डोनाल्ड ट्रम्पद्वारा सन् २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा

एजेन्सी । पुर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो घोषणा गरेका छन् । मंगलबार राति उनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा सामेल हुने घोषणा गरेका छन् । विस्तृतमा


के तपाईको हत्केलामा पनि छ ‘V’ चिन्ह ?

के तपाईको हत्केलामा पनि छ ‘V’ चिन्ह ?

एजेन्सी । हस्तरेखा विज्ञानले बताएअनुसार मानिसको हत्केलामा भएका हरेक रेखाहरुको आ–आफ्नै महत्व र अर्थ रहेको हुन्छ । जुन कुरामो व्याख्या समुन्द्र शास्त्रमा उल्लेख उल्लेख गरिएको छ ।

दृढ विश्वासका धनी अनन्त अम्बानी !

दृढ विश्वासका धनी अनन्त अम्बानी !

एजेन्सी । १०८ किलो शरिरको वजन घटाउन सम्भब होला त ? सुन्दा पनि अचम्म लाग्न सक्ला । यदि मानिसमा दृढ इच्छाशक्ति भएमा सकिन्छ भनेर नै प्रमाणित गरिदिए अन्तत अम्बानीले । डेढ वर्षभित्र १०८ किलो शरिरको तौल घटाएरे चौतर्फी चर्चाको पात्र बने अनन्त अम्बानी ।

आठ वटा खुट्टा भएको बाख्रा हेर्नुहाेस्

आठ वटा खुट्टा भएको बाख्रा हेर्नुहाेस्

पाल्पाको रामपुर नगरपालिका–६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट जन्मिएको आठ वटा खुट्टा भएको, एक वटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको, चार वटा कान भएको, पाठापाठी नचिनिने खालको अनौठो बाख्रा जन्मिएको छ ।

युवतीले जहिले ख्याल गर्ने कुराः कुनु कुन राशिका पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट पति ?

युवतीले जहिले ख्याल गर्ने कुराः कुनु कुन राशिका पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट पति ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

यस्तो घरमा बस्नु सधैँ खतरनाक

यस्तो घरमा बस्नु सधैँ खतरनाक

एजेन्सी । गरुण पुराणका अनुसार खराव स्वभाव भएकी पत्नि, बाद विवाद गरिरहने नोकर र सर्प बसेको घरमा बस्नु सँधै खतरनाक हुन्छ ।

तपाईको निधारमा कस्तो भाग्य लेखिएको छ ? यसरी पत्ता लगाउनुहोस्

तपाईको निधारमा कस्तो भाग्य लेखिएको छ ? यसरी पत्ता लगाउनुहोस्

एजेन्सी । मानिसको बानी व्यवहार अनुसार उसको शरिरको बनावट बदल्न थाल्दछ । यहि बनावट उसको व्यक्तित्वको बारेमा धेरै कुरा दर्साउन सफल हुन्छ ।

ठुलो संख्यामा यी देशका महिलाहरु कृषि क्षेत्रमा आवद्ध छन्

ठुलो संख्यामा यी देशका महिलाहरु कृषि क्षेत्रमा आवद्ध छन्

एजेन्सी । कृषि पेशामा आवद्ध भएर करोडौँ कमाउने महिलाहरुको कमी छैन यो संसारमा । आजा पनि लाखौँ महिलाहरु कृषि पेशामा आवद्ध रहेका छन् ।

अप्रेशन गरेर बच्चा जन्माएका महिलालाई हुनसक्छ यस्तो खतरा

अप्रेशन गरेर बच्चा जन्माएका महिलालाई हुनसक्छ यस्तो खतरा

एजेन्सी । बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ, ।

बच्चालाई बोर हुन दिनुहोस् !

बच्चालाई बोर हुन दिनुहोस् !

तपाईं बच्चा बोर नहोस् भनेर चिन्तित हुनुहुन्छ ? उसो भए त्यस्तो चिन्ता त्यागिदिनुहोस् । शिक्षा विशेषज्ञ डा. टेरेसा बेल्टनका अनुसार, तपाईंको बालबालिकाहरु लगातार सक्रिय रहँदा उनीहरुको कल्पनाशीलतालाई बाधा पुग्न सक्छ ।

तपाई कत्तिको भाग्यमानी हुनुहुन्छ ? यसरी पनि थाहा पाउनुहोस्

तपाई कत्तिको भाग्यमानी हुनुहुन्छ ? यसरी पनि थाहा पाउनुहोस्

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।