्वारा कोभिड–१९ खोपको विज्ञापन अभियान गर्न सरकार आग्रह

सिड्नी । अष्ट्रेलियाका चिकित्सकहरूले कोरोनाभाइरस खोपको गलत सूचनालाई सम्बोधन गर्न तत्काल राष्ट्रिय विज्ञापन अभियानको आह्वान गर्न सरकारलाई सुझाब दिएका छन् ।

पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।