बैँक नोट, स्मार्टफोन लगायत केही वस्तुमा २८ दिनसम्म कोरोना भाइरस जीवित रहनसक्ने वैज्ञानिकहरुको दाबी

एजेन्सी । अष्ट्रेलियाका अध्ययनतकर्ताहरुले कोरोना भाइरस बैँक नोट, स्मार्टफोन स्क्रिन र स्टेनलेस स्टिलमा २८ दिनसम्म रहने बताएका छन् । यी वस्तुहरुमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहने उनीहरुले बताएका हुन् । विस्तृतमा


अष्ट्रेलियामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

अष्ट्रेलियामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

सिड्नी । अष्ट्रेलियामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या २७ हजार ४८४ छ । कोरोना संक्रमणबाट हालसम्म अष्ट्रेलियामा ९०५ जनाको मृत्यु भएको छ ।

क्रिसमस पहिले नै घरेलु सीमाना खोल्ने तयारी गर्दै अष्ट्रेलिया

क्रिसमस पहिले नै घरेलु सीमाना खोल्ने तयारी गर्दै अष्ट्रेलिया

एजेन्सी । अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

अष्ट्रेलियामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

अष्ट्रेलियामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या २७ हजार ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमित थपिएका हुन् । अष्ट्रेलियामा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३९२ रहेको छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्डमा आजबाट विवाह समारोहमा नाच्न पाइने

अष्ट्रेलियाको क्विन्सल्याण्डमा आजबाट विवाह समारोहमा नाच्न पाइने

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्डमा आजबाट विवाह समारोहमा नाच्न पाइने भएको छ । स्थानीय समयअनुसार आज ४ बजेबाट अधिकतम ४० जना व्यक्ति जम्मा भएर नाचगान पाइने भएको हो ।

एनएसडब्लुमा १५ हजार ८०० परीक्षण, स्थानीय स्तरमा जम्मा १ जनामा कोरोना पुष्टि

एनएसडब्लुमा १५ हजार ८०० परीक्षण, स्थानीय स्तरमा जम्मा १ जनामा कोरोना पुष्टि

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा थप एक जना संक्रमित स्थानीय स्तरमा भेटिएका छन् । राज्यकी प्रिमियर ग्लाडिस बेरिजेक्लिनले पछिल्लो २४ घण्टामा उक्त एक जना स्थानीय स्तरमा भेटिएका संक्रमित रहेको जानकारी दिएकी हुन् ।

बैँक नोट, स्मार्टफोन लगायत केही वस्तुमा २८ दिनसम्म कोरोना भाइरस जीवित रहनसक्ने वैज्ञानिकहरुको दाबी

बैँक नोट, स्मार्टफोन लगायत केही वस्तुमा २८ दिनसम्म कोरोना भाइरस जीवित रहनसक्ने वैज्ञानिकहरुको दाबी

एजेन्सी । अष्ट्रेलियाका अध्ययनतकर्ताहरुले कोरोना भाइरस बैँक नोट, स्मार्टफोन स्क्रिन र स्टेनलेस स्टिलमा २८ दिनसम्म रहने बताएका छन् । यी वस्तुहरुमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहने उनीहरुले बताएका हुन् ।

अष्ट्रेलियाले ल्यायो पार्टनर भिसामा नयाँ प्रावधान

अष्ट्रेलियाले ल्यायो पार्टनर भिसामा नयाँ प्रावधान

सिड्नी । अष्ट्रेलिया सरकारले पार्टनर भिसामा नयाँ प्रावधान ल्याएको छ । संघीय बजेटमार्फत आएको प्रावधान अनुसार पार्टनर भिसामा अष्ट्रेलिया आउन या पार्टनरका रुपमा स्थायी बसोबास अनुमति पीआर प्राप्त गर्नका लागि नयाँ अंग्रेजी भाषा अनिवार्य भएको हो ।

एनएसडब्लुमा थप ६ जनामा कोरोना पुष्टि

एनएसडब्लुमा थप ६ जनामा कोरोना पुष्टि

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु)मा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको हो ।

अष्ट्रेलियाको सिड्नीमा पुनः समुदायस्तरमा कोरोना संक्रमण देखियो

अष्ट्रेलियाको सिड्नीमा पुनः समुदायस्तरमा कोरोना संक्रमण देखियो

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा पुनः समुदायस्तरमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । लगातार पछिल्लो १२ दिनसम्म समुदायस्तरमा संक्रमण नदेखिएको राज्यमा पछिल्लो २४ घण्टामा समुदायमा रहेका ३ जनामो कोरोना पुष्टि भएको हो ।

अष्ट्रेलियामा रहेका नेपाली भन्छन्ः यसपाली दसैं, तिहार ढिला भएको पनि ठिकै भयो

अष्ट्रेलियामा रहेका नेपाली भन्छन्ः यसपाली दसैं, तिहार ढिला भएको पनि ठिकै भयो

सिड्नी । यस वर्षको दसैं, तिहार तथा छठ पर्व ढिला हुँदा अष्ट्रेलियामा रहेका नेपालीहरु खुसी छन् । कोरोनाभाइरस (कोभिड– १९)को संक्रमणदर हरेक राज्यले लगभग नियन्त्रणमा लिएको साथै हिन्दुहरुको ठूलो चाडपर्व पनि ढिलो सुरु हुन लाग्दा नेपालीहरु खुसी भएका हुन् ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।