जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु

एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् । विस्तृतमा


संसारकै महँगो आँप, जसको किलोमै पर्छ लाखौं मूल्य !

संसारकै महँगो आँप, जसको किलोमै पर्छ लाखौं मूल्य !

एजेन्सी । संसारमा आँपका धेरै प्रजाति छन् । आँपलाई राजकीय फलको दर्जा पनि दिइन्छ । विश्वका विभिन्न देशका आँपको पनि आ–आफ्नै विशेषता छन् । यसैबीच यस्तो आँपको बारेमा चर्चा गरौं जसको मूल्यले तपाईलाई अचम्मित पार्नेछ ।

१२ हजार मानिस रहन सक्नेगरी पानीमा तैरने सहर बन्दै

१२ हजार मानिस रहन सक्नेगरी पानीमा तैरने सहर बन्दै

एजेन्सी । दक्षिण कोरियाको बुसान सहरमा पानीमा तैरने सहर बन्ने भएको छ । तपाईलाई यो कुरा पत्यार नलाग्न सक्छ तर यो एकदम सत्य हो । यो सहर कुनै आश्चर्य भन्दा कम हुनेछैन ।

महँगीको मारः भारतका सेवानिवृत्तहरू बचत झिक्न बाध्य, भरपेट खान पनि समस्या

महँगीको मारः भारतका सेवानिवृत्तहरू बचत झिक्न बाध्य, भरपेट खान पनि समस्या

एजेन्सी । दिल्लीे उच्च अदालतका ६६ वर्षीय वकिल टिएल वाली अवकाशको प्रतीक्षामा थिए । देशमा जीवनयापन लागत बढ्दै गएपछि उनी अब आफ्नो बचतमा निर्भर हुन बाध्य छन् । औषधि, घुमफिर र घरायसी खर्चको जोहो गर्न लामो समयसम्म उनले काम गरिरहनुपर्नेछ । “म सेवानिवृत्त जीवनको बारेमा सोच्न पनि सक्दिन,”

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।

नुवाकोटका यी हुन् १७ जना उम्मेदवार जसले एकमत पनि प्राप्त गर्न सकेनन्

नुवाकोटका यी हुन् १७ जना उम्मेदवार जसले एकमत पनि प्राप्त गर्न सकेनन्

त्रिशूली । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । बैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।

अर्बपति मात्रै बस्ने यो टापु

अर्बपति मात्रै बस्ने यो टापु

एजेन्सी । संसारमा धेरै अनौठा ठाउँहरू छन् जसको बारेमा कमैलाई थाहा छ । आज हामी तपाईलाई नाइजेरियामा रहेको एउटा यस्तो ठाउँको बारेमा बताउनेछौँ । यो अनौठो ठाउँको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । नाइजेरियामा एउटा अनौठो टापु रहेको छ जसको अहिले धेरै चर्चा भइरहेको छ । यसको नाम केना टापु हो ।

५० मिटर अग्लो पर्खालबाट हामफाल्दा घटनास्थलमै आमाको मृत्यु, छोरा घाइते

५० मिटर अग्लो पर्खालबाट हामफाल्दा घटनास्थलमै आमाको मृत्यु, छोरा घाइते

भक्तपुर । मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

एलोन मस्कको भयो ट्वीटर, कम्पनीको बोर्डले ४४ अर्ब डलरमा बिक्री गर्न स्वीकृत

एलोन मस्कको भयो ट्वीटर, कम्पनीको बोर्डले ४४ अर्ब डलरमा बिक्री गर्न स्वीकृत

एजेन्सी । धेरै दिनको चर्चापछि अन्ततः ट्वीटर विश्वकै धनी व्यक्ति एलोन मस्कको भएको छ । ट्वीटर इंकले अर्बपति एलोन मस्कलाई ४४ अर्ब डलरमा बेचेको खबर छ । यस सम्बन्धमा कम्पनीको सञ्चालक समितिले स्वीकृति दिएको छ ।

महिनौँसम्म धारो बन्द नगर्दा...

महिनौँसम्म धारो बन्द नगर्दा...

एजेन्सी । पोखरी मर्मतसम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई रु २७ लाख अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने भएको छ ।

पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।