मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु
एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।
विस्तृतमा
एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।
विवाह पुर्व युवतीहरुलाई यस्ता कुराले सताउने गर्छ

एजेन्सी–विवाहपश्चात शारिरीक सम्बन्ध जिन्दगीको एक प्रमुख तत्वको रुपमा लिइन्छ । केही युवतीहरु यसबारे गम्भिर हुने तथा विवाह अगाडि सम्बन्धको बारेमा धेरै सोचहरु पालिराखेका हुन्छन् ।
शहर खाली भएपछि मेयरले गरिन् यस्तो अफर

एजेन्सी । इटालीको मध्य भागमा एउटा शहर रहेको छ । उक्त शहरको जनसंख्या जम्मा २७०० मात्र रहेको छ । क्यान्डेला शहरकी मेयर निकोला गाटाले खाली रहेका घरमा मानिसहरुलाई बस्न एउटा अफरको व्यवस्था गरेकी छिन् । उक्त शहरलाई पुन जिवित गराउन र जनसंख्या ८ हजार पुर्याउन उनले यस्तो अफर ल्याएकी हुन् ।
सबैभन्दा धनी मुस्लिम महिलाहरु !

विश्वभर धनी पुरुषहरुको कमी रहेको छैन । महिलाहरु पनि विस्तारै उक्त लिस्टमा सामिल हुदै आइरहेका छन् । पछिल्लो समय उल्लेख्य संख्यामा धनी महिलाहरुको सुची रहेको छ ।
विश्वका सबैभन्दा कान्छा ५ अर्वपतिहरु

विश्वमा अर्वपतिहरुको संख्या ठुलै रहेको छ । तर, केही यस्ता अर्वपतिहरु पनि रहेका छन् जसले सानो उमेरमा नै ठुलो सफलता हासिल गर्दै अर्बौ सम्पत्तिको मालिक बन्न सफल भए ।
संसारमा यस्ता ठाउँहरु पनि रहेका छन् जुन ठाउँमा जान महिलाहरुलाई मनाइ छ

एजेन्सी–विश्वमा यस्ता अजब गजब खाले रितिरिवाज रहेका छन् जसका बारेमा बेलाबेला ठुलै चर्चा पाउने गर्छन् ।
स्वार्थी मानिस कसरी चिन्ने, यस्ता छन् उपायहरु

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।
ज्वाइँले जेठानकी श्रीमती भगाएपछि...

कञ्चनपुर । भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।
यी खानेकुरामा दही मिसाएर खानुहोस्ः दुब्लाउनु हुनेछ

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
सैन्य खर्चमा शक्तिशाली देशहरुलाई समेत चुनौती दिने १० देशहरु

एजेन्सी । सन् २०१७ मा विश्वभरिका देशहरुको सैन्य खर्च १७०० अर्ब डलरसम्म पुगेको छ । यसमा अमेरिकाले मात्र आफ्नौ सैनिकहरुका लागि करिब ६१० अर्ब डलर खर्च गरेको छ ।
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।