डोनाल्ड ट्रम्पद्वारा सन् २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा

एजेन्सी । पुर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो घोषणा गरेका छन् । मंगलबार राति उनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा सामेल हुने घोषणा गरेका छन् । विस्तृतमा


दुःख गरी कमाएको पैसा कसरी जोगाउने ? यस्तो छ तरिका

दुःख गरी कमाएको पैसा कसरी जोगाउने ? यस्तो छ तरिका

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ ।

मानिसकाे राशिमा हुन्छ कैयाैं रहस्य, बताउन सक्छ अघिल्लाे जन्मकाे समेत कथा

मानिसकाे राशिमा हुन्छ कैयाैं रहस्य, बताउन सक्छ अघिल्लाे जन्मकाे समेत कथा

एजेन्सी । दुइचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ ।

योग गुरु बाबा रामदेवको अर्बौको सम्पत्ति !

योग गुरु बाबा रामदेवको अर्बौको सम्पत्ति  !

योग गुरु बाबा रामदेवको असली नाम राम कृष्ण यादव हो । उनको जन्म १९६५ मा हरियाणामा भएको थियो । उनको परिवार कृषि पेशामा आवद्ध रहेका थिए ।

रसियाका यी खतरनाक हतियारहरुका कारण थर्कमान् भएको थियो अमेरिका

रसियाका यी खतरनाक हतियारहरुका कारण थर्कमान् भएको थियो अमेरिका

प्रथम विश्वयुद्ध पछि सोभियत संघ नै विश्वको सबैभन्दा ठूलो साम्यवादी देश बन्यो । तर दोस्रो विश्वयुद्ध पछि अमेरिका सहित कैयौं पश्चिमा देशहरु सोभियत संघको दुश्मन बनिसकेका थिए ।

शनिबारको दिन कतै यस्ता कामहरु त गर्नु भएन ?

शनिबारको दिन कतै यस्ता कामहरु त गर्नु भएन ?

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।

प्रेमिकाहरु यस्ता कुरा सुन्नै चाहदैनन्

प्रेमिकाहरु यस्ता कुरा सुन्नै चाहदैनन्

एजेन्सी । युवतीहरु आफुबारे प्रशंसा सुन्न अति आतुर हुन्छन् । तर, कतिपय अवस्थामा युवाहरु त्यस्ता कुरालाई पहिचान गर्न सक्दैनन् । एक युवाले युवतीलाई भन्न नहुने कुराबारे पनि जान्नु आवश्यक रहेको छ ।

तपाईको नङले पनि खोल्छ यस्तो रहस्य

तपाईको नङले पनि खोल्छ यस्तो रहस्य

एजेन्सी । हातमा रहेका रेखालाई हेरेर तपाईको भविष्य बताउने काम गरिन्छ । त्यति मात्र होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।

घरमा कुनै चिज सही ठाउँमा नहुँदा दाम्पत्य जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ !

घरमा कुनै चिज सही ठाउँमा नहुँदा दाम्पत्य जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ !

अधिकांश मानिसहरू सुखी दाम्पत्य जीवनको तीन प्रमूख सुत्रलाई मानिसहरूले विर्सिरहेका हुन्छन् । जुन आदर, विश्वास र प्रेम । खुशी जीवनका बाँच्नका लागि जीवनमा प्रेम बेहद जरूरी हुन्छ । तर पति पत्नीबीचको यो प्रेम पनि कम हुन थाल्यो भने दुवैमा दुरी बढ्छ यसमा ठूलो हात बास्तुको पनि हुन्छ ।

यस्ता व्यक्तिको हात कहिल्यै टिक्दैन पैसा

यस्ता व्यक्तिको हात कहिल्यै टिक्दैन पैसा

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

यस्ता शक्तिशाली परिवार जसबारे कमैलाई थाहा छ

यस्ता शक्तिशाली परिवार जसबारे कमैलाई थाहा छ

सन् २०१० देखि सन् २०१३ सम्म कार्लोस स्लिम हेलु विश्वको सबैभन्दा धनी परिवारका प्रमुख थिए । ७६ वर्षिय कार्लोससँग अहिले पनि ५० अर्ब डलर भन्दा बढी सम्पत्ति रहेको छ ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।