द चेनाव ब्रिजः विश्वकै अग्लो रेल पुल (भिडियोसहित)
भारतको जम्मु–कश्मिर जोड्ने ‘द चेनाव ब्रिज’ लगभग हार्बर ब्रिज जस्तै लामो तथा आइफिल टावर र स्ट्याचु अफ युनिटी(विश्वकै अग्लो मुर्ती) भन्दा अग्लो रहेको छ ।
विस्तृतमा
अनौठो पर्वत

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।
फसेको पैसा उठाउन यस्तो उपाय लगाउनुहोस्

यदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ ।
के तपाई पुनर्जन्ममा विश्वास गर्नुहुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।
सबैभन्दा धेरै महिला कृषक भएको देशहरु

एजेन्सी । कृषि पेशामा आवद्ध भएर करोडौँ कमाउने महिलाहरुको कमी छैन यो संसारमा । आजा पनि लाखौँ महिलाहरु कृषि पेशामा आवद्ध रहेका छन् ।
जहाँ लाशलाई आफुसँगै राखिन्छ

एजेन्सी । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ । उक्त समुदायमा लाशलाई अन्तिम काजक्रिया गर्नुभन्दा पनि आफुसँगै राख्न चाहान्छन् । लाशलाई जलाउनु वा गाड्नुभन्दा पनि उनीहरुसँग सँगैबस्न उक्त समुदायहरु रुचाउँछन् ।
एक चोर जसले तीनपटक ताजमहल, दुईपटक लाल किल्ला र एकपटक राष्ट्रपति भवन बेचे

एजेन्सी । उनको नाम नै छ काफी । ठगको पर्यावाची नाम हो नटवरलाल । उनको नामलाई लिएर विभिन्न उखान समेत दिने गरिन्छ ।
विश्वका सबैभन्दा कान्छा ५ अर्वपतिहरु

विश्वमा अर्वपतिहरुको संख्या ठुलै रहेको छ । तर, केही यस्ता अर्वपतिहरु पनि रहेका छन् जसले सानो उमेरमा नै ठुलो सफलता हासिल गर्दै अर्बौ सम्पत्तिको मालिक बन्न सफल भए ।
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।
शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।
तपाईको खुट्टाको औलाहरु कस्ता आकारका छन् ? थाहा पाउनुहोस् रोचक कुराहरु

एजेन्सी–हात हेर्ने चलन पुरानो हो । हात हेरेरै मानिसको भविष्य बताउन सक्ने धेरैको भनाई पनि रहेको छ । तर, धेरै मानिसहरुलाई खुट्टा हेरेर पनि भविष्य हेर्न सकिन्छ । तपाईका खुट्टाको आकारले तपाईबारे धेरै रोचक पक्षहरु खोल्न सक्छन् ।
विचित्र विश्व ट्रेण्डिङ्ग
- वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्
- मध्य अफ्रिकी गणतन्त्रमा नौ जना चिनियाँ नागरिकको हत्या
- २०३० सम्ममा ४० प्रतिशत घरायसी काम रोबोटले गर्नेछ
- उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण,आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै
- बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा...
- मन्दिर प्रवेश गर्नुअघि किन बजाइन्छ घण्टी ?
- रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी
- म्यान्मामा एक गुम्बामा भएको झडपमा २९ जनाको मृत्यु
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।