बैँक नोट, स्मार्टफोन लगायत केही वस्तुमा २८ दिनसम्म कोरोना भाइरस जीवित रहनसक्ने वैज्ञानिकहरुको दाबी

एजेन्सी । अष्ट्रेलियाका अध्ययनतकर्ताहरुले कोरोना भाइरस बैँक नोट, स्मार्टफोन स्क्रिन र स्टेनलेस स्टिलमा २८ दिनसम्म रहने बताएका छन् । यी वस्तुहरुमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहने उनीहरुले बताएका हुन् । विस्तृतमा


किन मुकेश अम्बानी आफ्नो साथमा न पैसा बोक्छन् न क्रेडिट कार्ड नै ?

किन मुकेश अम्बानी आफ्नो साथमा न पैसा बोक्छन् न  क्रेडिट कार्ड नै ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

'पहिला लागेको थियो काँचको टुक्रा, तर पछि थाहा भयो रहेछ अमुल्य हिरा'

'पहिला लागेको थियो काँचको टुक्रा, तर पछि थाहा भयो रहेछ अमुल्य हिरा'

एजेन्सी । अमेरिकाको एक पार्कमा हिंडने क्रममा केभिन किन्नार्ड नाम गरेको एक जना व्यक्तिले काँचको टुक्रा भेटाएका थिए । उनलाई कदापि लागेको थिएन कि भेटाएको काँचको टुक्रा हिरा होला । पार्कमा हिड्ने क्रममा काँच भनिएको हिराको चमकताले उनलाई आकर्षित गरेको थियो ।

को हुन् भगवान शिवकी छोरी ?

को हुन् भगवान शिवकी छोरी ?

एजेन्सी । भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।

निता अम्बानीले दैनिक पिउने चियाको मुल्य कति ?

निता अम्बानीले दैनिक पिउने चियाको मुल्य कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

भारतका १० अर्बपतिका जवान छोरीहरु

भारतका १० अर्बपतिका जवान छोरीहरु

एजेन्सी । विश्वमा विकासका लागि जति पुरुषहरुको योगदान छ, त्यति नै महिलाहरुको पनि योगदान रहेको छ ।

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।

प्रेमिकालाई भेट्न गएका युवकको हत्या !

प्रेमिकालाई भेट्न गएका युवकको हत्या !

एजेन्सी । भारतको वृन्दावन कोतवाली क्षेत्रमा सोमबार राती आफ्नी प्रेमिकालाई भेट्न गएका एक युवकलाई युवतीको परिवारले कुटपिट गरी हत्या गरेको छ । उक्त घटनामा परी युवकको साथी पनि गम्भीर घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ । युवकका साथीको अस्पतालमा उपचार भइराखेको बताइएको छ ।

विश्वलाई नै आश्चर्यचकित पार्ने गरी चीनले गरेको यी २४ चमत्कार

विश्वलाई नै आश्चर्यचकित पार्ने गरी चीनले गरेको यी २४ चमत्कार

एजेन्सी । पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्ग्किलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।

श्रीमतिलाई कसरी खुसी पार्ने, यस्तो छ उपाय

श्रीमतिलाई कसरी खुसी पार्ने, यस्तो छ उपाय

एजेन्सी । तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।