जीवनमा एकपटक मात्र नुहाउने यी आदिवासी महिलाहरु
एजेन्सी । संसारमा धेरै रहस्यमयी जनजातिहरू बसोबास गर्दै आएका छन् । उनीहरुको परम्परा, रहनसहन र खानपानको चर्चा सधैं हुने गर्छ । संसारमा बसोबास गर्ने आदिवासी प्रजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पछ्याइरहेका छन् ।
विस्तृतमा
ऋण नतिर्न यस्ताे नाटक !

एजेन्सी । कोही मानिसलाई ऋणले थिचेपछि मर्नु र बाँच्नुको अवस्था आइपर्छ । कोही देश नै छोडेर भाग्छन् भने कोही अन्य उपाय लगाएर लुकेर बस्ने काम गर्छन् ।
जब यी चर्चित बाबा एक अभिनेत्रीसँग आपत्तिजनक अवस्थामा भेटिए

एजेन्सी । भारतमा केही समय अगाडि बाबाहरुको विषयलाई लिएरै बहस नै चलेको थियो । विभिन्न आरोपमा पक्राउ पर्न थालेपछि बाबाहरुप्रति हेर्ने दृष्टिकोणमा नै परिवर्तन आउन सक्ने बताइएको थियो ।
'मिनी अमेरिका'को कथा

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला साउदी अरबभित्र मिनी अमेरिका । साउदी अरबमा रहेको उक्त मिनी अमेरिकामा पश्चिमी शैलीमा मानिसहरु जीवन बिताउन पाउँछन् । महिलाहरु आफ्नो स्वइच्छाले बाँच्न सक्छन् ।
चारजनाभन्दा बढी सन्तान भएमा आजीवन 'इनकम ट्याक्स' माफी हुने

एजेन्सी । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्वनले आइतबार देशका नाममा अजबगजबको भाषण दिए । उनले भने, ‘जो महिला चारभन्दा बढी बच्चा जन्म दिन्छन् उनीहरुले आजीवन इनकम ट्याक्स दिन पर्दैन ।’
यी हुन् डुप्लिकेट ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो पटक आफ्ना नयाँ नीतिका कारण चर्चामा रहेका छन् ।
धनीका कुराः एसियाकै धनी मुकेश अम्बानीले गएको वर्ष कति करोड दान गरे ?

रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी भारतमात्र नभइ विश्वकै धनी व्यक्तिको सुचीमा पर्छन् । त्यस्तै उनी दान गर्ने मामिलामा पनि अगाडि रहेका छन् ।
जब बाबा रामदेव यस्ता विवादहरुमा फसे

एजेन्सी । बाबा रामदेवको चर्चा जति हुन्छ त्यो भन्दा धेरै उनी विवादमा पनि रहेका छन् । योगाका लागि उनी विश्वभर चर्चित छन् भन्दा फरक नपर्ला तर पछिल्लो समय उनी राजनीतिक कारण विवादमा पर्दै आइरहेका छन् ।
वास्तबमा ‘भ्यालेन्टाइन डे’ भनेको के हो ? कसरी मनाइन्छ ?

काठमाडौं । फेब्रुअरी १४ तारिखका दिन ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश विश्वभर मनाइन्छ । आज फेब्रुअरी ११ तारिख । प्रणय दिवस आउन तीन दिन मात्र बाँकी रहेको छ । संसारभरी नै यस दिनलाई युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गरिन्छ । प्रेम गर्ने जोडीहरुको लागि निकै विशेष दिन ‘रोज डे’सँगै सुरु हुन्छ ।
भ्यालेनटाइन डे नजिकिदै गर्दा थाहा पाउनुहोस के कारणले हुन्छ ब्रेकअप

सम्बन्ध बनाउन निकै सजिलो हुन्छ । तर, यसलाई जोगाइ राख्न र टिकाइ राख्न निकै कठिन हुन्छ । केही सम्बन्धहरु निकै लामो समयसम्म पनि चल्ने गर्छन् । तर, केही सम्बन्धहरु सुरुवात भएको केही दिनपछि नै टुट्ने गर्छन् ।
यी देशमा दशकौँ वर्षदेखि सेना छैनन्, तैपनि कसरी छन् सुरक्षित

आजको दुनियाँमा कुनै पनि देशको तागत उसको सैन्य तागतलाई लिएर सुचीकरण गर्ने काम गरिन्छ । यसको अर्थ जुन देशसँग सबैभन्दा धेरै सेना हुन्छ, अत्याधुनिक हतियार हुन्छ उनीहरु विश्वमा त्यति नै बलिया राष्ट्र भएको मानिन्नछ ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।