विश्वका सूर्य नअस्ताउने ठाउँहरु
एजेन्सी । एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।
विस्तृतमा
नातामा फुपू पर्ने महिलाले गरे पाँच वर्षीय बालकको हत्या

धनुषा । धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको हो । हत्या आरोपमा पक्राउ पर्ने महिला मृतक बालकको नातामा आफ्नै फुपू पर्ने प्रहरीले जनाएको छ ।
चीनमा पनि नयाँ प्रकारको कोरोना भाइरस फेला परेको पुष्टि

एजेन्सी । चीनमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको पुष्टि भएको छ । बेलायतबाट चीन फर्किएकी एक २३ वर्षिया युवतीमा नयाँ कोरोना पुष्टि भएको हो ।
नयाँ वर्षको दिनमा भुलेर पनि नगर्नुहोस् यस्ता कामहरु, अशुभ मानिन्छ

एजेन्सी । सन् २०२० मा उतार चढावहरू थिए र नयाँ वर्षको लागि व्यक्तिहरू धेरै आशा राख्छन्। नयाँ वर्षमा भाग्य ल्याउन धेरै उपायहरू संसारभरि लिइन्छन्। यदि तपार्इँ नयाँ वर्ष पनि राम्रोसँग सुरू गर्न चाहनुहुन्छ भने, आफूलाई विशेष प्रकारको कार्यबाट टाढा राख्नुहोस्।
अमेरिकी इतिहासमै सबैभन्दा बढी श्रृखंलाबद्ध हत्या गर्ने सैम्युल लिटलको निधन

एजेन्सी । अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी हत्यामा संलग्न ब्यक्ति सैम्युल लिटलको निधन भएको छ । क्यालिफोर्नियाको एक अस्पतालमा बिहीबार ८० वर्षीय लिटलको निधन भएको हो ।
लकडाउनमा पत्निसँग झगडा पर्दा रिसको झोंकमा ४५० किलोमिटर पैदल हिँडेपछि...

एजेन्सी । इटालीमा एक व्यक्तिले पत्निसँग झगडा परेपछि मन र दिमाग शान्त पार्नका लागि घरबाट निस्किए । उनी पैदल हिँडेर ४५० किलोमिटर टाढा पुगे ।
कहिल्यै १२ नबज्ने यो अनौठो घडी

एजेन्सी । सामान्यतया हाम्रो देशमा १२ अंकलाई अशुभ मानिन्छ । तसर्थ मानिसले वोलिचालीमा पनि सोध्ने गर्दछन् की तपाईको अनुहारमा किन १२ बजेको छ ? तर तपाईलाई अचम्म लाग्न सक्छ की विश्वमा यस्तो घडी पनि रहेको छ जसमा कहिल्यै १२ बज्दैन ।
कमला ह्यारिसले पनि लगाइन् कोरोना भ्याक्सिन

एजेन्सी । नवनिर्वाचित राष्ट्रपति जो बिडेनपछि अमेरिकी जनतामा कोरोना भाइरस खोपको बारेमा आत्मविश्वास बढाउन अब नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले मंगलबार कोरोना भाइरस खोप लगाएकी छन् ।
फाइजरको कोरोना भ्याक्सिन लगाएको ८ दिनपछि पनि एक जना नर्स कोरोना भाइरसबाट संक्रमित

एजेन्सी । अमेरिकामा एक जना स्थानीय नर्सलाई फाइजरको कोरोना भ्याक्सिन लगाएको एक हप्ताभन्दा बढी दिनपछि कोरोना संक्रमण भएको पुष्टि भएको छ । सान डियगोका म्याथु नाम गरेका एक स्थानीय नर्सलाई कोरोना संक्रमण भएको हो ।
कोरोना भाइरसको अर्को साइड इफेक्ट, ढाडको हड्डीमा फैलियो इन्फेक्शन

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । कोरोना संक्रमण भएपछि निको भएकाहरुमा समेत समस्या देखिन थालेको छ । कोरोना संक्रमण भएका केही व्यक्तिमा साइड इफेक्ट देखिएको चिकित्सकहरुले बताएका छन् ।
साउदी अरबमा एक जना महिला अधिकारकर्मीलाई झण्डै ६ वर्षको जेल सजाय

एजेन्सी । साउदी अरबमा एक महिला एक्टिभिस्टलाई करिब ६ वर्षको जेल सजाय सुनाइएको छ । लुजैन अल हथलौलले अन्तराष्ट्रिय मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनसँग कुरा गरेकी थिइन् कि उनले संयुक्त राष्ट्रमा जागिरका लागि आवेदन पठाएकी थिइन् ।
पर्यटन
परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
कस्ती युवतीसँग विवाह गर्ने ?

एजेन्सी । राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् ।