जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु
एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।
विस्तृतमा
चितुवाको डरले साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
खाद्य संकट अन्त्य गर्न श्रीलंकाली सेनाले १५ सय एकड बाँझो जमिनमा खेती गर्ने

एजेन्सी । श्रीलंकाली सेनाले खाद्यान्न उत्पादन बढाउन र भविष्यमा खाद्यान्न अभावलाई सम्बोधन गर्न १,५०० एकडभन्दा बढी बाँझो वा परित्याग गरिएको सरकारी जमिनमा खेती गर्ने योजना बनाएको छ । सेनाले अब कृषि अभियानमा भाग लिने मिडिया रिपोर्टमा उल्लेख छ।
भारतको चौसठ योगिनी मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । भारतलाई मन्दिरको देश भनिन्छ । यहाँ धेरै प्राचीन र चमत्कारी मन्दिरहरू छन् । मध्य प्रदेशको चौसठ योगिनी मन्दिर सहित यी धेरै मन्दिरहरू धेरै रहस्यमय छन् ।
इतिहासका सबैभन्दा डरलाग्दो पाँच रहस्य

एजेन्सी । विश्वको इतिहासमा यस्ता धेरै घटना भएका छन्, जसको रहस्य आजसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । धेरै इतिहासकार र वैज्ञानिकहरूले इतिहासका यी रहस्यहरू सुल्झाउने प्रयास गरे, तर तिनीहरू सफल भएनन् । संसारका पाँच ठूला रहस्यका बारेमा चर्चा गरौं जुन अहिलेसम्म समाधान हुन सकेको छैन ।
ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।
जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु

एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।
विश्वका ५ डरलाग्दा तालहरु, जहाँ मानिस बाँच्ने आश कमै हुन्छ

एजेन्सी । विश्वमा कैयौं प्रकारका स्थानहरु रहेका छन् जुन आफ्नै विशेषताले विश्वमा परिचित छन् । कुनै स्थानमा जाँदा तपाईलाई मनमा शान्ति छाउँछ भने कुनै ठाउँमा जाँदा ज्यान नै जाने जोखिम हुन सक्छ । यसै सन्दर्भमा विश्वका ५ तालहरुबारे चर्चा गरौं जुन एकदमै डरलाग्दा रहेका छन् ।
पुटिन पनि गद्दाफी जसरी नै मारिन सक्छन्, पुर्व सैनिक अधिकारीले भनेः उनकै नजिकका व्यक्तिले हत्या गर्नेछन्

एजेन्सी । रूस र युक्रेन बीच भयानक युद्ध जारी छ। झुक्न कोही तयार छैनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्धको बीचमा सबैभन्दा बढी चर्चामा छन् । पुटिनको जीवन रहस्यले भरिएको छ। पुटिनको जीवन, स्वास्थ्य र रणनीतिबारे थोरैलाई मात्र थाहा छ।
आइसल्याण्ड विश्वको सबैभन्दा शान्त राष्ट्र, अफगानिस्तानमा सबैभन्दा खतरा

एजेन्सी । ग्लोबल पीस इन्डेक्स–२०२२ ले विश्वकै सवैभन्दा शान्ति भएको देशको सुची सार्वजनिक गरेको छ । घरेलु तथा अन्तर्राष्ट्रिय द्वन्द्व, समाजमा सुरक्षा र सुरक्षा र सैन्यकरणको स्तरलगायत २३ मापदण्डका आधारमा देशको मूल्याङ्कन गरी यो सूचकांक जारी गरिएको हो ।
पाकिस्तानी मन्त्रीले जनतालाई अपिल गर्दै भनेः चिया कम पिउनुहोस् !

एजेन्सी । पाकिस्तान लामो समयदेखि गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ । अवस्था यति बिग्रिएको छ कि सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु किन्न समेत मुस्किल परेको छ ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।