न गिरफ्तार, न त कु’को शिकार भए, चिनियाँ राष्ट्रपति सी जिनपिङ पूर्ण रुपमा सुरक्षित छन् !

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्द गरिएको समाचारलाई पूर्णतया झुटो सावित भएको छ । जिनपिङ घरमा नै नजर बन्दमा रहेको समाचार बाहिर आएको थियो । विस्तृतमा


केटाहरुले छोरीको स्तन हेर्छन् र बलात्कार गर्न सक्छन् भनेर जहाँ रापिलो ढुंगाले स्तन डामिन्छ

केटाहरुले छोरीको स्तन हेर्छन् र बलात्कार गर्न सक्छन् भनेर जहाँ रापिलो ढुंगाले स्तन डामिन्छ

एजेन्सी । बलात्कृत हुनु आफैमा पीडादायी क्षण हो । तर संसारमा यस्तो ठाँउ पनि छ जहाँका युवतीहरुले त्यो भन्दा पीडादायी क्षण भोगिरहेका छन् । बलात्कार रोक्न के गर्नुपर्छ ? यस्तो प्रश्न सोधियो भने एनजिओ, आइएनजिओले लामै प्रवचन दिन्छन् । तर यो ठाँउ जहाँ संभावित बलात्कारको भयबाट बच्न डरलाग्दो परम्परालाई अपनाइन्छ । केहि अफ्रिकी जनजातिमा अझैं पनि यस्तो किसिमको परम्परा रहेको छ । यसलाई उनीहरुले प्रथाकै रुपमा विकास गरेका छन् ।

भुटानी राजा रानीको प्रेम कथा

भुटानी राजा रानीको प्रेम कथा

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।

शनिबार यस्ता ११ काम भुलेर पनि नगर्नुहोस्

शनिबार यस्ता ११ काम भुलेर पनि नगर्नुहोस्

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।

यो तस्बिरभित्र लुकेको डरलाग्दो रहस्य

यो तस्बिरभित्र लुकेको डरलाग्दो रहस्य

एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइराखेको छ । सन् २०१५ मा खिचिएको उक्त तस्बिरले इजरायल सैनिकबारे रहस्य खोलेको हो ।

जब गुडिरहेको गाडीबाट १ लाख डलर उड्यो...

जब गुडिरहेको गाडीबाट १ लाख डलर उड्यो...

एजेन्सी । अमेरिकाको जर्जिया प्रदेशको राजधानी एटलान्टाको एक भिडियो बाहिर आएको छ । उक्त भिडियो सामान्य छैन । किनकी भ्यानबाट डलर उडिरहेको छ । त्यो पनि लाखौं डलर । आई –२८५ पश्चिम एशफोर्ड हाइवेमा १ लाख डलर हावामा उडिरहेको छ ।

६ वर्षीय बालकले बनाए यस्तो रेकर्ड

६ वर्षीय बालकले बनाए यस्तो रेकर्ड

एजेन्सी । रुसका ६ वर्षका बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुसअप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । सामाजिक सञ्जालमा इब्राहिम भाइरल भएका छन् ।

कैदीले बनाएको खाना खान मन छ ? अबदेखि अनलाइलमा अर्डर गर्न मिल्ने

कैदीले बनाएको खाना खान मन छ ? अबदेखि अनलाइलमा अर्डर गर्न मिल्ने

एजेन्सी । भारतको केरेला राज्यमा कारागारमा रहेका कैदीहरुले बनाएको खाना ग्राहकहरुले तत्काल अनलाईनमार्फत प्राप्त गर्न सक्नेछन् । उक्त खानाको मुल्य २०३ रुपैयाँ रहेको छ ।

साह्रै इमानदार सांसदः २२ वर्ष अगाडि लिएको २०० भारु सापट तिर्न केन्याका सांसद भारतमा

साह्रै इमानदार सांसदः २२ वर्ष अगाडि लिएको २०० भारु सापट तिर्न केन्याका सांसद भारतमा

एजेन्सी । पैसा सापट लिएर पछि फिर्ता नदिने थुप्रै उदाहरण हरु हुन्छन् । सापट दिएको रकम फिर्ता पाउन अनेक बहानाहरु झेल्नुपर्छ । तर तपाइले २२ वर्षअघिको सापट लिएको पैसा फिर्ता दिन एक देशबाट अर्काे देश यात्रा गरेको बिरलै सुन्नुभएको होला । भारतको औरङ्गाबादमा एक अचम्मको घटना बाहिर आएको छ ।

अत्यधिक गर्मी बढेपछि पुराना बसमा स्विमिङ पुल

अत्यधिक गर्मी बढेपछि पुराना बसमा स्विमिङ पुल

एजेन्सी । पछिल्लो केहि सातायता युरोपमा अत्यधिक गर्मी बढेको छ । युरोपका केही स्थानहरुको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथी पुग्ने गरेको छ । यही गमीए छल्नको लागि नयाँ नयाँ उपाय लगाउन थालिएको छ । फ्रान्सको बेथ्यून शहरमा गर्मी छल्नका लागि पुरानो बसहरुमा स्विमिङ्ग पुल बनाएर अलग–अलग ठाउँमा राखिएको छ किनभने मानिसहरु यसमा नुहाउन सक्नेछन् ।

एक झुप्पा अंगुरको मूल्य १२ लाख !

एक झुप्पा अंगुरको मूल्य १२ लाख !

एजेन्सी । फलफूलहरुमा सर्वाधिक लोकप्रिय मध्येको एक हो अंगुर । यसको स्वादलेमात्रै होइन यसको सजावलटले पनि यसको लोकप्रियता अलग छ ।

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।