अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने

सिड्नी । अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने भएको छ । दैनिक लाखौंको संख्यामा संक्रमित रहेको भारतमा रहेका आफ्ना नागरिकहरुलाई मे १५ तारिखबाट उद्धार गर्ने भएको हो । विस्तृतमा


कम्युनिष्ट पार्टी गठनको अस्ट्रेलियामा स्वागत, चाँडै दुई संगठनबीच एकता हुने

कम्युनिष्ट पार्टी गठनको अस्ट्रेलियामा स्वागत, चाँडै दुई संगठनबीच एकता हुने

सिड्नी । नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणको अवसरमा अस्ट्रेलियामा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मे २७ आइतवार सिड्नीको क्याम्सीमा भएको प्रवासी नेपाली मञ्च अस्ट्रेलिया र जन प्रगतिशिल मञ्च अस्ट्रेलियाको संयुक्त भेलामा सहभागिहरुले एक अर्काबीच पार्टी एकताको अवसरमा शुभकामना साटासाट तथा पचियात्मक भेटघाट गरेका थिए ।

अष्ट्रेलियामा बन्यो गायक सञ्जिव सिंहको नयां म्युजिक भिडियो

अष्ट्रेलियामा बन्यो गायक सञ्जिव सिंहको नयां म्युजिक भिडियो

गायक सन्जिव सिंहको नयां गीत “गोरी यता सुन न” को भिडियो सार्वजनिक भएको छ । प्राय आफ्नो भिडियोहरु विदेशमा छायांकन गर्न रुचाउने गायक सिंहको यो भिडियो पनि अस्ट्रेलियामा छायांकन गरिएको छ ।

घले दम्पती अष्ट्रेलियाको धनाढ्यको सूचीको ८१ औं नम्बरमा

घले दम्पती अष्ट्रेलियाको धनाढ्यको सूचीको ८१ औं नम्बरमा

काठमाडौं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा पर्न सफल भएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष ८१ औं स्थानमा उक्लिएका हुन् ।

क्रोनला बीचमा फेलापरेको शव नेपाली महिलाको भएको पुष्टि

क्रोनला बीचमा फेलापरेको शव नेपाली महिलाको भएको पुष्टि

सिड्नी । सिड्नीको दक्षिणमा रहेको नर्थ क्रोनला बीचमा भेटिएको शव नेपाली महिलाको भएको प्रहरीले पुष्टि गरेको छ । सदरल्याण्ड सायर प्रहरीले बिहीबार अपरान्ह संचारमाध्यमहरुसँग कुरा गर्दै उक्त शव नेपाली मूलकी महिलाको भएको जानकारी दिएको हो ।

निपा भाइरसका कारण १० जनाकाे मृत्यु

निपा भाइरसका कारण १० जनाकाे मृत्यु

दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिए ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।