जब समाचार पढ्दै गर्दा समाचारवाचिकाको मुखबाट दात झर्यो

एजेन्सी । एक समाचार वाचिकाको समाचार पढ्ने क्रममा उनको मुखबाट दात खसेको भिडियो पछिल्लो समय भाइरल भएको छ । विस्तृतमा


पोखरामा रोचक विवाहः बेहुली पक्षले दिए मास्क र स्यानिटाइजर दाइजो

पोखरामा रोचक विवाहः बेहुली पक्षले दिए मास्क र स्यानिटाइजर दाइजो

पोखरा । कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् ।

भारतमा रक्सी किन्नेहरुले सडकमा यस्तोसम्म गरे

भारतमा रक्सी किन्नेहरुले सडकमा यस्तोसम्म गरे

एजेन्सी । भारतमा कोरोना भाइरसका कारण चौतर्फी सन्त्रासको अवस्था रहेको छ । यसैबीच लकडाउनमा छुटको पहिलो दिनदेखि नै, दिल्लीमा मदिरा पसलहरूले सामाजिक दूरी बनाएर रक्सी दिन थालेका छन् ।

भारतमा मदिरा पसल अगाडि दुई किलोमिटरसम्म मानिसहरुको भिड लागेपछि...

भारतमा मदिरा पसल अगाडि दुई किलोमिटरसम्म मानिसहरुको भिड लागेपछि...

एजेन्सी । भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । हालसम्म कोरोना भाइरसका कारण भारतमा झण्डै ५० हजार संक्रमित भइसकेका छन् । लामो समयपछि भारत लकडाउनको अवस्थामा रहेको थियो । केही दिनअगाडि केही राज्यमा मदिराको पसल खोल्न अनुमति दिइएको थियो ।

इन्स्टाग्राममा दम्पत्तिको फोटो हालेको भन्दै १६ वर्षको जेल सजाय

इन्स्टाग्राममा दम्पत्तिको फोटो हालेको भन्दै १६ वर्षको जेल सजाय

एजेन्सी । इरानको एक सामाजिक मिडिया इंफ्लुयन्सर अहमल मोइन शिराजी र उनको पत्नी शबनाम शाहरोखीलाई एक अदालतले १६ वर्षको जेल सजाय र ७४ कोर्रा हान्ने सजाय सुनाएको छ । यो सुनुवाईको ती जोडीको अनुपस्थितिमा गरिएको हो । उनीहरु सन् २०१९ मा नै इरान छोडेर टर्की गइसकेका थिए ।

के सपनामा मरेका मानिस देख्नुभयो ? यस्तो हुनसक्छ कारणहरु

के सपनामा मरेका मानिस देख्नुभयो ? यस्तो हुनसक्छ कारणहरु

एजेन्सी । जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् ।

कोरोना कहरः भेन्टिलेटरमा थिए श्रीमान्, तीन घण्टासम्म श्रीमतीसँग कुरा, त्यसपछि भयो चमत्कार

कोरोना कहरः भेन्टिलेटरमा थिए श्रीमान्, तीन घण्टासम्म श्रीमतीसँग कुरा, त्यसपछि भयो चमत्कार

एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्ध डाक्टर र बिरामी लडाई लडिरहेका छन् । यस दौरान चिकित्सकहरुलाई नयाँ नयाँ चुनौतीहरुको सामना गर्नुपरेको छ । यतिधेरै सुविधा र उपचारका बीच पनि अमेरिकामा ५७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यस दौरान एक जना बिरामी भने मृत्युको मुखमा पुगेर फर्किका छन् । उनको यो संघर्ष हाल सामाजिक सञ्जालमा भाइरल भइराखेको छ ।

अबको केही वर्षमा सडकमा स्ट्रीट लाइटको आवश्यकता नपर्ने, यो विरुवाले दिनेछ उज्यालो

अबको केही वर्षमा सडकमा स्ट्रीट लाइटको आवश्यकता नपर्ने, यो विरुवाले दिनेछ उज्यालो

एजेन्सी । अबको केही वर्षमा सडकमा स्ट्रीट लाइटको आवश्यकता नपर्ने अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले सडकको किनार र डिभाइडरमा एउटा यस्तो विरुवा र रुख लगाउने तयारी गरेका छन् जसले बेलुका हुने बित्तिकै आफ्नो उज्यालोपन दिने गर्छ ।

मुटुनै थर्काउने उत्तर कोरियाका १० कानुन

मुटुनै थर्काउने उत्तर कोरियाका १० कानुन

एजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । आज यसै प्रसङ्गमा आज हामी विश्वकै क्रुर कानुन मध्येको एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं ।

कस्तो हुन्छ 'डिभाेर्स' गराउने जन्मकुण्डली

कस्तो हुन्छ 'डिभाेर्स' गराउने जन्मकुण्डली

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहन्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

आर 'R' नाम भएका व्यक्ति कस्ता हुन्छन् ?

आर 'R' नाम भएका व्यक्ति कस्ता हुन्छन् ?

एजेन्सी । यस्ता व्यक्ति नचाहिने कुराभन्दा कामको कुरा गर्नमा रुची राख्छन् । थोरै बोल्ने र आफ्नो संसारमा हराउने स्वभाव यीनीहरुको हुन्छ । यस्ता व्यक्ति सधैं नयाँ कुराको खोजमा हुन्छन् । ज्ञान दिने ठाउँमा बस्न मनपराउँछन् ।

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।