झरेको पैसा टिप्नेको भिडले सडक जाम पारेपछि...

एजेन्सी । अमेरिकाको एक राजमार्गमा शुक्रवार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको थियो। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन्। विस्तृतमा


'काँग्रेसमा चर्चामा रहेका युवा नेताले पार्टी छोडे, नयाँ प्रवेश गर्ने युवा नेताले पार्टीको छवी सुधार्लान् त ?'

'काँग्रेसमा चर्चामा रहेका युवा नेताले पार्टी छोडे, नयाँ प्रवेश गर्ने युवा नेताले पार्टीको छवी सुधार्लान् त ?'

एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका छन् सिपिआई नेता कन्हैया कुमार । उनी काँग्रेसमा प्रवेश गर्ने चर्चा चलिरहेको छ । उता गुजरातका दलित नेता जिग्नेश मेवानी, जो जेएनयू नाराबाजी प्रकरण पछि चर्चामा आए, मंगलबार कांग्रेसमा सामेल हुँदैछन् ।

शिरमा टोपी, हातमा बल्छी...सर्वियामा यसरी बिदा मनाए पुटिनले

शिरमा टोपी, हातमा बल्छी...सर्वियामा यसरी बिदा मनाए पुटिनले

एजेन्सी । रसियाका राष्ट्रपति भ्लाद्मिर पुटिन अक्सर आफ्नो फिटनेश र छुट्टीलाई लिएर चर्चामा रहन्छ । पछिल्लो समय उनले आफ्नो बिदा मनाइरहेको तस्बिरहरु सार्वजनिक भएको छ ।

१६ वर्षपछि एन्जेला मर्केलको पार्टी पराजित

१६ वर्षपछि एन्जेला मर्केलको पार्टी पराजित

एजेन्सी । जर्मनीको आम चुनावमा एन्जेला मर्केलको कन्जरभेटिव पार्टी थोरै सिटको अन्तरले पराजित भएको छ । एन्जेला मर्केलले यसअघि नै चान्सलर पदमा नरहने घोषणा गरिसकेकी थिइन् ।

तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्नमा प्रतिबन्ध

तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्नमा प्रतिबन्ध

एजेन्सी । तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ।

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।

अमेरिकामा कोरोनाको सबैभन्दा खतरनाक भेरियन्ट R.1 भेटिएको पुष्टि, विशेषज्ञहरुले दिए चेतावनी

अमेरिकामा कोरोनाको सबैभन्दा खतरनाक भेरियन्ट R.1 भेटिएको पुष्टि, विशेषज्ञहरुले दिए चेतावनी

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलिने विशेषज्ञहरुले बताउँदै आइरहेका छन् ।

कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

कोरोनाभाइरस विरुद्धको खोप  नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

एजेन्सी । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

हाथरस बलात्कार केशः अदालतले दोषीलाई सुनायो फाँसीको सजाय

हाथरस बलात्कार केशः अदालतले दोषीलाई सुनायो फाँसीको सजाय

एजेन्सी । हाथरसको एक विशेष पोक्सो अदालतले दुई वर्ष अगाडि १३ वर्षकी बालिकालाई बलात्कार गरी जिउँदै जलाएर हत्या गरेको केशमा मृत्युदण्डको सजाय सुनाएको छ ।

गिनिज वर्ल्ड रेकर्ड्सः जापानी दिदीबहिनी बने सबैभन्दा ज्येष्ठ जुम्ल्याहा

गिनिज वर्ल्ड रेकर्ड्सः जापानी दिदीबहिनी बने सबैभन्दा ज्येष्ठ जुम्ल्याहा

एजेन्सी । दुई जापानी दिदीबहिनीलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा ज्येष्ठ जीवित जुम्ल्याहाका रूपमा प्रमाणपत्र प्रदान गरेको छ ।

नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक जना महिला कारागार चलान

नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक जना महिला कारागार चलान

बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो ।

पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।