Esewa

अबको दुई महिनाभित्र आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियन सरकारको घोषणा

सिड्नी । कोरोना महामारीका कारण पछिल्लो समय अष्ट्रेलियामा जनशक्तिको चरम अभाव भएको छ । उक्त समस्या समाधान गर्न अष्ट्रेलियाको सरकारले अबको ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय गरेको छ । विस्तृतमा


अष्ट्रेलियामा कोरोनाका कारण हालसम्म ३ हजारभन्दा बढीले ज्यान गुमाए

अष्ट्रेलियामा कोरोनाका कारण हालसम्म ३ हजारभन्दा बढीले ज्यान गुमाए

सिड्नी । अष्ट्रेलियामा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो एकदिनमा मात्रै झण्डै ५४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बोर्डर खोलेसँगै कोरोना संक्रमण बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अष्ट्रेलिया सरकारले खोप नलगाउनेलाई ३ हजार ६०० डलर जरिवाना गर्ने

अष्ट्रेलिया सरकारले खोप नलगाउनेलाई ३ हजार ६०० डलर जरिवाना गर्ने

सिड्नी। अष्ट्रेलिया सरकारले कोरोनाभाइरसविरुद्धको खोप नलगाउने व्यक्तिलाई ३ हजार ६०० डलर जरिवाना गर्ने भएको छ। सबै नागरिकलाई खोप लगाउने नीति अनुसार अष्ट्रेलिया सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो।

अबको दुई महिनाभित्र आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियन सरकारको घोषणा

अबको दुई महिनाभित्र आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियन सरकारको घोषणा

सिड्नी । कोरोना महामारीका कारण पछिल्लो समय अष्ट्रेलियामा जनशक्तिको चरम अभाव भएको छ । उक्त समस्या समाधान गर्न अष्ट्रेलियाको सरकारले अबको ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय गरेको छ ।

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । उनले केही समयदेखि यहाँ जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ६१ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ६१ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो एकदिनमा मात्रै झण्डै ७४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बोर्डर खोलेसँगै कोरोना संक्रमण बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

एजेन्सी । अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ ।

नोभाक जोकोभिचले अष्ट्रेलिया छोडे

नोभाक जोकोभिचले अष्ट्रेलिया छोडे

एजेन्सी । यस वर्षको अष्ट्रेलियन ओपनमा नोभाक जोकोभिचको सहभागिताबारेको विवाद सकिएको छ । दोस्रो पटक भिसा खारेज गर्ने निर्णयविरुद्धको कानुनी चुनौती हारेपछि टेनिस स्टार इमिरेट्सको उडानमार्फत अष्ट्रेलिया छोड्दै दुवई लागेका छन् ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ३१ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ३१ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो एकदिनमा मात्रै झण्डै ७३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बोर्डर खोलेसँगै कोरोना संक्रमण बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अष्ट्रेलियाको अदालतद्वारा जोकोभिचलाई देश निकाला गर्न आदेश

अष्ट्रेलियाको अदालतद्वारा जोकोभिचलाई देश निकाला गर्न आदेश

सिड्नी, अष्ट्रेलिया। अष्ट्रेलियाको एक अदालतले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई देश निकाला गर्न आदेश दिएको छ। अष्ट्रेलियाको सर्वोच्च अदालतले सोमबार जोकोभिचलाई देश निकाला गर्न आदेश दिएको हो।

जोकोभिच अस्ट्रेलिया निर्वासन विरुद्धको लडाइमा पराजित

जोकोभिच अस्ट्रेलिया निर्वासन विरुद्धको लडाइमा पराजित

सिड्नी । संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अष्ट्रेलियाबाट निर्वासनबाट बच्नको लागि गरेको माग दाबी सहितको अपील सर्वसम्मतिले अस्वीकार गरेको छ।

पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।