जब समाचार पढ्दै गर्दा समाचारवाचिकाको मुखबाट दात झर्यो

एजेन्सी । एक समाचार वाचिकाको समाचार पढ्ने क्रममा उनको मुखबाट दात खसेको भिडियो पछिल्लो समय भाइरल भएको छ । विस्तृतमा


हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।

कोरोनाको जन्तर बनाएर बेचेपछि...

कोरोनाको जन्तर बनाएर बेचेपछि...

एजेन्सी । महामारीमा अन्धविश्वासको खेती गर्ने पनि हुन्छन्। भारत, लखनऊमा एक जना बाबा भ्रमको व्यापार गरिरहेका थिए। उनी आफूलाई ‘कोरोनावाले बाबा’ भन्ने गर्थे।

धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुँदैनन् !

धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुँदैनन् !

एजेन्सी । राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् ।

जब विवाहका लागि यी युवकले युवती नै पाएनन्

जब विवाहका लागि यी युवकले युवती नै पाएनन्

एजेन्सी–विवाहका लागि युवती नपाएपछि तनावमा रहेका एक ३१ वर्षिय चिनियाँ युवकले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । जीवन बिताउने मानव बेहुली नपाएपछि उनले रोबटसँग विवाह गरेका हुन् ।

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।

कोरोना भाइरसको त्रासका कारण घर फर्किएका एक जना मजदुर यसरी रातारात बने करोडपति

कोरोना भाइरसको त्रासका कारण घर फर्किएका एक जना मजदुर यसरी रातारात बने करोडपति

एजेन्सी । विश्वभर कोरोना भाइरसको त्रास रहेको छ । यसबाट बच्च मानिसहरुले उच्च सतर्कता अपनाइरहेका छन् । भारतमा भने एउटा रोचक घटना घटेको छ ।

अनौठो मुख भएका विश्वका ५ जीवहरु

अनौठो मुख भएका विश्वका ५ जीवहरु

एजेन्सी । विश्वमा अनेकौं प्रकारका जीवजन्त बसोबास गर्छन् । केही जन्तुहरु देख्नमा सुन्दर हुन्छन् भने, केही यस्ता जीवजन्तु पनि हुन्छन् जुन भयानक र देख्दै डरलाग्दो हुन्छ । यसै सन्दर्भमा विश्वमा रहेका ५ जीवहरुबारे चर्चा गरौं जसको मुख अचम्मको हुन्छ ।

कोरोनाको त्रासः प्लेनमा एक जना यात्रुले हाँछियु गर्दा पाइलट टाप कसे

कोरोनाको त्रासः प्लेनमा एक जना यात्रुले हाँछियु गर्दा पाइलट टाप कसे

एजेन्सी । विश्वभर कोरोना भाइरसको त्रास रहेको छ । यसको असर यसरी आम मानिसको दिमागमा बसिसकेको छ कि एउटा प्लेन एक जना यात्रुले हाँछ्यु गर्दा प्लेनका पाइलट ककपिट (इमरजेन्सी ढोका) बाट बाहिर हाम फालेर भागेका छन् ।

जसको पुर्ख्यौली पेशा नै 'फाँसी' दिने हो

जसको पुर्ख्यौली पेशा नै 'फाँसी' दिने हो

एजेन्सी । गत शुक्रबार बिहान ‘निर्भया बलात्कार’ घटनामा संलग्न भएको अभियोगमा चार जनालाई मृत्युदण्ड दिइयो । शुक्रबार बिहान ५ बजे चारैजना दोषी पवन गुप्ता, विनय शर्मा, मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले फाँसीमा झुण्ड्याएका हुन् ।

भारतका सर्वाधिक महँगा १० शहर

भारतका सर्वाधिक महँगा १० शहर

एजेन्सी । छिमेकी देश भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रमध्ये दोस्रो स्थानमा पर्दछ । भारतमा मानिसहरु आफ्नो गुजारा गर्न विभिन्न व्यवसाय तथा नोकरी गर्दछन् ।

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।