डोनाल्ड ट्रम्पद्वारा सन् २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा

एजेन्सी । पुर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो घोषणा गरेका छन् । मंगलबार राति उनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा सामेल हुने घोषणा गरेका छन् । विस्तृतमा


एउटा यस्तो देश जहाँ रातो मसीले नाम लेख्न मनाही छ

एउटा यस्तो देश जहाँ रातो मसीले नाम लेख्न मनाही छ

एजेन्सी । विश्वका हरेक कुनामा एक न एक खाले अन्धविश्वास रहेका छन् । नचाहाँदा नचाहाँदै पनि यस्ता अन्धविश्वासमा विश्वास गर्नुपर्ने अवस्थाहरु रहेका छन् ।

ईर्ष्यालु श्रीमान

ईर्ष्यालु श्रीमान

श्रीमान श्रीमतीको झगडा परालको आगो भन्ने उखान त हामी सबैले सुनैकै कुरा हो । हुन पनि हो श्रीमान श्रीमतीको स–सानो कुरामा झगडा पर्छ र एकै छिन पछि मिलिहाल्छन् पनि ।

कुखुराको खुट्टा भाँचेको अभियोग लागेपछि...

कुखुराको खुट्टा भाँचेको अभियोग लागेपछि...

बाँके । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

युवकलाई कस्ती युवती मनपर्छ

युवकलाई कस्ती युवती मनपर्छ

युवकलाई कस्ती युवती मनपर्छ ? यो प्रश्न हरेक युवतीको मनमा हुने गर्छ । युवतीहरुलाई धेरै डिमाण्डिङ हुने गर्छन् तर युवकहरु पनि यस्ता कुरामा पछि छैनन् ।

‘मनीप्लान्ट’ घरमा लगाउँदैहुनुहुन्छ ? होशियार ! कतै यस्ता गल्ती त गर्दैहुनुहुन्न ?

‘मनीप्लान्ट’ घरमा लगाउँदैहुनुहुन्छ ? होशियार ! कतै यस्ता गल्ती त गर्दैहुनुहुन्न ?

एजेन्सी । हामी प्राय जसो हामी घर सजाउनको लागी घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।

अदालतभित्र चितुवा पसेपछि...

अदालतभित्र चितुवा पसेपछि...

अहमेदावाद । भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् ।

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।

यस्तो छ बलिउड कलाकारहरुको असली नाम

यस्तो छ बलिउड कलाकारहरुको असली नाम

एजेन्सी । बलिउडमा आउनुपुर्व यी बलिउड कलाकारहरुको नाम अर्कै रहेको थियो । बलिउडमा आएपछि भने उनीहरुले नाम फेरेका थिए । बलिउडका चर्चित कमेडियन जोनी लिभरको असली नाम जोनी प्रकाशा हो । बलिउडमा आफ्नो करिअर जम्दै गएपछि उनले नाम गरिवर्तन गरेका थिए ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।