जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु

एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् । विस्तृतमा


विश्वका यी देशहरु जहाँ एउटा पनि एयरपोर्ट छैन

विश्वका यी देशहरु जहाँ एउटा पनि एयरपोर्ट छैन

जहाँ जहाजलाई यात्रादेखि सामान लैजानसम्म प्रयोग गरिन्छ । यद्यपि आज हामी तपाईलाई केहि देशको बारेमा बताउनेछौं जहाँ एयरपोर्ट छैन । एक रिपोर्ट अनुसार विश्वका पाँच देशमा विमानस्थल छैन । अब तपाईहरुको मनमा यो प्रश्न उठ्न सक्छ यी देशमा एउटै पनि एयरपोर्ट नै छैन भने यी देशमा कसरी जाने र अरु देशका मान्छेहरु यहाँ कसरी पुग्ने ? यसबारे चर्चा गरौँ ।

तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि...

तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि...

एजेन्सी । उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ ।

इमरान खानको चेतावनी: पाकिस्तान तीन टुक्रा हुनसक्छ

इमरान खानको चेतावनी: पाकिस्तान तीन टुक्रा हुनसक्छ

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सरकारलाई ठूलो चेतावनी दिँदै सही निर्णय नगरे देश तीन टुक्रा हुने बताएका छन् ।

यो देशका एक जना पनि मुस्लिम हज यात्रामा नजाने, कारण यस्तो

यो देशका एक जना पनि मुस्लिम हज यात्रामा नजाने, कारण यस्तो

एजेन्सी । श्रीलंका स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। महिन्दा राजापाक्षेको ठाउँमा प्रधानमन्त्री बनेका रनिल विक्रमासिङ्घेले देशलाई यस कठिन समयबाट बाहिर निकाल्नका लागि लगातार धेरै ठूला निर्णयहरू लिइरहेका छन् ।

युक्रेनलाई झट्का, अमेरिकाद्वारा रकेट सिस्टम दिन अस्वीकार

युक्रेनलाई झट्का, अमेरिकाद्वारा रकेट सिस्टम दिन अस्वीकार

एजेन्सी । रुस र युक्रेनबीच युद्ध जारी छ । रुसलाई एक्लो पार्ने अमेरिकी प्रयासहरू पनि प्रभावकारी साबित भएका छैनन्। योसँगै रुसले युरोपेली देश र अमेरिकालाई युक्रेनलाई हतियार सहयोग नगर्न चेतावनी दिएको थियो ।

रुसको समस्या बढ्ने ! अमेरिकाले युक्रेनलाई दिदैँछ यस्तो हतियार

रुसको समस्या बढ्ने ! अमेरिकाले युक्रेनलाई दिदैँछ यस्तो हतियार

एजेन्सी । पछिल्लो तीन महिनादेखि युक्रेनसँग युद्धरत रुसको समस्या थप बढ्न सक्ने बताइएको छ । अमेरिकाले एडभान्स रकेट प्रणाली दिएर युक्रेनको फायरपावरलाई तिब्रता दिने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

विश्व आलु सम्मेलन डबलिनमा सुरु

विश्व आलु सम्मेलन डबलिनमा सुरु

एजेन्सी । आयरल्याण्डको डबलिनमा विश्व आलु सम्मेलन सुरु भएको छ । सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका १ हजार जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका बताइएको छ ।

क्यान्सरका कारण पुटिनको आँखाको ज्योति गुम्दै !

क्यान्सरका कारण पुटिनको आँखाको ज्योति गुम्दै !

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन र रुसबीचको युद्धका कारण लगातार चर्चामा छन् । पुटिन हेर्दा निकै फिट देखिन्छन् तर, उनको स्वास्थ्यस्थिति राम्रो नरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई पन्ध्र महिना जेल

विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई पन्ध्र महिना जेल

एजेन्सी । साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ ।

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

एजेन्सी । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ ।

पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।